५ पुष २०८२, शनिबार १२:२८
काठमाडौं। कोरियामा कार्यकाल पूरा गरी स्वदेश फर्किएर उद्योग–व्यवसाय सञ्चालन गरिरहेका तथा त्यसमा संलग्न हुन इच्छुक व्यक्तिहरूलाई पुनः एकीकरण गर्ने उद्देश्यले आयोजना गरिएको कार्यक्रम शनिबार भव्य रूपमा सम्पन्न भएको छ। पाैष ०५ गते शनिबार, KOICA नेपाल र K_HaMi Project को प्रायोजन...
५ पुष २०८२, शनिबार १२:११
काठमाडौं। शुष्मा कोइराला मेमोरियल अस्पतालमा गम्भीर प्रशासनिक संकट उत्पन्न भएको छ। ट्रस्ट व्यवस्थापनको निरन्तर हस्तक्षेप, कर्मचारीमाथि दबाब तथा असुरक्षाको वातावरण सिर्जना भएको भन्दै अस्पतालका कर्मचारीहरू आन्दोलनमा उत्रिएका छन्। अस्पतालमा गठन गरिएको संघर्ष समितिका अनुसार ट्रस्ट व्यवस्थापनले बारम्बार गरिएको ध्यानाकर्षण र...
४ पुष २०८२, शुक्रबार ०३:२५
काठमाडौँ। डोटी जिल्लाको बडिकेदार गाउँपालिका–१ बी.पी.नगर निवासी पदमराज जोशी सामाजिक सेवा, शिक्षा र लोकतान्त्रिक राजनीतिमा निरन्तर सक्रिय रहँदै आएका एक परिचित व्यक्तित्व हुन्। नेपाली कांग्रेसका क्रियाशील नेता जोशीलाई जिल्लामा इमानदार, निष्ठावान र विकासप्रेमी नेताका रूपमा हेरिने गरिएको छ। वि.सं. २०१६...
३ पुष २०८२, बिहीबार २१:०२
निर्वाचन परिणामसँगै एमालेको नयाँ पदाधिकारी टिम यस प्रकार बनेको छ:- अध्यक्ष: केपी शर्मा ओली उपाध्यक्ष: पृथ्वी सुब्बा गुरुङ, विष्णु पौडेल, रामबहादुर थापा (बादल), गोकर्ण विष्ट, रघुजी पन्त, महासचिव: शंकर पोखरेल, उपमहासचिव: लेखराज भट्ट, रघुवीर महासेठ, योगेश भट्टराई, सचिव: महेश बस्नेत,...
३ पुष २०८२, बिहीबार १९:२९
काठमाडौं । नेपाल पर्यटन बोर्डद्वारा भारतीय दूतावासको सहकार्यमा पोखरामा दोस्रो इन्डिया–नेपाल टुरिजम मिट सम्पन्न भएको छ । काठमाडौंस्थित भारतीय राजदूतावास र पोखरा पर्यटन परिषद्सँगको संयुक्त आयोजनामा २०८२ पौष ३ गते आयोजित उक्त कार्यक्रम भारत र नेपालबीच विशेषतः उत्तर प्रदेश र...
२ पुष २०८२, बुधबार २१:१२
काठमाडौँ, बैंकिङ कसुर मुद्दामा अदालतबाट ३६ लाख रुपैयाँ जरिवाना र पाँच दिन कैद सजाय पाएका एक जना व्यक्ति पक्राउ परेका छन्। पक्राउ पर्ने व्यक्ति काठमाडौँ महानगरपालिका–११ भोटेबहालमा बस्ने ४१ वर्षीय मनोहरलाल श्रेष्ठ हुन्। काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयका अनुसार उनी...
२ पुष २०८२, बुधबार १९:११
काठमाडौं। टीआईए, दीक्षालय, आयोजक काष्ठमण्डप विद्यालय, वेदव्यास र रातो बंगला तेश्रो काष्ठमण्डप कपमा बुधबार च्याम्पियन बनेका छन्। बास्केटबलको ब्वाइजमा टीआईए र गल्र्समा दीक्षलय पहिलो भए । फुटसलको जुनियर ब्वाइज यु–१३ मा काष्ठमण्डप, सिनियर ब्वाइजमा वेदव्यास र गल्र्समा रातो बंगलाले उपाधि...
२ पुष २०८२, बुधबार १५:१२
काठमाडौं। नेपाल उद्योग परिसंघले सर्वोत्कृष्ट करदाताहरुलाई सम्मान गरेको छ। राष्ट्रिय कर दिवस २०८२ को अवसरमा नेपाल सरकारबाट सम्मानित उच्च करदाताहरुलाई परिसंघले सम्मान गरेको हो । सरकारले राष्ट्रिय कर दिवसको अवसरमा कुल १६ जना (संस्था तथा व्यक्ति) लाई उच्च करदाताको रुपमा...
२ पुष २०८२, बुधबार १४:२०
रुपन्देही। नवगठित उज्यालो नेपाल पार्टी (उनेपा) ले बुटवलको देवासिद्ध चोकमा आज आयोजित औपचारिक कार्यक्रममार्फत २१ सदस्यीय कार्यवाहक जिल्ला समिति गठन गरेको छ। पार्टीको संगठन विस्तार अभियानअन्तर्गत सम्पन्न उक्त कार्यक्रममा उस्मान अलीलाई जिल्ला संयोजकको जिम्मेवारी दिइएको छ। जिल्ला समितिको सहसंयोजकमा शिव...