Exclusive Khabar

परराष्ट्र मन्त्रालयमा एनआरएनएको उच्चस्तरीय समिति बैठक महान्यायाधिवक्तामाथि नैतिक प्रश्न

२३ फाल्गुन २०८१, शुक्रबार १०:१५

काठमाडौ। परराष्ट्र मन्त्रालयले गैरआवासीय नेपाली संघ (एनआरएनए)को उच्चस्तरीय समितिलाई छलफलमा बोलाएको छ । मन्त्रालयले शुक्रबारका लागि बैठकको मिति तोकेर छलफलमा बोलाएको समितिका संयोजक शेष घलेले जानकारी दिए । एनआरएनएको विवादको सन्दर्भमा गत चैत २१ गते भएको फैसलाअनुसार एकता महाधिवेशनमा समिति...

अवैध रुपमा बस्दै आएका १० नेपालीलाई विमानस्थलमा छोडेर गयो अमेरिकी प्लेन

२१ फाल्गुन २०८१, बुधबार ०७:४६

काठमाडौं। अवैध रूपमा बस्दै आएका १० जना नेपालीलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अमेरिकी प्लेनले छाडेर गएको छ। अमेरिका गएका १० जना नेपाली चार्टर विमानमार्फत काठमाडौँ आइपुगेका हुन्। डोनाल्ड ट्रम्प अमेरिकाको राष्ट्रपतिमा निर्वाचित भएपछि अवैध रुपमा अमेरिका प्रवेश गरेका आप्रवासीलाई अमेरिकी प्रशासनले...

उपप्रमुख/उपाध्यक्ष सञ्जालको आठौं बैठक गोकर्णेश्वर नगरपालिकामा

१८ फाल्गुन २०८१, आईतवार १८:१२

काठमाडौ उपत्यकाको उपप्रमुख/उपाध्यक्ष सञ्जालको आठौं बैठक गोकर्णेश्वर नगरपालिकाको आयोजना तथा व्यवस्थापनमा सम्पन्न भयो। बैठकमा नीति कार्यक्रम, बजेट निर्माण, राजस्व सुधार, आयोजना बैंक निर्माण तथा उपप्रमुख/उपाध्यक्षको कार्यक्षेत्राधिकारका विषयमा राष्ट्रिय योजना आयोगका प्रशासकीय अधिकृत नवराज पराजुलीबाट प्रशिक्षण सम्पन्न भयाे । स्थानीय पालिकाहरूमा...

परराष्ट्रमन्त्रीद्वारा राष्ट्रसंघीय मानवअधिकार उच्च आयुक्तसँग भेटवार्ता

१४ फाल्गुन २०८१, बुधबार १०:१८

परराष्ट्रमन्त्री डा. आरजु राणा देउवाले संयुक्त राष्ट्रसंघीय मानवअधिकार उच्च आयुक्त भल्कर टकसँग जेनेभामा भेटवार्ता गर्नुभएको छ। संयुक्त राष्ट्रसंघीय मानवअधिकार परिषदको ५८ औँ उच्चस्तरीय सत्रमा सहभागिताका लागि जेनेभामा रहनुभएका मन्त्री डा देउवाले बुधबार साइडलाइन भेटवार्ता गर्नुभएको हो। भेटका अवसरमा परराष्ट्रमन्त्री डा...

नेपाल इकोनोमिक्स ओलम्पियाड २०२५ को छैठौँ संस्करण फागुन १६ देखि हुने

१४ फाल्गुन २०८१, बुधबार ०९:००

काठमाडौँ । नेपाल इकोनोमिक्स ओलम्पियाड २०२५ को छैठौँ संस्करणमा देशभरका सय जना विद्यार्थीले अन्तिम प्रतिस्पर्धाका लागि स्थान सुरक्षित गरेका छन्। यो प्रतियोगिता फागुन १६ देखि १८ गतेसम्म काठमाडौँमा सञ्चालन हुनेछ, जहाँ अर्थशास्त्र, वित्तीय साक्षरता र व्यवसायिक चिन्तनका क्षेत्रमा उनीहरूले आफ्नो दक्षता...

मौद्रिक नीतिको दोस्रो समीक्षा सार्वजनिक, दोस्रो समीक्षामा पनि नीतिगत व्यवस्थामा खास परिवर्तन नहुने

१३ फाल्गुन २०८१, मंगलवार १५:५५

१३ फागुन, काठमाडौं । नेपाल राष्ट्र बैंकले चालु आर्थिक वर्षको मौद्रिक नीतिको दोस्रो समीक्षा सार्वजनिक गरेको छ । सार्वजनिक व्यवस्था अनुसार असल कर्जाको प्रोभिजन दर १ प्रतिशतमा झारिएको छ । यसअघि यस्तो दर १.१ प्रतिशत थियो । भाखा नाघेको ३...

नेपाल बीमा प्राधिकरणका अध्यक्ष ओझाद्वारा सपथ ग्रहण

१३ फाल्गुन २०८१, मंगलवार १०:१२

काठमाडौं। नेपाल बीमा प्राधिकरणका नवनियुक्त अध्यक्ष शरद ओझाले पद तथा गोपनियताको सपथ ग्रहण गर्नु भएको छ। अर्थ मन्त्रालयमा आयोजित कार्यक्रममा ओझाले उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेल समझ सपथ लिनु भएको हो। उहाँलाई उपप्रधानमन्त्री एवं अर्थमन्त्री, अर्थ सचिव धनश्याम उपाध्याय, राजस्व...

नेपालमा समृद्धि सम्भव छ, सबै मिलेर काम गर्‍यौं भने छिट्टै आर्थिक रूपमा आत्मनिर्भर बन्छ: कांग्रेस प्रवक्ता महत

१२ फाल्गुन २०८१, सोमबार ०८:५२

युएई। नेपाली कांग्रेसका प्रवक्ता डा. प्रकाश शरण महतले नेपाल समृद्ध बन्न सक्छ भन्दै ढिलोचाँडो आर्थिक तथा सामाजिक विकासको गतिमा अगाडि बढ्ने विश्वास व्यक्त गरेका छन्। खाडी मुलुकका नेपाली जनसम्पर्क समितिहरूले आयोजना गरेका विभिन्न कार्यक्रमहरूमा सहभागी भइरहेका डा. महतले नेपाली जनसम्पर्क समिति,...

फेसबुक पेजमा प्लटिङ् समाचार प्रति नगरपालिकाको गम्भीर ध्यानाकर्षण

९ फाल्गुन २०८१, शुक्रबार २२:५३

काठमाडौं ।  नागार्जुन सेरोफेरो लगायतका विभिन्न फेसबुक पेजहरूमा नागार्जुन नगरपालिकाका कार्यवाहक नगर प्रमुख सुशिला अधिकारीका छोरा समेतको मिलेमतोमा प्लटिङ् भएको भन्ने भ्रमपूर्ण सूचना सम्प्रेषण भएको खबरले नगरपालिकाको गम्भीर ध्यानाकर्षण भएको छ। सम्बन्धित अधिकारीहरूले जानकारी दिएका अनुसार, कार्यवाहक नगर प्रमुखको परिवारसँग...

ताजा समाचार