Exclusive Khabar

एनआरएनए निर्वाचन : सर्वसम्मत नेतृत्व चयन गर्न भद्र सहमति

२१ पुष २०८२, सोमबार ०६:१४

टोकियो । गैरआवासीय नेपाली संघ (एनआरएनए) अन्तर्राष्ट्रिय समन्वय परिषद् (आईसीसी) का उपाध्यक्ष डा. हेमराज शर्माले संस्थाभित्र देखिएको विशेष परिस्थितिका कारण आगामी फेब्रुअरी महिनामा हुने १२औँ महाधिवेशनमा सहमतिमार्फत नेतृत्व चयन गर्न दबाब रहेको बताएका छन्। डा. शर्माले एनआरएनएको वर्तमान अवस्था, पछिल्ला...

नेपाल बैंकमा आबद्धले मेडिकेयर हस्पिटलको सेवामा छुट पाउने

२० पुष २०८२, आईतवार १२:०१

काठमाडौं । बैंक नेपाल बैंक लिमिटेडमा कार्यरत कर्मचारीहरु र कर्मचारीका परिवार, बैंकमा पेन्सन खाता रहेका ग्राहकहरू, बैंकको डेबिट कार्ड होल्डरहरु र नेपाल बैंकका अवकाश प्राप्त कर्मचारीहरुलाई काठमाडौं चावहिलमा रहेको मेडिकेयर हस्पिटलमा उपचार गर्दा लाग्ने शुल्कमा विशेष छुट प्रदान गर्ने सम्बन्धी...

फागुन २१ मा जसरी पनि निर्वाचन हुन्छः मन्त्री खरेल

१८ पुष २०८२, शुक्रबार १२:३४

भरतपुर (चितवन)। नेपाल सरकारका प्रबक्ता एबं सञ्चार तथा सूचना प्रबिधि मन्त्री जगदिश खरेलले फागुन २१ मा जसरी पनि निर्वाचन हुने बताउनुभएको छ । भरतपुर बिमानस्थलमा आज पत्रकारहरुसंग कुराकानी गर्दै उहाँले जसरी पनि भन्नाले राम्रो, निस्पक्ष र धाँधली रहित ढङ्गबाट निर्वाचन...

डा. हेम राज शर्माले एनआरएनए कार्यक्रमलाई  जापानमा सम्बोधन गर्ने

१५ पुष २०८२, मंगलवार १०:४४

टोकियो – गैरआवासीय नेपाली संघ (एनआरएनए) का उपाध्यक्ष डा. हेम राज शर्माले जापानमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्ने भएका छन्। गैरआवासीय नेपाली संघ जापानका अनुसार, उनले जनवरी ४ तारिख टोकियोमा आयोजना हुने अन्तरक्रिया कार्यक्रमलाई सम्बोधन गर्ने छन्। डा. शर्माले करिब...

आदिवासी जनजाति र सीमान्तकृतहरुको आवाज बन्द गर्न खोज्दा पत्रिका पढ्ने पाठक र रेडियो सुन्ने स्रोताहरु घटे

१४ पुष २०८२, सोमबार ०६:३८

धनबहादुर मगर, आदिवासी जनजाति, मधेशी, दलित, सीमान्तकृत समुदायको सञ्चारमा पहुँच मन्दीरमा रालो विनाको घण्टा झुण्ड्याएको अवस्था छ । ‘‘पहिचान गर्न वेवास्ता गरिएको आवाजहरु’’ अझ अत्यन्तै जोखिममा परेको अवस्था छ । मूलधारको सञ्चारमाध्यममा त न उनीहरुको सहभागीता छ निर्णय गर्ने तहमा...

बुकारामा एशिया इन्टरनेसनल युनिभर्सिटीमा “नेपाल फेस्टिवल २०२५” सम्पन्न

९ पुष २०८२, बुधबार ०८:५१

“नेपालको समृद्ध संस्कृति र उज्बेकिस्तानसँगको मैत्रीपूर्ण सम्बन्धलाई प्रवर्द्धन गर्दै सांस्कृतिक कार्यक्रम, परम्परागत प्रस्तुती र नेपाली खानाको विशेष प्रदर्शनी” बुकारा, उज्बेकिस्तान – एशिया इन्टरनेसनल युनिभर्सिटी (AIU), बुकारामा आयोजित नेपाल फेस्टिवल २०२५ मा नेपालको सांस्कृतिक विविधता र उज्बेकिस्तानसँगको मैत्रीपूर्ण सम्बन्धलाई उजागर गरिएको...

गौरीबहादुर कार्की नेतृत्वको आयोगद्वारा पूर्व गृहमन्त्री लेखकलाई बयानका लागि पत्र

९ पुष २०८२, बुधबार ०२:४६

काठमाडौं। गौरीबहादुर कार्की नेतृत्वको जाँचबुझ आयोगले तत्कालीन गृहमन्त्री रमेश लेखकलाई बयानका लागि उपस्थित हुन पत्र पठाएको छ। आयोगले मंगलबार लेखकको नाममा पत्र काट्दै सात दिनभित्र आयोगसमक्ष उपस्थित भई बयान दिन निर्देशन दिएको हो। आयोगका अनुसार अनुसन्धानको क्रममा आवश्यक देखिएकाले लेखकलाई...

वृद्धि गरिएको स्वास्थ्य परीक्षण शुल्क खारेज

८ पुष २०८२, मंगलवार १४:१२

काठमाडौं। वैदेशिक रोजगारमा जाने कामदारहरूको स्वास्थ्य परीक्षणबापत वृद्धि गरिएको शुल्क सरकारले खारेज गरेको छ । शुल्क खारेजीपश्चात्र साबिककै दरमा शुल्क कायम गरिएपछि वैदेशिक रोजगार व्यवसायीले सरकारको निर्णय स्वागतयोग्य भएको बताएका छन् । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले गत कात्तिक...

दक्ष श्रमिकका लागि दक्षिण कोरिया जाने बाटो खुला

८ पुष २०८२, मंगलवार ०८:२२

“उच्च अदालत पाटनको आदेशपछि म्यानपावरमार्फत सीपयुक्त श्रमिक पठाउन सकिने” काठमाडौं । उच्च सीप हासिल गरेका नेपाली श्रमिकका लागि दक्षिण कोरिया रोजगारीमा जाने कानुनी बाटो खुलेको छ । उच्च अदालत पाटनले यसअघि सीपयुक्त श्रमिक कोरिया पठाउने कार्यविधि कार्यान्वयन नगर्न दिएको अन्तरिम...

ताजा समाचार