२६ पुष २०८२, शनिबार १२:२०
नयाँ दिल्ली। भारतलाई प्रमुख स्रोत बजारका रूपमा केन्द्रमा राख्दै नेपाल पर्यटन बोर्डले भारतका ट्राभल, कर्पोरेट तथा माइस (मिटिङ, इन्सेन्टिभस्, कन्फरेन्स र इक्जिवेसन) क्षेत्रका प्रमुख तथा प्रतिनिधिसँग प्रत्यक्ष संवाद विस्तार गरेको छ । पुलम्यान नयाँ दिल्ली एरोसिटीमा जनवरी ८–९ मा सम्पन्न...
२४ पुष २०८२, बिहीबार २२:१२
काठमाडौं। श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले दक्षिण कोरिया जानका लागि रोजगार अनुमति प्रणाली (ईपीएस) परीक्षा उत्तीर्ण गरी रोस्टरमा रहे पनि विभिन्न कारणले हालसम्म रोजगारीको अवसर नपाएका व्यक्तिका पक्षमा तीन महत्वपूर्ण निर्णय गरेको छ। मन्त्रालयका अनुसार हालको ईपीएस प्रणालीअन्तर्गत तयार...
२४ पुष २०८२, बिहीबार २१:१४
काठमाडौँ। निजी क्षेत्रको प्रमुख दूरसञ्चार सेवा प्रदायक एनसेल (Ncell) ले प्रधानमन्त्री सुशीला कार्कीसमक्ष नेपाल सरकारका निर्णय, नेपाल दूरसञ्चार प्राधिकरणले अनुमतिपत्र नवीकरणका लागि तोकेका सर्तहरू र दूरसञ्चार नियमावली, २०५४ मा गरिएको संशोधनको पुनरावलोकन गरी कम्पनीको सञ्चालनमा निरन्तरता प्रदान गरिदिन अनुरोध गरेको...
२४ पुष २०८२, बिहीबार २०:४९
काठमाडौँ ।“वर्तमान राष्ट्रीय संकट र समाधान” विषयक अन्तरक्रिया कार्यक्रममा पूर्व राष्ट्रपति, पूर्व मन्त्री, बुद्धिजीवी, जनरल Z प्रतिनिधि र राजनीतिक विश्लेषकहरूले मुलुकले भोगिरहेको गम्भीर समस्याहरू र सम्भावित समाधानका उपायहरू विस्तृत रूपमा छलफल गरे। कार्यक्रममा पहिचान गरिएका मुख्य समस्याहरू र समाधानका सुझावहरू...
२४ पुष २०८२, बिहीबार १५:२५
काठमाडौँ । सालपा विकास बैंकको आईपीओ भोलि अर्थात् पुष २५ गते बाँडफाँट हुने भएको छ । कम्पनीको बिक्री प्रबन्धक मुक्तिनाथ क्यापिटलको कार्यालयमा बिहान ९ बजे आईपीओ बाँडफाँट हुने भएको हो । आईपीओमा कुल २३ लाख ८३ हजार ४०७ जना आवेदकले...
२४ पुष २०८२, बिहीबार १३:४७
काठमाडौँ। विजय लघुवित्त वित्तीय संस्थाको एफपिओमा अन्तिम दिनसम्ममा २२ लाख ९९ हजार २५२ जनाको आवेदन परेको छ। सिडिएसका अनुसार आज साँझ ५ः०६ बजेसम्ममा २ करोड ६६ लाख ६६ हजार ९९० कित्ता बराबरको २ अर्ब ६६ करोड ६६ लाख ९९ हजार...
२४ पुष २०८२, बिहीबार १३:४१
काठमाडौँ। एनएमबि बैंकको वार्षिक साधाराण सभा सम्पन्न भएको छ । त्रिभुवन आर्मि अफिसर्स क्लब, टुँडिखेलमा ३०औँ वार्षिक साधारण सभा सम्पन्न भएको हो। एनएमबि बैंकको सञ्चालक समितिका अध्यक्ष मनोज कुमार गोयलको सभापतित्वमा उक्त साधारण सभा सम्पन्न गरिएको छ । सो अवसरमा...
२४ पुष २०८२, बिहीबार ११:३२
काठमाडौँ। काठमाडौँको धापासीमा सञ्चालित ग्राण्डी अन्तर्राष्ट्रिय अस्पतालको १३ औँ वार्षिकोत्सव भव्यताका साथ मनाइएको छ । नेपालमै अन्तर्राष्ट्रिय स्तरको स्वास्थ्यसेवा प्रदान गर्ने उदेश्यले स्थापना भएको ग्राण्डीले शनिबार साँझ एक कार्यक्रमको आयोजना गरि आफ्नो १३ औँ वार्षिकोत्सव मनाएको हो । वार्षिकोत्सवका अवसरमा...
२४ पुष २०८२, बिहीबार ०९:४०
काठमाडौँ। युवा तथा खेलकुद मन्त्री बब्लु गुप्ताले शुक्रबार १५ औँ इन्टरनेसनल ओपन फ्रेन्डसीप तेक्वान्दो च्याम्पियन्सीप (आइओएफटिसी) को औपचारिक उद्घाटन गरेका छन्। तीन दिने प्रतियोगिताका खेल भने बिहिबार नै सुरु भएको थियो । पहिलो दिन बोर्ड बे्रकिङमा २२ स्वर्ण पदकको छिनोफानो...