१० माघ २०८२, शनिबार १२:२२
काठमाडौँ, फोटोन टुनल्यान्ड G7 विश्वस्तरीय इन्जिनियरिङको एक सशक्त उदाहरणका रूपमा निरन्तर स्थापित हुँदै आएको छ, र यसको युरोपेली उपलब्धि आज पनि उत्तिकै महत्वपूर्ण मानिन्छ। नेपालमा लन्च वा उपलब्ध हुने चर्चा सुरु हुनुअघि नै टुनल्यान्ड G7 ले अन्तर्राष्ट्रिय बजारमा आफ्नो विश्वसनीयता...
७ माघ २०८२, बुधबार १६:४२
काठमाडौँ । कृषि विकास बैंक लिमिटेडले आफ्नो ५९औँ वार्षिकोत्सव विविध कार्यक्रमका साथ मनाएको छ । वार्षिकोत्सवका अवसरमा बैंकले साना किसानलाई लक्षित गरी तयार गरिएको ‘वान मिनेट बिजनेस प्लान’ सफ्टवेयर तथा केन्द्रीय कार्यालयमा शिशु स्याहार केन्द्रको औपचारिक शुभारम्भसमेत गरेको छ ।...
७ माघ २०८२, बुधबार ११:५५
काठमाडौं। पछिल्ला केही वर्षहरूमा नेपालको सूचना प्रविधि (आईटी) क्षेत्र तीव्र गतिमा विकास हुँदै आएको छ। प्रविधिले फड्को मारिरहँदा संघीय राजधानी काठमाडौं उपत्यका मात्र होइन प्रादेशिक शहरहरू बुटवल, धरान, जनकपुर र सुदूर ग्रामीण क्षेत्रहरूमा समेत आईटी कम्पनी, स्टार्टअप र नवप्रवर्तन केन्द्रहरू...
७ माघ २०८२, बुधबार ०५:२५
नेपाल भौगोलिकरुपमा सानो भए पनि जलश्रोत, खानी तथा खनिज, जडिबुटी, अनुकूल मौसमसहित आर्थिक, सामाजिक, साँस्कृतिक रुपमा निकै सम्भावना भएको मुलुक हो । त्यसैगरी नेपालमा निकै सम्भाव्यता रहेका अन्य क्षेत्रहरूमा पर्यटन, सूचना प्रविधि, शिक्षा, स्वास्थ्य पर्यटन, कृषिलगायत रहेका छन् । भारत,...
४ माघ २०८२, आईतवार २२:४६
काठमाडौं । खोला किनारामा थप २० मिटरको मापदण्ड लागू गर्ने फैसला सर्वोच्च अदालतले उल्टाएको छ। न्यायाधीशहरू सुनिलकुमार पोखरेल, बालकृष्ण ढकाल र नृपध्वज निरौलाको पूर्ण इजलासले आइतबार उक्त फैसला उल्टाएको हो। यसअघि २०८० पुस ३ को फैसला कानुन र न्यायको रोहमा...
४ माघ २०८२, आईतवार २२:३७
काठमाडौँ। काठमाडौँ महानगरपालिकाका मेयर बालेन शाह र सुदन गुरुङले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)मा औपचारिक रूपमा प्रवेश गर्ने घोषणा गरेका छन्। सुदन गुरुङले जारी गरेको वक्तव्यमा उक्त निर्णय पद,शक्ति वा व्यक्तिगत स्वार्थका लागि नभई जनताको अपेक्षा र जिम्मेवारीप्रतिको प्रतिबद्धताबाट आएको उल्लेख...
४ माघ २०८२, आईतवार २२:०३
काठमाडौं । काठमाडौँ महानगरपालिकाका प्रमुख बालेन्द्र शाह (बालेन) ले पदबाट राजीनामा दिनुभएको छ । उपप्रमुख समक्ष उहाँले २०८२ माघ ४ गतेबाट लागू हुने गरी राजीनामा पेश गर्नुभएको हो । स्वेच्छाले राजीनामा दिएको उल्लेख गर्दै प्रमुख शाहले पत्रमा पदमा रहँदा आफूले महानगरपालिका...
४ माघ २०८२, आईतवार २१:५३
काठमाडौँ, राष्ट्रिय समाचार समिति (रासस) मा अस्थायी, करार तथा दैनिक ज्यालादारीमा कार्यरत कर्मचारी सामाजिक सुरक्षा कोषमा आबद्ध भएका छन्। आठौँ सामाजिक सुरक्षा दिवसका अवसरमा आज आयोजित कार्यक्रममा सञ्चार तथा सूचना प्रविधिमन्त्री खरेलले राससका ती कर्मचारीलाई सामाजिक सुरक्षा कोषमा आबद्धतासम्बन्धी परिचयपत्र...
३ माघ २०८२, शनिबार २१:१२
काठमाडौं। सरकार र राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति तथा नागरिक बचाउ महाभियान, नेपालबीच सहमति भएको छ। सिंहदरबारमा आज सम्पन्न वार्तापछि महाभियानले अघि सारेका २७ बुँदे मागमा दुवै पक्षबीच सहमति जुटेको हो। प्रधानमन्त्री सुशीला कार्कीको उपस्थितिमा भएको वार्तामा सरकारका तर्फबाट सञ्चार तथा...