Exclusive Khabar

As glaciers melt, the world’s hidden water banks are at risk

२१ माघ २०८२, बुधबार ०८:४९

QU Dongyu, Director-General of the Food and Agriculture Organization of the United Nations Glaciers – the world’s hidden water banks – are a source of life for billions. The seasonal melt from mountains and glaciers sustains some of the world’s...

डिएभी+2 अन्तरकलेज फुटसल प्रतियोगिता सम्पन्न

२० माघ २०८२, मंगलवार १९:२९

डिएभी ं२अन्तर कलेज फुटसल प्रतियोगिता सम्पन्न खेलकुदका माध्यमबाट विद्यार्थीमा अनुशासनको विकास तथा प्रतिभाशाली फुटबल खेलाडी तयार गर्ने उद्देश्यले डिएभी कलेजले आयोजना गरेको सातौँ डि.ए.भी. +2अन्तर कलेज 6 A side फुटसल प्रतियोगिता माघ १६गते संस्थाका अध्यक्ष अनिल केडियाको उपस्थितिमा शुभारम्भ गरिएको...

फागुन महिनाको ३० गते देखि चैत महिनाको २ गतेसम्म १२औँ गैर आवासीय नेपाली विश्व सम्मेलन तथा बृहत अन्तर्राष्ट्रिय महाधिवेशन आयोजना हुने

१९ माघ २०८२, सोमबार ११:४६

काठमाडौं। गैर आवासीय नेपालीहरूसँग सम्बन्धित विषयमा नेपाल सरकार, परराष्ट्र मन्त्रालयले सम्पर्क निकायको रूपमा भूमिका निर्वाह गरिरहेको व्यहोरा सर्वविदितै छ। सोही हैसियतमा मन्त्रालयले गैर आवासीय नेपाली संघको आवधिक रूपमा हुने विश्व सम्मेलन तथा अन्तर्राष्ट्रिय महाधिवेशनको आयोजनामा आवश्यक सहयोग तथा सहजीकरण गर्दै...

नेपाललाई ८ अर्ब अनुदान दिने भारतको घोषणा, भारतको बजेट: नेपाललाई अनुदान भन्दा थपिए चुनौती

१८ माघ २०८२, आईतवार १२:०७

काठमाडौं। भारत सरकारले आर्थिक वर्ष २०२६/२७ का लागि सार्वजनिक गरेको बजेटले नेपाललाई ८ अर्ब भारतीय रुपैयाँ अनुदान दिने घोषणा गरे पनि यसको दीर्घकालीन प्रभाव अनुदानभन्दा धेरै गहिरो हुने देखिएको छ। सतहमा हेर्दा यो सहयोग सकारात्मक देखिए पनि भारतले गरेको कर...

नेपाललाई निर्वाचन सम्बन्धी सहयोगको दोस्रो खेप उपहारस्वरुप प्रदान

१८ माघ २०८२, आईतवार १०:४२

काठमाडौं। नेपालका माननीय अर्थमन्त्री श्री रामेश्वरप्रसाद खनालको उपस्थितिमा भारतद्वारा निर्वाचन सम्बन्धी सहयोगको दोस्रो खेप नेपाललाई उपहारस्वरुप प्रदान गरियो । मिति २०८२ माघ १५ गते काठमाडौँस्थित अर्थ मन्त्रालयमा आयोजित एक समारोहमा कार्यवाहक राजदूत डा. राकेश पाण्डेले औपचारिक रुपमा दुई सय पचास...

रोजगार र मध्यम वर्गीय परिवार लक्षित गरेर बाचापत्र ल्याउँछौ: शिशिर खनाल

१८ माघ २०८२, आईतवार १०:१५

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)का नेता शिशिर खनालले आगामी निर्वाचनमा रास्वपाले रोजगार र मध्यम परिवारलाई लक्षित गरेर आफ्‌नो दलका वाचापत्र ल्याउने बताएका छन् । जेनजी आन्दोलन पछिको मूख्य माग नै रोजगार भएको भन्दै सबैभन्दा पहिले त्यसमै केन्द्रित हुने बताए ।...

नेपालमा व्यवहारिक एआई (AI) सीप विकासका लागि ‘एआई फर अल’ (AIForAll) अभियानको शुभारम्भ

१७ माघ २०८२, शनिबार १७:४०

काठमाडौं, नेपाल नेपालको प्रतिष्ठित साइबर सुरक्षा कम्पनी वान कभर प्रालि (One Cover Pvt. Ltd.) र प्रसिद्ध एडु-टेक प्लेटफर्म दूरशिक्षा एजुकेशन नेटवर्क (Dursikshya Education Network) ले संयुक्त रूपमा ‘एआई फर अल’ (AIForAll) – जान्ने एआई देखि प्रयोग गर्ने एआईसम्म नामक पहल...

पश्चिम र मध्य नेपालमा हिउँदे वर्षा सक्रिय

१४ माघ २०८२, बुधबार ०४:१५

पोखरा/काठमाडौं।पछिल्लो केही घण्टादेखि पश्चिम तथा मध्य नेपालका विभिन्न भूभागमा वर्षाको गतिविधि सक्रिय देखिएको छ। २०८२ माघ १४ गते बिहान ४:०० बजेसम्मको अवलोकनअनुसार गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका धेरै स्थानहरूमा हल्का देखि मध्यम वर्षा भएको छ। मौसम प्रणालीको प्रभावका कारण...

‘प्रधानसेनापति खुल्ला म्याराथन दौड प्रतियोगिता-२०८२’ हुने

१३ माघ २०८२, मंगलवार १९:१४

काठमाडौं। ‘बलियो एकता, सुरक्षित राष्ट्र’ नारा सहित २ सय ६३ औं सेना दिवसका अवसरमा ‘प्रधानसेनापति खुल्ला म्याराथन दौड प्रतियोगिता-२०८२’ माघ २४ गते शनिबार हुने भएको छ । श्री नेपाली सैनिक शारीरिक तालिम तथा खेलकुद केन्द्रद्वारा आयोजित प्रतियोगिताको यो ११ औं...

ताजा समाचार