२१ चैत्र २०८१, बिहीबार २२:०४
काठमाडौं -श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री शरतसिंह भण्डारीले श्रम बजार सूचना प्रणालीको विस्तार गरेर रोजगार र उद्यम प्रर्वद्धन गर्न सरकार प्रयासरत रहेको बताएका छन्। लर्डबुद्ध एजुकेशन फाउण्डेसनको मैतिदेवीस्थित क्याम्पसमा आज आयोजित रोजगारीमूलक नयाँ वेबसाइट शुभारम्भका अवसरमा उनले आन्तरिक रोजगार प्रवर्द्धनका...
१६ चैत्र २०८१, शनिबार ०६:०३
लण्डन। उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री दामोदर भण्डारीले गैरआवासीय नेपाली संघको विषयमा सरकारमा कुनै दुविधा नरहेको स्पष्ट पारेका छन्। माल्टामा आयोजित गैरआवासीय नेपाली संघको १६ औं क्षेत्रीय सम्मेलनलाई शुक्रबार साँझ सम्बोधन गर्दै संस्थाका विषयमा विभिन्न कोणबाट विचार आए पनि नेपाल...
१५ चैत्र २०८१, शुक्रबार १०:००
काठमाडौँ। राजावादीको आन्दोलनका क्रममा राजधानीको तीनकुने क्षेत्र अशान्त बनेको छ। राजावादीको आन्दोलनका क्रममा प्रहरी र प्रदर्शनकारीबिच झडप भएसँगै सो क्षेत्र अशान्त बनेको छ। राजावादीको मुख्य कार्यक्रम बिथोलिएको हो। दुई पक्षीय झडपसँगै राजावादी नेताहरूले गरेको मुख्य कार्यक्रम बिथोलिएको छ। कार्यक्रम हुँदै...
१४ चैत्र २०८१, बिहीबार १३:२१
काठमाडौं – शिक्षक सेवा आयोगले निम्न माध्यमिक तहका लागि ६८६ शिक्षक भर्ना खुलाएको छ। आयोगले बिहीबार सूचना जारी गरी सामुदायिक विद्याल निम्न माध्यमिक तहको तृतीय श्रेणी शिक्षक पदमा खुला तथा समावेशी शिक्षकका लागि विज्ञापन गरेको हो। जसअनुसार निम्न माध्यमिक तहको...
१२ चैत्र २०८१, मंगलवार १६:५२
काठमाडौं : वागमती प्रदेश सरकार अन्तर्गत श्रम, रोजगार तथा यातायात मन्त्रालयको निर्देशनमा जारी गरिएको निर्णयको विरोध गर्दै नेपालका विभिन्न यातायात मजदुर संघ, संस्थाहरूले आज संयुक्त रूपमा प्रेस विज्ञप्ति जारी गरेका छन्। बागमती प्रदेश मिटर ट्याक्सी सेवा समाज, नेपाल यातायात स्वतन्त्र...
११ चैत्र २०८१, सोमबार १०:१०
काठमाडौं : फागुनमा देशभर चार हजार ४६८ आपराधिक घटनाका मुद्दा दर्ता भएका छन्। फागुनमा दर्ता भएका आपराधिक घटनाका मुद्दामध्ये सबैभन्दा बढी बैंकिङ कसुरका एक हजार १२७ अर्थात् ९२५.२२ प्रतिशत छन्। काठमाडौँ उपत्यकामा अपराधका घटना बढी घट्नुका साथै सबैभन्दा बढी बैंकिङ...
१० चैत्र २०८१, आईतवार २०:५८
काठमाडौं। सिमेन्ट, स्टिल र धागो उत्पादकहरुले अघोषितरुपमा भइरहेको लोडसेडिङ तत्काल हटाउन माग गरेका छन्। नेपाल सिमेन्ट उत्पादक संघ, स्टील उत्पादक संघ र नेपाल धागो उत्पादक संघले संयुक्त पत्रकार सम्मेलन गरी अघोषित लोडसेडिङ मान्य नहुने भन्दै लोडसेडिङ हटाउन सरकारसँग माग गरेका...
१० चैत्र २०८१, आईतवार १८:४८
१० चैत । महोत्तरी जिल्लाको औरही नगरपालिका भौतिक पूर्वाधार विकासमा तीव्र गतिमा अघि बढिरहेको छ। यसैक्रममा नगरपालिकाले एकै दिन आठ विकास आयोजनाको उद्घाटन गरेको छ। उद्घाटन समारोहका प्रमुख अतिथि श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री शरद सिंह भण्डारी रहेका थिए...
१० चैत्र २०८१, आईतवार १८:२५
काठमाडौं। आइटेलले नेपाली बजारमा नयाँ स्मार्टफोन आइटेल ए ८० सार्वजनिक गरेको छ। ‘ क्या दामी छ!’ नारासहित सार्वजनिक गरिएको यस फोनमा आइपीएस ५४ रेटिङ र १२० हर्ट्ज रिफ्रेस रेट जस्ता आकर्षक विशेषताहरू छन्। आइटेल ए ८० लाई विशेषगरी विद्यार्थी, गेमर,...