Exclusive Khabar

सरकार र नागरिक बचाउ महाभियानबिच सहमती

२ माघ २०८२, शुक्रबार १५:३०

काठमाडौं। सरकार र राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ महाभियान, नेपालबीच सहमती भएको छ । सिंहदरबारमा प्रधानमन्त्री सुशीला कार्किको उपास्थितिमा आज भएको वार्तापछि प्रसाईँको समूहले राखेका २७ बुँदे मागमा सरकारको तर्फबाट सञ्चार तथा सुचना प्रबिधिमन्त्री जगदीश खरेल र महाअभियानका...

राष्ट्रिय वाणिज्य बैंक र आईक्यानबीच सम्झौता

१ माघ २०८२, बिहीबार ०९:०३

राष्ट्रिय वाणिज्य बैंक (RBB) र नेपाल चार्टर्ड एकाउन्टेन्ट्स संस्था (ICAN) ले तलब बचत खाता र कर्मचारी ऋण सुविधा उपलब्ध गराउने सम्झौता (MoU) गरेका छन्। सम्झौता बुधबार, पौष ३०, २०८२ मा RBB को केन्द्रीय कार्यालयमा सम्पन्न भयो। RBB का प्रमुख कार्यकारी...

Changunarayan Temple

३० पुष २०८२, बुधबार १४:५७

The Chanunarayan Temple, one of the World Heritage Sites in Nepal, has much historical value for the Hindu community. The temple was built during the fifth century with no scripts. King Manadeva of the fifth century installed a pillar mentioning...

बागमती प्रदेशमा(नेवारी)नेपाल र तामाङ भाषाको कार्यान्वयनबारे फोनिज संवाद कार्यक्रम आयोजना हुँदै

३० पुष २०८२, बुधबार ०८:०३

काठमाडौं। नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) उपत्यका समन्वय प्रदेश समितिको आयोजनामा बागमती प्रदेशमा नेपाल र तामाङ भाषालाई सरकारी कामकाजी भाषाका रूपमा दिएको मान्यताको कार्यान्वयन र प्रयोगको अवस्थाबारे छलफल गर्न फोनिज संवाद कार्यक्रम आयोजना हुने भएको छ। नेपाल सरकार, बागमती...

रानाभाट/भाट समाज नेपाल वाग्मती प्रदेश कार्य समितिको अध्यक्षमा सन्तोष रानाभाट चयन

२९ पुष २०८२, मंगलवार १९:५९

काठमाडौं । रानाभाट / भाट समाज नेपाल वाग्मती प्रदेश कार्य समितिको ‘ १२ औं साधारण सभा तथा छैठौं अधिवेशन कार्यक्रम – २०८२’ काठमाडौंको बालाजुमा सम्पन्न भएको छ। उक्त साधारण सभाको सभापति कृष्ण रानाभाट, प्रमुख आतिथ्य रानाभाट / भाट समाज नेपाल...

डिजिटली सहज यात्रा अनुभव: eBookingNepal.com को साथ

२९ पुष २०८२, मंगलवार १९:४८

काठमाडौं। नेपाल केन्द्रित भई ebookingnepal.com को आज देखि औपचारिक सुरुआत भयो। डिजिटल यात्रा तथा सेवा बुकिङ प्रणालीलाई अझैं बढी उपभोक्तामैत्री बनाउने उद्देश्यका साथ संचालनमा ल्याइएको ebookingnepal.com नेपाली हस्पिटालिटी क्षेत्रमा एउटा अर्थपूर्ण मानक सिद्ध हुनेमा कम्पनीकाे विश्वास छ। कार्यक्रममा प्रमुख अतिथिका...

सानिमा बैंक नेसनल कार्ड स्विच अन्तर्गतको नेपाल पे कार्डमा आबद्ध

२९ पुष २०८२, मंगलवार १९:१६

काठमाडौं। सानिमा बैंक र एनसिएचएलबीच एनपिएस–एनसिएस तथा नेसनल कार्ड स्किम (नेपाल पे कार्ड) को प्रिन्सिपल मेम्बरसिपका लागि सम्झौता भएको छ। यस औपचारिक कार्यक्रममा उक्त सम्झौतापत्रमा दुवै कम्पनीको उच्च पदाधिकारीको उपस्थितिमा हस्ताक्षर तथा आदानप्रदान भएको छ । उक्त सम्झौतापछि एनपिएस–एनसिएसमा बैंकको...

नेपाल इन्स्योरेन्सको ७७औं वार्षिक साधारणसभा सम्पन्न, लाभांश प्रस्ताव पारित

२९ पुष २०८२, मंगलवार १२:४०

काठमाडौं। नेपाल इन्स्योरेन्स कम्पनी लिमिटेडको ७७औं वार्षिक साधारणसभा सम्पन्न भएको छ। कम्पनीका सञ्चालक समितिका अध्यक्ष चन्द्रसिंह साउदको अध्यक्षतामा पुष २९ गते मंगलबारका दिन त्रिभुवन आर्मी अफिसर्स क्लब, भद्रकाली, काठमाडौंमा सो सभा सम्पन्न भएको हो । सभाले आर्थिक वर्ष २०८१/०८२ को...

इक्यानको अध्यक्षमा लक्ष्मण पौडेल निर्वाचित, सचिवमा सुरज सिलवाल र असिक कार्की विजयी

२९ पुष २०८२, मंगलवार ०२:०६

काठमाडौं।शैक्षिक परामर्श संघ नेपाल (इक्यान) को नयाँ नेतृत्व चयन भएको छ। सोमबार काठमाडौंको एलिस रिसेप्सनमा सम्पन्न २०औँ वार्षिक साधारण सभा तथा अधिवेशनअन्तर्गत भएको निर्वाचनबाट लक्ष्मण पौडेल (एन्ड्र्यु) अध्यक्षमा निर्वाचित भएका छन् भने महासचिव पदमा भवनाथ हुमागाईं विजयी भएका छन्। अध्यक्ष...

ताजा समाचार