९ बैशाख २०८३, बुधबार ०९:२०
सुशासनको भाषणसँगै पद त्याग—राजनीतिक सन्देश कि संकट व्यवस्थापन? काठमाडौँ। गृहमन्त्री सुदन गुरुङ ले पदबाट दिएको राजीनामाले नेपाली राजनीतिमा नयाँ तरंग ल्याएको छ। सामाजिक सञ्जालमार्फत सार्वजनिक गरिएको उनको निर्णय सतहमा ‘नैतिकता’ को उदाहरण जस्तो देखिए पनि यसको भित्री अर्थ र समयचयनले...
९ बैशाख २०८३, बुधबार ०८:११
“अनलाइन प्रणालीबाट मात्रै सेवा, कर्मचारीसँग व्यक्तिगत सम्पर्क नगर्न चेतावनी” काठमाडौँ। वैदेशिक रोजगारी प्रक्रियामा बढ्दो बिचौलिया गतिविधि नियन्त्रण गर्न वैदेशिक रोजगार विभागले कडा कदम चालेको छ। विभागले स्पष्ट रूपमा “बिचौलिया निषेध” घोषणा गर्दै सेवाग्राहीलाई अबदेखि कर्मचारीसँग व्यक्तिगत वा मोबाइलमार्फत सम्पर्क नगर्न...
९ बैशाख २०८३, बुधबार ०४:४१
–बचतकर्ताको रकम डुबाएपछि कडा कदम, सरकार भन्छ: “अब कुनै छुट छैन” काठमाडौँ। देशभर फैलिएको सहकारी अनियमितता र बचतकर्ताको रकम डुबाउने घटनापछि सरकार आक्रामक रूपमा अघि बढेको छ। सहकारीमार्फत ठगी गर्ने तथा ऋण नतिर्ने व्यक्तिहरूलाई लक्षित गर्दै सरकारले १५ दिनभित्र बक्यौता...
८ बैशाख २०८३, मंगलवार २०:३४
“केरा बजारमा मूल्य अस्थिरता र बेथिति: आपूर्ति, बिचौलिया र नियमनको कमजोरी, व्यवसायीको चलखेलले मूल्य अस्वाभाविक वृद्धि, काठमाडौँ। नेपालको केरा बजार यतिबेला अस्वाभाविक मूल्य उतारचढावको चपेटामा परेको छ। किसानले नै बाहिरकाे केरामा नेपालकाे उत्पादन काे बिल दियर आपूर्ति गरेर बजारमा पर्याप्त...
७ बैशाख २०८३, सोमबार १२:४७
काठमाडौं । अध्यागमन विभाग ले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलस्थित अध्यागमन कार्यालयमा कार्यरत दुई अधिकृतमाथि विभागीय कारबाही गर्दै जिम्मेवारीबाट हटाएको छ। कारबाहीमा पर्नेमा अधिकृत बिमल पौडेल र टोप बहादुर खत्री रहेका छन्। विभागीय स्रोतका अनुसार उनीहरूले नीतिविपरीत कार्य गरेको निष्कर्षसहित तत्काल जिम्मेवारीबाट...
७ बैशाख २०८३, सोमबार १२:३७
काठमाडौं । सरकारले खाडीका विभिन्न मुलुकमा जाने नेपाली कामदारका लागि श्रम स्वीकृति पुनः खुला गरेको छ। वैदेशिक रोजगार विभाग ले सोमबार सूचना जारी गर्दै अन्तिम तथा पुनः श्रम स्वीकृति खुला गरिएको जनाएको हो। सूचनाअनुसार साउदी अरेबिया, संयुक्त अरब इमिरेट्स, कतार,...
७ बैशाख २०८३, सोमबार १२:३३
काठमाडौँ। कृषि तथा पशुपन्छी विकास र वन तथा वातावरण मन्त्री गिता चौधरीले केरा उत्पादक किसानसँग भेतवार्ता गर्नुभएको छ। मन्त्री चौधरीले किसानसँगको भेटवार्तामा केरा उत्पादन, बजारीकरण, मल आपूर्ति लगायत विषयमा छलफल भएको हो । मन्त्री चौधरीले किसान टिक्न सके मात्र कृषि...
६ बैशाख २०८३, आईतवार १०:२२
काठमाडौं । नेपाल राष्ट्र बैंकका उच्च तहका कर्मचारीहरुलाई प्राइम बैंक भिआईपी कर्मचारीले सेटिङ गरेपछि अहिलेसम्म न्याय पाउन सकेका छैनन्। पोखरास्थित पन्थी डेरीमाथि प्राइम बैंकले गरेको अन्याय र अत्याचारमाथि छानविन गर्न अर्थमन्त्रालयले मिति २०७७।०८।२१ मा च.नं. ४०९ को पत्र नेपाल राष्ट्र...
६ बैशाख २०८३, आईतवार ०९:५३
काठमाडौं । आन्तरिक राजस्व विभाग (IRD) ले राष्ट्रिय अर्थतन्त्रको डिजिटल रूपान्तरण र कर पारदर्शिता सुदृढ गर्ने लक्ष्यसहित नयाँ निर्देशन जारी गरेको छ। अब वार्षिक २० करोड रुपैयाँभन्दा बढी कारोबार गर्ने सबै व्यवसायले अनिवार्य रूपमा इलेक्ट्रोनिक माध्यमबाट बिल जारी गर्नुपर्ने व्यवस्था...