४ बैशाख २०८३, शुक्रबार १९:१७
काठमाडौं। Muktinath Bikas Bank ले नयाँ प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा तारा मानन्धर लाई नियुक्त गर्ने निर्णय गरेको छ। बैंकको सञ्चालक समितिको ३७१औं बैठकले हालका सीईओ प्रद्युम्न पोखरेल को कार्यकाल वैशाखमा सकिन लागेसँगै नयाँ नेतृत्व चयन गरेको हो। स्याङ्जा घर भई...
३ बैशाख २०८३, बिहीबार २०:४६
काठमाडौं । पशु सेवा विभाग ले भारतबाट अवैध रूपमा नेपाल भित्रिने पङ्गाससहितका माछाको आयात तथा बिक्री–वितरण नियन्त्रण गर्न सम्बन्धित निकायलाई कडा निर्देशन दिएको छ। मन्त्रालयस्तरीय निर्देशनअनुसार बजार अनुगमन र सीमा निगरानी तीव्र पार्न पहल गरिएको हो। गीता चौधरी, कृषि तथा...
३ बैशाख २०८३, बिहीबार २०:३०
काठमाडौं। उद्योग वाणिज्य महासंघले मतदानको अधिकार नदिए १८ वटा बस्तुगत संघहरूले चरणबद्ध आन्दोलन गर्ने चेतावनी दिएका छन्। ती संघहरूले उच्च अदालतको आदेश कार्यान्वयन गर्दै सदस्यता प्रदान गर्न माग राख्दै महासंघमा औपचारिक निवेदन दर्ता गराएका छन्। यी सबैले गत साधारणसभामा भाग...
१ बैशाख २०८३, मंगलवार १३:४९
काठमाडौँ । कृषि तथा पशुपन्छी विकास र वन तथा वातावरण मन्त्री गिता चौधरीको निर्देशनमा काठमाडौँ–११, त्रिपुरेश्वरस्थित बागमती स्विट्स प्रालिको अनुगमनपछि उत्पादन तथा बिक्री वितरणमा रोक लगाइएको छ । गत चैत्र २९ गते एक सार्वजनिक कार्यक्रममा सो कम्पनीबाट खाजा उपलब्ध गराइएको...
२९ चैत्र २०८२, आईतवार ०३:५०
काठमाडौं। वैदेशिक रोजगार विभागले विभाग आसपास रहेका साइबर सेन्टर र तालिम केन्द्र (इन्स्टिच्युट)बाट ‘श्रम स्वीकृति’ सम्बन्धी भ्रामक सूचना यही चैत ३० गतेभित्र हटाउन निर्देशन दिएको छ । यहाँ श्रम गरिन्छ’, ‘श्रम स्वीकृतिसम्बन्धी कार्य गरिन्छ’, ‘श्रम अनलाइन फारम भरिन्छ’ वा अन्य...
२७ चैत्र २०८२, शुक्रबार ०२:१५
काठमाडौं। पेट्रोलियम पदार्थ र खाना पकाउने एलपी ग्यासको मूल्यमा फेरि भारी वृद्धि भएको छ। नेपाल आयल निगमले भारतबाट बढेर आएको मूल्यका आधारमा बिहीबार नयाँ मूल्य सार्वजनिक गरेको हो, जसले उपभोक्तामाथि थप आर्थिक भार परेको छ। नयाँ मूल्यअनुसार पेट्रोलमा प्रतिलिटर सत्र...
२६ चैत्र २०८२, बिहीबार ११:३०
काठमाडौं। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री माननीय दीपक कुमार साहले मन्त्री पदमा रहँदा पदको मर्यादा विपरीत काम गरेको भन्दै उनीविरुद्ध कारबाहीको सिफारिस गरेको छ। पार्टी सभापति रवि लामिछानेले हस्ताक्षर गरेको पत्रमा श्रममन्त्री साहले आफ्नी...
२४ चैत्र २०८२, मंगलवार १७:२५
काठमाडौं, नेपालमा क्रिकेट केवल खेल मात्र होइन,यो भावनासँग जोडिएको विषय हो। प्रधानमन्त्री कप पुरुष राष्ट्रिय क्रिकेट प्रतियोगिताको नयाँ सिजन सुरु हुँदै गर्दा यामाहाले यस प्रतियोगिताको आधिकारिक “पावर्ड बाई” प्रायोजकको रूपमा आफ्नो सहभागिता सगर्व घोषणा गरेको छ। युवा खेलाडीहरूको सपना साकार...
२३ चैत्र २०८२, सोमबार ०१:३३
नेपाल, भारत र भुटानका १२० अनुसन्धानकर्ता सहभागी हुने काठमाडौं / लुम्बिनी : लुम्बिनी बौद्ध विश्वविद्यालय, लुम्बिनीमा आगामी चैत्र २३ देखि २५, २०८२ सम्म गहन पुनरुत्थानशील कृषिसम्बन्धी क्षेत्रीय सम्मेलन आयोजना हुने भएको छ। सम्मेलनमा नेपाल, भारत र भुटानबाट करिब १२० जना...