Exclusive Khabar

मुक्तिनाथ विकास बैंकमा नेतृत्व परिवर्तन: तारा मानन्धर नयाँ सीईओ नियुक्त

४ बैशाख २०८३, शुक्रबार १९:१७

काठमाडौं।  Muktinath Bikas Bank ले नयाँ प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा तारा मानन्धर लाई नियुक्त गर्ने निर्णय गरेको छ। बैंकको सञ्चालक समितिको ३७१औं बैठकले हालका सीईओ प्रद्युम्न पोखरेल को कार्यकाल वैशाखमा सकिन लागेसँगै नयाँ नेतृत्व चयन गरेको हो। स्याङ्जा घर भई...

अवैध पङ्गास माछा नियन्त्रणमा कडाइ: ३ दिनभित्र प्रतिवेदन पेश गर्न निर्देशन

३ बैशाख २०८३, बिहीबार २०:४६

काठमाडौं । पशु सेवा विभाग ले भारतबाट अवैध रूपमा नेपाल भित्रिने पङ्गाससहितका माछाको आयात तथा बिक्री–वितरण नियन्त्रण गर्न सम्बन्धित निकायलाई कडा निर्देशन दिएको छ। मन्त्रालयस्तरीय निर्देशनअनुसार बजार अनुगमन र सीमा निगरानी तीव्र पार्न पहल गरिएको हो। गीता चौधरी, कृषि तथा...

मताधिकार नदिए १८ संघले चरणबद्ध आन्दोलन गर्ने, अदालतको आदेश कार्यान्वयन गर्न महासंघमा निवेदन”

३ बैशाख २०८३, बिहीबार २०:३०

काठमाडौं। उद्योग वाणिज्य महासंघले मतदानको अधिकार नदिए १८ वटा बस्तुगत संघहरूले चरणबद्ध आन्दोलन गर्ने चेतावनी दिएका छन्। ती संघहरूले उच्च अदालतको आदेश कार्यान्वयन गर्दै सदस्यता प्रदान गर्न माग राख्दै महासंघमा औपचारिक निवेदन दर्ता गराएका छन्। यी सबैले गत साधारणसभामा भाग...

घोषणापत्रको ‘मिक्स’: राष्ट्रिय प्रतिबद्धतापत्रमा सहमति कि राजनीतिक रणनीति?

२ बैशाख २०८३, बुधबार २२:३३

काठमाडौं । सरकारले नयाँ वर्षको पूर्वसन्ध्यामा सार्वजनिक गरेको “राष्ट्रिय प्रतिबद्धतापत्र” मूलतः नीतिगत दस्तावेजभन्दा बढी राजनीतिक सन्तुलनको अभ्यासजस्तो देखिएको छ। संसद्‌मा रहेका ६ दलका घोषणापत्रका बुँदाहरू समेटेर ल्याइएको यो मस्यौदाले सहमतिको संकेत त दिएको छ, तर यसको कार्यान्वयन र उद्देश्यबारे गम्भीर...

आजदेखि रात्रिकालीन बस सेवा औपचारिक रूपमा शुरुरु

१ बैशाख २०८३, मंगलवार २०:४२

काठमाडौं। आज उपत्यकामा सार्वजनिक यातायातलाई थप व्यवस्थित, सुरक्षित र प्रविधिमैत्री बनाउने उद्देश्यसहित आजदेखि रात्रिकालीन बस सेवा औपचारिक रूपमा सुरु गरिएको छ। नयाँ वर्ष २०८३ को पहिलो दिन अर्थात् वैशाख १ गतेबाट सुरु गरिएको यो सेवा उपत्यकाबासीका लागि विशेष रूपमा उपयोगी...

डिजिटल बैंकिङ प्रवर्द्धनमा सानिमा बैंक, बस यात्रामा विशेष क्यासब्याक

१ बैशाख २०८३, मंगलवार १४:५९

काठमाडौं । डिजिटल बैंकिङ सेवाको प्रयोगलाई थप प्रवर्द्धन गर्ने उद्देश्यसहित सानिमा बैंकले आफ्नो ‘बस सेवा क्यासब्याक’ अभियान पुनः सञ्चालनमा ल्याएको छ। बैंकले यसअघि सञ्चालन गरेको उक्त योजना ग्राहकबाट सकारात्मक प्रतिक्रिया र उल्लेखनीय सफलतापछि पुनः लागू गरिएको जनाएको छ। बैंकका अनुसार...

मन्त्री चौधरीको निर्देशनमा त्रिपुरेश्वरस्थित बागमती स्विट्समा अनुगमन, उत्पादन–बिक्री रोक

१ बैशाख २०८३, मंगलवार १३:४९

काठमाडौँ । कृषि तथा पशुपन्छी विकास र वन तथा वातावरण मन्त्री गिता चौधरीको निर्देशनमा काठमाडौँ–११, त्रिपुरेश्वरस्थित बागमती स्विट्स प्रालिको अनुगमनपछि उत्पादन तथा बिक्री वितरणमा रोक लगाइएको छ । गत चैत्र २९ गते एक सार्वजनिक कार्यक्रममा सो कम्पनीबाट खाजा उपलब्ध गराइएको...

श्रम स्वीकृति’सम्बन्धी भ्रामक सूचना हटाउन वैदेशिक रोजगार विभागको निर्देशन

२९ चैत्र २०८२, आईतवार ०३:५०

काठमाडौं। वैदेशिक रोजगार विभागले विभाग आसपास रहेका साइबर सेन्टर र तालिम केन्द्र (इन्स्टिच्युट)बाट ‘श्रम स्वीकृति’ सम्बन्धी भ्रामक सूचना यही चैत ३० गतेभित्र हटाउन निर्देशन दिएको छ । यहाँ श्रम गरिन्छ’, ‘श्रम स्वीकृतिसम्बन्धी कार्य गरिन्छ’, ‘श्रम अनलाइन फारम भरिन्छ’ वा अन्य...

‘राष्ट्रिय मोही दिवस’, पाँच हजार लिटर मोही वितरण “

२८ चैत्र २०८२, शनिबार १६:५९

काठमाडौं । नेपाल डेरी एसोसिएसनको आयोजनामा शनिबार देशभर ‘दोस्रो राष्ट्रिय मोही दिवस–२०८२’ विविध कार्यक्रम गरी मनाइएको छ । ‘मोहीको विश्वास, स्वास्थ्यको विकास ः घरघरमा फैलाऔं अभियानको प्रयास’ संकल्पका साथ सातै प्रदेशमा विभिन्न प्रवर्द्धनात्मक कार्यक्रमहरू सम्पन्न भएको एसोसिएसनले जनाएको छ ।...

ताजा समाचार