१५ असार २०८३, सोमबार ०९:२६
काठमाडौँ। नेपालको अटोमोबाइल क्षेत्रको अग्रणी संस्था नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपाल (NADA) ले आफ्नो स्थापना भएको ५० वर्ष पूरा गरेको अवसरमा स्वर्ण जयन्ती समारोहको भव्य शुभारम्भ गरेको छ। पाँच दशकको संस्थागत यात्रालाई स्मरणीय बनाउने उद्देश्यसहित आयोजित समारोह राजधानी काठमाडौंमा विविध...
१५ असार २०८३, सोमबार ०७:३८
काठमाडौं। आजको सूचना तथा सञ्चार प्रविधिको तीव्र विकाससँगै विज्ञापनको स्वरूप, उद्देश्य र प्रभावमा व्यापक परिवर्तन आएको छ। पहिले विज्ञापनको मुख्य उद्देश्य कुनै वस्तु वा सेवाको बिक्री बढाउनु मात्र मानिन्थ्यो। तर आज विज्ञापन व्यापारिक गतिविधिको सीमाभन्दा धेरै माथि उठेर सूचना सम्प्रेषण,...
१५ असार २०८३, सोमबार ०२:१६
काठमाडौँ, जल तथा मौसम पूर्वानुमान महाशाखाले मनसुन देशभर क्रमशः सक्रिय बन्दै गएको जनाउँदै असार १६ र १७ गते अधिकांश क्षेत्रमा भारीदेखि धेरै भारी वर्षा हुने चेतावनी दिएको छ। महाशाखाले सम्भावित विपद् जोखिमलाई ध्यानमा राख्दै सर्वसाधारण र सम्बन्धित निकायलाई उच्च सतर्कता अपनाउन...
१३ असार २०८३, शनिबार ०३:०५
काठमाडौं। ग्लोबल आइएमई बैंक लिमिटेडले मुलुकमा उद्यमशिलताको विकास र साना तथा मझौला उद्यमको प्रवर्द्धन गर्ने उद्देश्यले ग्लोबल आइएमई उद्यमशाला कार्यक्रम संचालन गर्ने घोषणा गरेको छ विश्व लघु, साना तथा मझौला व्यवसाय दिवस २०२६ को अवसरमा आयोजित कार्यक्रम मार्फत् उद्यमशाला कार्यक्रमको...
११ असार २०८३, बिहीबार १९:५५
काठमाडौं। वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले काठमाडौं र ललितपुरका विभिन्न उद्योग तथा व्यावसायिक फर्ममा बुधबार गरेको अनुगमनका क्रममा कैफियत भेटिएका तीन कम्पनीलाई कुल २ लाख १५ हजार रुपैयाँ जरिवाना गरेको छ । विभागका अनुसार काठमाडौं महानगरपालिका–२६ त्रिदेवी मार्गस्थित बसेरा...
११ असार २०८३, बिहीबार १४:२९
काठमाडौं। नक्कली औषधि प्रकरणमा अनुसन्धान पूरा नहुँदै व्यवसायीहरूको नाम सार्वजनिक गरिएको भन्दै नेपाल औषधि व्यवसायी संघले औषधि व्यवस्था विभागको कार्यशैलीप्रति गम्भीर असन्तुष्टि जनाएको छ। संघले शुक्रबार जारी गरेको प्रेस विज्ञप्तिमा SEROFLO ROTACAPS 250 (Batch No. 5SA2150 र 5SA0759) सम्बन्धी नक्कली...
१० असार २०८३, बुधबार १५:५०
काठमाडौं। आगामी मनसुनका कारण हुन सक्ने बाढी, पहिरो तथा अन्य प्राकृतिक विपद्को जोखिमलाई मध्यनजर गर्दै सरकारले पूर्वतयारी र प्रतिकार्यका सम्पूर्ण कार्यलाई प्रभावकारी बनाउन सम्बन्धित निकायलाई निर्देशन दिएको छ। राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका कार्यकारी प्रमुख प्रदीप कुमार कोइरालाको अध्यक्षतामा...
१० असार २०८३, बुधबार ०७:४९
काठमाडौं। बुढानीलकण्ठ नगरपालिकाले आगामी आर्थिक वर्षका लागि तिनअर्ब ४५ करोड रुपैयाँको महत्त्वाकांक्षी बजेट सार्वजनिक गर्दै स्वास्थ्य, शिक्षा, पूर्वाधार, रोजगारी, वातावरण संरक्षण र सुशासनलाई केन्द्रमा राखेर विकासको नयाँ मार्गचित्र प्रस्तुत गरेको छ। नगरसभाको १८औँ अधिवेशनको गरिमामय तेस्रो बैठकमा बजेट तथा कार्यक्रम...
९ असार २०८३, मंगलवार २०:३४
काठमाडौं। टोखा नगरपालिकाले आगामी विकास योजनालाई प्रविधिमैत्री, व्यवस्थित र नागरिकमुखी बनाउने लक्ष्यसहित १९औँ नगरसभा सम्पन्न गरेको छ। नगरसभामा नगर प्रमुख प्रकाश अधिकारीले टोखालाई आधुनिक र स्मार्ट नगरका रूपमा विकास गर्ने प्रतिबद्धता व्यक्त गर्दै आगामी दिनमा नगरका हरेक सडक तथा गल्लीमा स्मार्ट...