३ भाद्र २०८१, सोमबार १८:१३
काठमाण्डौं। अन्तरदेशीय व्यापारमा भारतको तोकिएको परियोजनाका लागी नेपाल विधुत प्राधिकरणले नेपालका १२ ओटा जलविद्युत परियोजनाहरुबाट थप २ सय ५१ मेगावाट विद्युत भारत निर्यातका लागि स्वीकृत गरेको छ। नेपालले पहिलो पटक बिहारमा मध्यकालीन विद्युत बिक्री सम्झौता मार्फत् विद्युत निर्यात गर्ने भएको...
१७ बैशाख २०८१, सोमबार २१:२०
काठमाडौं । रेमिट्यान्सलाई उत्पादनमूलक क्षेत्रमा लगाउने गरी एक सम्झौता भएको छ । जलविद्युत क्षेत्रमा वैदेशिक रोजगारीमा रहेका नेपालीहरुको लगानी बढाउने उद्देश्यका साथ हाइड्रोइलेक्ट्रीसीटी एण्ड डेभलपमेन्ट कम्पनी लिमिटेड (एचआईडीसीएल) र गैरआवासीय नेपाली संघ (एनआरएनए) को राष्ट्रिय समन्वय परिषद् (एनसीसी) बीच सम्झौता भएको छ। लगानी...
२५ माघ २०८०, बिहीबार १०:४४
काठमाडौं। आगामी बैशाख दोस्रो साता राजधानीको भृकुटीमण्डपमा चौथो संस्करणको हिमालयन हाइड्रो एक्स्पो २०२४ आयोजना हुने भएको छ । स्वतन्त्र उर्जा उत्पादकहरुको संस्था, नेपाल (इप्पान) र एक्स्पो एण्ड इभेन्ट म्यानेजमेन्ट सर्भिस प्रालिको संयुक्त आयोजनामा “समृद्धिका लागि हरीत उर्जा” भन्ने नाराका साथ...
१२ पुष २०८०, बिहीबार १५:३८
काठमाडौं- नेपाल विद्युत प्राधिकरणले डेडिकेटेड फिडर एवम् ट्रंक लाइनबाट विद्युत उपभोग गरेर बक्यौता रहेका उद्योगहरूको लाइन काटिएको स्पष्ट पारेको छ । डेडिकेटेड तथा ट्रंक लाइन विवादबारे जानकारी दिन बिहीबार आयोजित पत्रकार सम्मेलनमा प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले यस्तो जानकारी दिएका हुन्...
२७ आश्विन २०८०, शनिबार १४:५४
माेरक्काे । माथिल्लो अरुण जलविद्युत आयोजनामा १ खर्ब ३० अर्ब रुपैया सहुलियतपूर्ण ऋण सहायता जुटाउन विश्व बैंक सकारात्मक भएको छ । रणनीतिक महत्व रहेको माथिल्लो अरूण जलविद्युत आयोजनामा विश्व बैंकको सहुलियतपूर्ण कर्जाको अंश बढाउने, निजी क्षेत्रबाट स्वलगानी बढाउने विषयमा नेपाली...
२० जेष्ठ २०८०, शनिबार ११:१७
ईकोनोमिक खबर, काठमाण्डौं। नेपालको लागि विश्व प्रसिद्ध बडवाइजर बियरको उत्पादक राजब्रुअरी र सिम्पल इनर्जीले नवलपरासी स्थित राजब्रुअरीमा सोलार रूफटप प्रोजेक्टको संयुक्त उद्घाटन गरेका छन्। यो परियोजना राष्ट्रिय ग्रिडमा जडान गरिएको अहिले सम्मकै सबैभन्दा ठूलो रूफटप सोलार परियोजना हो। त्यसका...
८ चैत्र २०७९, बुधबार ०८:२०
बैकल्पिक उर्जा प्रवर्द्धन केन्द्रले मागेको कार्यकारी निर्देशक पदमा चलखेल ईकोनोमिक खबर, काठमाडौं । बैकल्पिक उर्जा प्रवर्द्धन केन्द्रले मागेको कार्यकारी निर्देशक पदमा चलखेल शरु भएको छ । केन्द्रका एक कर्मचारीका अनुसार केन्द्रले मागेको कार्यकारी निर्देशक पदका लागि सोही केन्द्रका उच्च पदस्थ...
३ भाद्र २०७९, शुक्रबार १०:०८
ईकोनोमिक खबर, काठमाडौं। नेपाल सरकारले जलाशययुक्त संयुक्त परियोजना अन्तर्गत पश्चिम सेती र सेती नदी ६ जलविद्युत् आयोजना बनाउने अनुमति भारतीय कम्पनी एनएचपिसी लिमिटेडलाई दिएको छ। पिपिपि मोडेल अन्तर्गत भारतका प्रधानमन्त्री नरेन्द्र मोदिको २०७९ जेठ २गते बुद्धजयन्तिका दिन लुम्बनी भ्रमणको अवसरमा...
६ पुष २०७८, मंगलवार ०८:१२
ईकोनोमिक खबर, काठमाडौं।दादागिरी र सेरोमोनियल सदस्यहरुलाई दैनिक गाडी र इन्धन सुविधा र विलासी गाडी र अनावश्यक खर्च गर्नका लागि नेपाल विद्युत प्राधिकरण स्थापित नाम हो। नेपाल विद्युत प्राधिकरणका आयोजनाले खरिद गरेका राम्रा गाडीमा मन्त्री र सचिवले आँखा लाग्ने गथ्यो ।...