९ माघ २०८२, शुक्रबार १३:२५
काठमाडौँ, लिट्मस इन्डस्ट्रिज लिमिटेडले इलेक्ट्रीशियनहरूका लागि सीप सुधार कार्यक्रम (SIP) आधिकारिक रूपमा शुरुवात गरेको छ । शिक्षा, दक्षता र सुरक्षा भन्ने कम्पनीको नारामा आधारित यो विशेष सीपमुलक कार्यक्रम सुरुमा काठमाडौँमा गर्न लागिएको र निकट भविष्यमै देशव्यापी विस्तार गर्ने योजना रहेको...
७ माघ २०८२, बुधबार १६:५३
काठमाडौं। भारत र नेपालबीच व्यापार सहजीकरण तथा भन्सार नियन्त्रणलाई थप प्रभावकारी बनाउन नेपाल सरकार र भारत सरकारबीच “निकासी गरिने वस्तु आगमन पूर्व सूचना आदान-प्रदान सम्बन्धी समझदारीपत्र (MoU on Cooperation in the Exchange of Pre-Arrival Information of Export of Goods for...
२ माघ २०८२, शुक्रबार ०६:२६
काठमाडौं। आज माघ २ गते २०८२ (जनवरी १६, २०२६) देशभर २८औँ राष्ट्रिय भूकम्प सुरक्षा दिवस देशभर विभिन्न सचेतना एवं कार्यक्रमसँगै मनाइँदैछ। यसअघि वसन्तपुरबाट सुरु हुने भूकम्प सुरक्षा र्याली आकाशभैरव, इन्द्रचोक र असन हुँदै खुल्लामञ्च पुग्ने कार्यक्रम समेत रहेको छ। आज...
१८ पुष २०८२, शुक्रबार ०४:०८
चितवन, निराज रानाभाट।कृषि क्षेत्रको आधुनिकीकरण र नवीन प्रविधिको प्रवर्द्धन गर्ने उद्देश्यसहित आठौं नेपाल एग्रिटेक अन्तर्राष्ट्रिय प्रदर्शनी–२०८२ माघ २, ३ र ४ गते चितवनमा आयोजना हुने भएको छ। मिडिया स्पेस सोलुसन्स प्रा.लि. र फ्युचरेक्स ट्रेड फेयर्स एण्ड इभेन्ट्स प्रा.लि.को संयुक्त आयोजनामा...
८ पुष २०८२, मंगलवार १४:१२
काठमाडौं। वैदेशिक रोजगारमा जाने कामदारहरूको स्वास्थ्य परीक्षणबापत वृद्धि गरिएको शुल्क सरकारले खारेज गरेको छ । शुल्क खारेजीपश्चात्र साबिककै दरमा शुल्क कायम गरिएपछि वैदेशिक रोजगार व्यवसायीले सरकारको निर्णय स्वागतयोग्य भएको बताएका छन् । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले गत कात्तिक...
७ पुष २०८२, सोमबार ०८:३७
काठमाडौं। मिलेनियम च्यालेन्ज अकाउन्ट नेपालअन्तर्गत दुई महत्वपूर्ण सडक आयोजनाका लागि सम्झौता भएको छ । सम्झौताअनुसार धान खोला–लमही सडक खण्ड स्तरोन्नति कार्यका लागि फुल डेप्थ रेक्लेमेसन तथा सुपरपेभ प्रविधि प्रयोग गरिनेछ । साथै, सोही सडक खण्डको स्तरोन्नति कार्यको सुपरीवेक्षणका लागि परामर्श सेवा...
४ पुष २०८२, शुक्रबार ००:०७
काठमाडौं। माउन्टेन इनर्जी नेपाल लिमिटेडको १२औँ वार्षिक साधारणसभा काठमाडौंमा सम्पन्न भएको छ। सभाको अध्यक्षता कम्पनीका अध्यक्ष प्रदीप जंग पाण्डेले गरेका थिए। सभाले आर्थिक वर्ष २०८१/८२ को मुनाफाबाट कुल २१.०५२६ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव स्वीकृत गरेको छ। स्वीकृत लाभांशमा २०...
२ पुष २०८२, बुधबार १५:१२
काठमाडौं। नेपाल उद्योग परिसंघले सर्वोत्कृष्ट करदाताहरुलाई सम्मान गरेको छ। राष्ट्रिय कर दिवस २०८२ को अवसरमा नेपाल सरकारबाट सम्मानित उच्च करदाताहरुलाई परिसंघले सम्मान गरेको हो । सरकारले राष्ट्रिय कर दिवसको अवसरमा कुल १६ जना (संस्था तथा व्यक्ति) लाई उच्च करदाताको रुपमा...
१ पुष २०८२, मंगलवार ०५:०६
काठमाडौं। दिगो विकासका लक्ष्यहरु प्राप्तीका राष्ट्रिय तथा अन्तराष्ट्रिय प्रतिबद्धताहरुलाई आफ्ना प्रडक्ट, प्रक्रिया तथा पार्टनरशिपहरु मार्फत टेवा पुर्याउन अग्रसर कुमारी बैंकले ग्रिन हायर पर्चेज कर्जा योजना सञ्चालनमा ल्याएको छ । दिगो, समावेशी तथा जिम्मेवार बैंकिङ्गको नियमित अभ्यास गर्दै दिगो विकासका लक्ष्यहरु...