८ फाल्गुन २०८२, शुक्रबार १२:४७
काठमाडौं, नेपालको तार, केबल तथा कन्डक्टर उत्पादन गर्ने सबैभन्दा ठूलो उद्योग लिट्मस् इन्डस्ट्रिज लिमिटेडले भारतको पावर ग्रिड कर्पोरेशन अफ इन्डिया (पीजीसीआईएल) बाट उच्च क्षमताको विद्युत् प्रसारण लाइन आपूर्ति सम्बन्धी महत्वपूर्ण सम्झौता हासिल गरेको छ। पीजीसीआईएल भारतको केन्द्रीय विद्युत् प्रसारण निकाय...
२७ माघ २०८२, मंगलवार १३:५३
गोदावरी नगरपालिकाका करार इन्जिनियरले पाँच वर्षमा कमाएका दुई करोडभन्दा बढी अवैध सम्पत्ति सम्बन्धमा विशेष अदालतमा मुद्दा दायर गरेको छ। अख्तियार दुरुपयोग अनुसन्धान आयोग (CIAA) ले ललितपुर, गोदावरी नगरपालिकामा करार सेवामा कार्यरत इन्जिनियर सुवास विष्ट विरुद्ध अकुत (अवैध) सम्पत्ति आर्जनको आरोपमा...
२७ माघ २०८२, मंगलवार ००:१६
काठमाडौं। नेपाल र कतार वीच समग्र आर्थिक विकास, पर्यटन प्रवर्द्धन तथा सहयोग आदान प्रदानबारे छलफल भएको छ। संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री अनिल कुमार सिन्हा र नेपालका लागि कतारका राजदूत महामहिम मिसाल बीन मोहम्मद अलि अल अन्सारी तथा नेपाल...
२१ माघ २०८२, बुधबार १९:२६
काठमाडौँ, नेपाल – १३० वर्षभन्दा लामो इतिहास बोकेको स्कोडा अटोले नेपालमा सटीकता, सुरक्षा र बुद्धिमत्तापूर्ण डिजाइनमा आधारित युरोपेली इन्जिनियरिङको समृद्ध विरासत ल्याएको छ। सन् १८९५ मा युरोपमा स्थापना भएको स्कोडा आज विश्वका १०० भन्दा बढी बजारमा उपस्थित छ र उन्नत...
१७ माघ २०८२, शनिबार १७:५४
काठमाडौं। नेपाल चेम्बर अफ कमर्शका निवर्तमान अध्यक्ष राजेन्द्र मल्लले राजनीतिक दलहरूले कार्यान्वयन गर्न मिल्ने र देशको सामर्थ्यअनुसार सम्भव हुने कार्यक्रम समेटेर मात्रै घोषणापत्र ल्याउनुपर्ने बताएका छन्। उनले नेपाल आर्थिक पत्रकार संघ (नाफिज) द्वारा आयोजित दलका घोषणापत्रमा ‘आर्थिक एजेन्डा’ कार्यक्रममा बोल्दै...
१४ माघ २०८२, बुधबार ०४:१५
पोखरा/काठमाडौं।पछिल्लो केही घण्टादेखि पश्चिम तथा मध्य नेपालका विभिन्न भूभागमा वर्षाको गतिविधि सक्रिय देखिएको छ। २०८२ माघ १४ गते बिहान ४:०० बजेसम्मको अवलोकनअनुसार गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका धेरै स्थानहरूमा हल्का देखि मध्यम वर्षा भएको छ। मौसम प्रणालीको प्रभावका कारण...
१२ माघ २०८२, सोमबार ०३:३३
काठमाडौं। भुजुङ्ग हाइड्रोपावर लिमिटेडले आज माघ १२ गतेदेखि सर्वसाधारणका लागि आईपीओ बिक्री खुला गरेको छ। कम्पनीले आयोजना प्रभावित स्थानीय बासिन्दा र वैदेशिक रोजगारीमा गएका नेपालीहरूमा आईपीओ निष्कासन गरी बाँडफाँड गरेसँगै अब सर्वसाधारणका लागि जारी गरेको हो। कम्पनीले आफ्नो जारी पूँजी...
१० माघ २०८२, शनिबार १४:२९
“आयात प्रतिस्थापनमा योगदान पुर्याउने जेनजी उद्यमीलाई उद्योग व्यवसायी संघको सम्मान”! काठमाडौं। नेपालमा रोजगारी र अवसरको अभाव छ भन्ने धारणा आम रूपमा व्याप्त छ। यही कारणले हरेक वर्ष हजारौँ युवा विदेशिने बाध्यतामा छन्। तर यही चुनौतीपूर्ण परिवेशमा पनि केही युवा उद्यमीहरूले...
१० माघ २०८२, शनिबार १२:२२
काठमाडौँ, फोटोन टुनल्यान्ड G7 विश्वस्तरीय इन्जिनियरिङको एक सशक्त उदाहरणका रूपमा निरन्तर स्थापित हुँदै आएको छ, र यसको युरोपेली उपलब्धि आज पनि उत्तिकै महत्वपूर्ण मानिन्छ। नेपालमा लन्च वा उपलब्ध हुने चर्चा सुरु हुनुअघि नै टुनल्यान्ड G7 ले अन्तर्राष्ट्रिय बजारमा आफ्नो विश्वसनीयता...