२६ मंसिर २०८२, बिहीबार १६:३६
काठमाडौँ, टोखा नगरपालिका वडा नं. ६ स्थित १२ रोपनी सार्वजनिक जग्गामा निर्माण हुने सार्वजनिक पार्कको शिलान्यास बुधबार मेयर प्रकाश अधिकारीले सार्वजनिक पार्क निर्माणका लागि नगरपालिकाले विशेष प्राथमिकता रहेको बताएका छन। टोखा नगरपालिकाका उपमेयर मुरारी तामाङ, प्रमुख प्रशासकीय अधिकृत कमल भट्टराई,...
२६ मंसिर २०८२, बिहीबार १४:५९
काठमाडौं । डिजिटल ठेगाना तथा लोकेसन प्रविधिमा पछिल्ला वर्षहरूमा अग्रणी बनेको कहाँ एपले विद्यार्थी र होस्टल व्यवसायीलाई लक्षित गर्दै ‘स्मार्ट होस्टल मेनेजमेन्ट’ नामक नयाँ फिचर सार्वजनिक गरेको छ । कम्पनीका अनुसार उक्त प्रणालीले होस्टल सञ्चालनसँग सम्बन्धित दैनिक प्रशासनिक कामलाई डिजिटल,...
२५ मंसिर २०८२, बुधबार १९:२६
काठमाडौं। नेपाल सरकार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सुरुवात गरेको राष्ट्रिय मानसिक स्वास्थ्य सचेतना अभियान २०८२ को लागि युनिसेफ र विश्व स्वास्थ्य सङ्गठनले बधाई दिन चाहन्छन्। बालबालिका र युवाहरूमा मानसिक स्वास्थ्य समस्याहरुको पहिचान र उपचार सेवाहरुमा सिमित पहुँच भएको यस चुनौतीपूर्ण...
२३ मंसिर २०८२, सोमबार २१:२२
काठमाडौं। नेपालमा सञ्चालनमा रहेका निर्जीवन बीमा कम्पनीहरूको ताजा सोल्भेन्सी रेसियो विवरण सार्वजनिक हुँदै जादा कम्पनीहरूको वित्तीय स्वास्थ्यबारे स्पष्ट संकेत देखिएको छ। समीक्षा अवधिमा शिखर इन्स्योरेन्स ५.०८ को सोल्भेन्सी रेसियोसहित उद्योगमै सर्वाधिक सुरक्षित कम्पनीको रूपमा उभिएको अवस्थामा अन्य कम्पनीहरूको सूचकांक पनि...
२३ मंसिर २०८२, सोमबार १५:४८
सरकारले सहसचिव राजेन्द्र कुमार पौडेलको बढुवा गरेको छ । सोमबार साँझ बसेको मन्त्रिपरिषद् बैठकले पौडेललाई सचिवमा बढुवा गर्ने निर्णय गरेको सरकारका प्रवक्ता एवं सञ्चारमन्त्री जगदीश खरेलले जानकारी दिए । ‘नेपाल प्रशासन सेवा समूहिकरणतर्फको राजपत्रांकित विशिष्ट श्रेणीको रिक्त सचिव पदमा सहसचिव...
२२ मंसिर २०८२, आईतवार ११:२४
काठमाडौं। नेपाल आँखा अस्पतालको २१औँ वार्षिक साधारणसभा अस्पतालका अध्यक्ष डा. गोपालप्रसाद पोखरेलको अध्यक्षतामा सम्पन्न भयो । अध्यक्ष पोखरेलले भन्नुभयाे, ‘नेपाल आँखा अस्पतालमा विभिन्न विषयका अनुसन्धान सुरु गरिएको छ, हाल नेत्र विशेषज्ञ र दृष्टि विज्ञेषज्ञहरुबाट २४ वटा शोधपत्र तयार गरिँदैछ।’ डा....
२० मंसिर २०८२, शुक्रबार ०१:५५
काठमाडौँ। स्पार्कल इन्टरटेन्मेन्टद्वारा आयोजित ‘मिस एण्ड मिसेस युनिभर्सल २०२५ – सिजन ४’ को भव्य फाइनल कार्यक्रम नेपाल पुलिस क्लब, प्रदर्शनी मार्ग, काठमाडौँ मा हिजो सफलतापूर्वक सम्पन्न भएको छ। सौन्दर्य, आत्मविश्वास, प्रतिभा र प्रेरणाको अद्भुत संगम बनेको उक्त प्रतियोगितामा सहभागी सबै...
२० मंसिर २०८२, शुक्रबार ००:५४
काठमाडौं। राष्ट्र बैंकले विदेशी मुद्राको भण्डार मजबुत बनाउन पछिल्ला समयमा सुनमा लगानी तीव्र रूपमा बढाएको छ। चालु आर्थिक वर्ष २०८२/८३ मा मात्र लगभग ३३ अर्ब रुपैयाँ बराबरको अतिरिक्त सुन खरीद गरेको छ, जसका कारण सुन–चाँदीसम्बन्धी कुल सम्पत्ति २ खर्ब रुपैयाँभन्दा...
१८ मंसिर २०८२, बुधबार १९:३९
जेनेभा– अल्पसङ्ख्यक मामिलासम्बन्धी विशेष प्रतिवेदक, निकोलस लेभ्राले ४ देखि १३ डिसेम्बर, २०२५ मा सङ्घीय लोकतान्त्रिक गणतन्त्र नेपालको भ्रमण गर्नुहुनेछ । भ्रमणका क्रममा, विशेष प्रतिवेदकले राष्ट्रिय वा जातीय, धार्मिक र भाषिक अल्पसङ्ख्यक समुदायका व्यक्तिहरुलाई प्रभावित गर्ने कानुन, नीति र अभ्यासहरु, उनीहरुको...