Ek-views

नेपालको कृषि सम्भावनाबाट फाइदा लिन सुधार र सहकार्य आवश्यक: अध्यक्ष ढकाल

१० फाल्गुन २०८१, शनिबार २३:३९

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले नेपालको कृषि सम्भावनाबाट फाइदा लिन सुधार र सहकार्य आवश्यक रहेको बताएका छन्। आइतवार काठमाडौंमा आयोजित नेपाल कन्ट्री इन्भेस्टमेन्ट राउन्डटेबलमा बोल्दै ढकालले कृषि अर्थतन्त्रको मेरुदण्डको रूपमा रहेको उल्लेख गर्दै यसबाट फाइदा लिन रणनीति...

सांसदहरुद्वारा पाथिभरामा केबलकार निर्माण तत्काल रोक्न माग

९ फाल्गुन २०८१, शुक्रबार ०८:५०

काठमाडौं /  सांसदहरुले पाथिभरा क्षेत्रमा जनताको इच्छाविपरीत केबलकार निर्माण सुरु गरिएको उल्लेख गर्दै उक्त कार्य तत्काल रोक्न माग गरेका छन्। प्रतिनिधिसभा बैठकको आकस्मिक समयमा आज उनीहरुले जनताले केबलकार निर्माणको प्रतिकार गर्न खोज्दा झडपको वातावरण बनेकाले समाधानका लागि आजै निर्माण रोक्नका...

‘जलस्रोत विधेयक, २०८१’ का ५५ मध्ये ५४ वटा दफा पारित

८ फाल्गुन २०८१, बिहीबार २१:३२

काठमाडौं- प्रतिनिधिसभा, पूर्वाधार विकास समितिले ‘जलस्रोत विधेयक, २०८१’ का ५५ मध्ये ५४ वटा दफा पारित गरेको छ । सिंहदरबारस्थित समितिको कार्यकक्षमा बिहीबार बसेको बैठकमा भएको विधेयकमाथिको दफावार छलफलपछि समितिले जलस्रोत स्वामित्व र विकासको अधिकार, आयोगको स्थापना, काम, कर्तव्य, अधिकारलगायतका १२...

नेपालको बिमा क्षेत्रमा मौलाएको दुर्घन्ध

८ फाल्गुन २०८१, बिहीबार १७:३९

EK-VIEWS:- PREM POUDEL नेपालको बिमा क्षेत्र अहिले गम्भीर समस्याको चपेटामा परेको छ। बिमा क्षेत्रले जनतामा विश्वास कायम गर्नुपर्ने ठाउँमा उल्टो अविश्वास र असन्तोषको वातावरण बन्दै गएको छ। बिमा कम्पनीहरूको अनियमितता, पारदर्शिताको अभाव, र नियामक निकायहरूको कमजोरीका कारण यो क्षेत्र दिनप्रतिदिन...

यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर

८ फाल्गुन २०८१, बिहीबार ०४:१५

काठमाडौँ। नेपाल राष्ट्र बैंकले बुधवारका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार आज अमेरिकी डलर एकको खरिददर एक सय ३८ रूपैयाँ ८३ पैसा र बिक्रीदर एक सय ३९ रूपैयाँ ४३ पैसा, युरोपियन युरो एकको खरिददर...

यस्तो छ आजको तरकारी तथा फलफूलको थोक मूल्य

८ फाल्गुन २०८१, बिहीबार ०४:१३

काठमाडौँ। कालीमाटी फलफूल तरकारी विकास समितिले आजका लागि कृषि उपजहरुको थोक मूल्य निर्धारण गरेको छ । समितिका अनुसार प्रस्तुत तरकारी र फलफूलको अधिकतम थोक मूल्य निर्धारण गरिएको हो । आज गोलभेँडा ठूलो (नेपाली) प्रतिकेजी रु ६०, गोलभेँडा ठूलो (भारतीय) प्रतिकेजी...

यस्तो छ आजको तरकारी एवं फलफूलको थोक मूल्य

७ फाल्गुन २०८१, बुधबार ०३:३३

काठमाडौँ। कालीमाटी फलफूल तरकारी विकास समितिले आजका लागि कृषि उपजहरूको थोक मूल्य निर्धारण गरेको छ । समितिका अनुसार प्रस्तुत तरकारी र फलफूलको अधिकतम थोक मूल्य निर्धारण गरिएको हो । आज गोलभेँडा ठूलो (नेपाली) प्रतिकेजी रू ६०, गोलभेँडा ठूलो (भारतीय) प्रतिकेजी...

ताजा समाचार