२० असार २०८३, शनिबार २०:३४
गर्मी मौसमको सुरुवातसँगै बालबालिकालाई शितलता प्रदान गर्न अभिभावकले पौडी खेल्नका लागि ‘स्वीमिङ पुल’ लैजाने क्रम बढेको छ । पछिल्लो समय गर्मी सँगै हप्तामा दुई दिन विदा हुदा , विदाको सदुपयोग गर्नका लागि अधिकाशं बालबालिकाहरु पौडी खेल्नका लागि ‘स्वीमिङ पुल’ जाने...
१५ असार २०८३, सोमबार २०:५७
काठमाडौं, कृषि, वन तथा वातावरणमन्त्री गीता चौधरीले नेपाल कृषि अनुसन्धान परिषद् (नार्क) मा सुशासन कायम गर्ने उद्देश्यले कर्मचारी सरुवा तथा पदस्थापना व्यवस्थापनसम्बन्धी नयाँ मापदण्ड लागू गर्ने घोषणा गरेपछि त्यसप्रति नार्कभित्रैबाट असन्तुष्टि व्यक्त हुन थालेको छ। कर्मचारीहरूले सरकारको प्राथमिकता सुशासनभन्दा पनि वास्तविक...
१५ असार २०८३, सोमबार ०७:३८
काठमाडौं। आजको सूचना तथा सञ्चार प्रविधिको तीव्र विकाससँगै विज्ञापनको स्वरूप, उद्देश्य र प्रभावमा व्यापक परिवर्तन आएको छ। पहिले विज्ञापनको मुख्य उद्देश्य कुनै वस्तु वा सेवाको बिक्री बढाउनु मात्र मानिन्थ्यो। तर आज विज्ञापन व्यापारिक गतिविधिको सीमाभन्दा धेरै माथि उठेर सूचना सम्प्रेषण,...
१२ असार २०८३, शुक्रबार १९:१४
“छोरीको पीडाबाट जन्मियो मानवीय संकल्प, रामप्रसाद कोइरालाले आफ्नै घर बेचेर किओज बाल अस्पताललाई दिए १ करोड ५० लाख” काठमाडौं। अधिकांश मानिस जीवनभर मेहनत गरेर एउटा घर बनाउँछन्, त्यसलाई सन्तानका लागि सम्पत्ति बनाएर छोड्न चाहन्छन्। तर पाल्पाका रामप्रसाद कोइरालाले भने आफ्नै पसिनाले...
३० जेष्ठ २०८३, शनिबार १०:५८
काठमाडौं। जुन महिनालाई स्कोलियोसिस जनचेतना महिनाका रुपमा मनार्ईँदै आएको छ । मेरुदण्ड बाङ्गो हुने समस्यालाई स्कोलियोसिस भनिन्छ । सामान्यता मेरुदण्ड पछाडिबाट हेर्दा सिधा देखिन्छ । साइडबाट हेरियो भने एस आकारको हुन्छ । मेरुदण्डको माथिको घाँटीको भागमा सातवटा हड्डी हुन्छ, छातीको...
२२ जेष्ठ २०८३, शुक्रबार ११:५०
“बजेट र स्वास्थ्य कर नीतिबारे बहस, जनस्वास्थ्य जोगाउन सुर्तीजन्य पदार्थमा थप कर आवश्यक: विज्ञहरू” काठमाडौँ। आर्थिक वर्ष २०८३/८४ को बजेट, स्वास्थ्य कर नीति तथा सुर्तीजन्य पदार्थ नियन्त्रणसम्बन्धी विषयमा केन्द्रित अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ। कार्यक्रममा बजेटका प्राथमिकता, राजस्व नीति र जनस्वास्थ्यमा...
२१ जेष्ठ २०८३, बिहीबार १२:४५
काठमाडौं। मुस्ताङको कोरोला नाका हुँदै नेपाल भित्रिएका ७७४ वटा विद्युतीय सवारीसाधन सशस्त्र प्रहरी बलले नियन्त्रणमा लिएपछि भन्सार प्रणाली र राजस्व चुहावटको विषय पुनः चर्चामा आएको छ। भन्सार छली तथा अनियमित आयातको आशंकामा विभिन्न स्थानबाट ती सवारीसाधन नियन्त्रणमा लिइएको सशस्त्र प्रहरीले जनाएको...
१५ जेष्ठ २०८३, शुक्रबार ०७:२६
‘सगरमाथा विजय गर्ने होइन, अनुभूति गर्ने विषय हो’- मन्त्री (गनेस) पाैडेल काठमाडौं। ७३ औँ अन्तर्राष्ट्रिय सगरमाथा दिवसका अवसरमा आयोजित कार्यक्रममा वक्ताहरूले जलवायु परिवर्तनका कारण हिमालय क्षेत्र जोखिममा पर्दै गएको भन्दै हिमाल संरक्षणलाई राष्ट्रिय मात्र नभई विश्वव्यापी दायित्वका रूपमा लिनुपर्ने बताएका...
८ जेष्ठ २०८३, शुक्रबार १०:३५
कृषि र ऊर्जामा आत्मनिर्भर हुने ठोस योजनाका बारेमा छलफल गर्नु मात्र होइन, यसलाई तत्काल कार्यान्वयनमा लैजानु आजको सबैभन्दा ठूलो राष्ट्रिय आवश्यकता हो। हामीले विदेशी अनुदान र आयातित सामानमा मात्रै भर पर्ने हो भने हाम्रो अर्थतन्त्र र सार्वभौमिकता सधैँ जोखिममा रहन्छ।...