Economic News

निर्वाचन आचारसंहिता उल्लंघनप्रति आयोगको चिन्ता, बालबालिकाको प्रयोग नगर्न आग्रह

१२ फाल्गुन २०८२, मंगलवार १६:०६

ललितपुर। आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचन नजिकिँदै गर्दा देशका विभिन्न स्थानमा देखिएका राजनीतिक गतिविधि र घटनाक्रमप्रति राष्ट्रिय मानव अधिकार आयोगले गम्भीर चासो व्यक्त गरेको छ। आयोगले निर्वाचनपूर्वको अनुगमन कार्यलाई देशभर तीव्र बनाएको जनाएको छ। पछिल्लो समय दाङलगायत केही...

पूर्व अर्थमन्त्री डा. महतले सार्वजनिक गरे चुनावी प्रतिज्ञापत्र, अघि सारे नुवाकोट समृद्धिको आधार

१२ फाल्गुन २०८२, मंगलवार १४:१७

काठमाडौं। नेपाली कांग्रेसका नेता तथा नुवाकोट क्षेत्र नम्बर १ का प्रतिनिधि सभा सदस्य उम्मेदवार डा.प्रकाश शरण महतले आफ्नो चुनावी प्रतिज्ञापत्र सार्वजनिक गरेका छन् । उनले नुवाकोटलाई आर्थिक–सामाजिक रूपान्तरणको मार्गमा अघि बढाउने प्रतिबद्धता व्यक्त गरेका छन् । मंगलबार नुवाकोटको ढिकुरेमा रहेको...

सावित्रा भण्डारीले उपचारका लागि आर्थिक सहयोगको अपिल गरेकी छिन्

११ फाल्गुन २०८२, सोमबार १७:००

अबसम्मको सरकारी र सञ्चार माध्यममा प्रकाशित समाचार तथा आधिकारिक जानकारीहरूमा कुनै पनि आधिकारिक खबरमा “Kathmandu Metropolitan City (KMC) ले सावित्रा भण्डारी को उपचार नेपालमै निशुल्क गरिदिने प्रस्ताव गरेको” भन्ने विषय चर्चामा छ।  विभिन्न शीर्षकमा समाचार आइरहेका छन् तर तिनले यस प्रकारको प्रस्तावलाई समर्थन...

स्थानीय जनप्रतिनिधिलाई प्रचारबाट टाढा रहन आयोगको कडा निर्देशन

११ फाल्गुन २०८२, सोमबार ०३:५१

* आचारसंहिता उल्लंघनबारे आयोग कडाइमा, जनप्रतिनिधिलाई प्रचार नगर्न आयोगले चेतावनी समेत दिएको छ। निर्वाचन आयोगले स्थानीय तहका जनप्रतिनिधिलाई निर्वाचन प्रचारप्रसारमा संलग्न नहुन पुनः सचेत गराएको छ। निर्वाचनको स्वच्छता, निष्पक्षता र पारदर्शिता कायम राख्ने उद्देश्यसहित आयोगले यस्तो अपिल जारी गरेको हो।...

Nepal Unites for International Childhood Cancer Day 2026: A National Push for Early Diagnosis and Care

११ फाल्गुन २०८२, सोमबार ०२:३८

Kathmandu, Nepal marked International Childhood Cancer Day (ICCD) 2026 with a unified, nationwide call for early diagnosis and strengthened care systems. From February 12 to 16, a series of impactful programs held across Bhaktapur, Bharatpur, and Kathmandu brought together government...

आयोजक महेन्द्र ज्योति च्याम्पियन प्रीति सम्मानित

१० फाल्गुन २०८२, आईतवार २१:१०

काठमाडौं। आयोजक महेन्द्र ज्योति पूर्व विद्यार्थी मञ्च, फराकले १५ औं खुम्बु ल्होसार कप फुटबल प्रतियोगिताको उपाधि शनिबार जितेको छ । अपराजित रहदै च्याम्पियन बनेको महेन्द्र ज्योतिले पहिलोपटक उपाधि जितेको हो। सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा भएको फाइनलमा महेन्द्र ज्योतिले नाम्चे युथ क्लबलाई...

किसानका लागि AI आधारित डिजिटल कृषि सल्लाह – NAAMP र Connect Kisan को सहयोगी पहल

१० फाल्गुन २०८२, आईतवार १९:३४

काठमाडौँ । राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रम (एनएएएमपी) र कनेक्ट किसान प्रालिबीच सम्झदारीपत्रमा हस्ताक्षर गरिएको छ, जस अन्तर्गत नेपाली किसानलाई डिजिटल प्लेटफर्म मार्फत कृषि सल्लाह उपलब्ध गराइने भएको छ। सम्झौतामा कनेक्ट किसानका निर्देशक राजन दाहाल र एनएएएमपीका कार्यक्रम निर्देशक हिक्मत कुमार...

क्यानडामा नेपालको साहसिक र सांस्कृतिक गन्तव्य प्रवर्द्धन

१० फाल्गुन २०८२, आईतवार १३:४१

काठमाडौं। क्यानडाको आउटबाउन्ड बजारमा नेपाललाई शीर्ष साहसिक तथा सांस्कृतिक गन्तव्यका रूपमा स्थापित गर्ने लक्ष्यसहित नेपाल पर्यटन बोर्डले ओटावास्थित नेपाली दूतावाससँग सहकार्यमा टोरन्टोमा ‘नेपाल इभिनिङ’ आयोजना गरेको छ। यही फेब्रुअरी २० देखि २२ सम्म सञ्‍चालनमा रहेको विश्वप्रसिद्ध आटडोर एड्‌भेन्चर शोको पूर्वसन्ध्यामा...

व्यक्तिभन्दा संस्था माथि हुनुपर्छ, एकता नै आजको आवश्यकता: रोबिन शेरचन

१० फाल्गुन २०८२, आईतवार ०८:२८

काठमाडौं। गैरआवासीय नेपाली संघ (एनआरएनए) का उपाध्यक्ष तथा आगामी नेतृत्वका बलिया दाबेदार रोबिन प्रसाद शेरचनले एनआरएनएभित्रको विभाजन अन्त्य गरी संस्थालाई विधि र विधानको जगमा उभ्याउनुपर्नेमा जोड दिएका छन्। आगामी १२ औँ अन्तर्राष्ट्रिय महाधिवेशनमा महासचिव पदका प्रत्यासी रामशरण सिंखडादको उम्मेदवारी घोषणा...