४ आश्विन २०८३, आईतवार ०९:५२
काठमाडौँ। नयाँ व्यवसाय सुरु गर्ने तर त्यसलाई दिगो रूपमा सञ्चालन र विस्तार गर्न नसक्ने नेपाली उद्यमीका लागि नेपाल चेम्बर अफ कमर्स र वृहतप्रेनर्सले सहकार्य थालेका छन्। स्टार्टअपलाई व्यावसायिक संरचना, विशेषज्ञ परामर्श, लगानी तथा बजारसँग जोड्दै विस्तारको चरणसम्म पु¥याउने उद्देश्यले दुई...
४ आश्विन २०८३, आईतवार ०८:३६
काठमाडौं । विराट एक्स्पो २०२६ को मुख्य प्रायोजकका रूपमा एक्स्ट्रिम इनर्जी ड्रिंक रहने भएको छ। यस सम्बन्धमा एक्स्ट्रिम इनर्जी ड्रिंक्स र उद्योग संगठन मोरङ बीच आज विराटनगरमा औपचारिक सम्झौता भएको हो । सम्झौतासँगै म्याक्स टाइगर इनर्जी ड्रिंक ‘इनर्जी पार्टनर’ तथा...
४ आश्विन २०८३, आईतवार ०७:४८
निराज रानाभाट: नेपाल मार्ट व्यवसायी संघको प्रथम वार्षिक साधारण सभा तथा अधिवेशन राजधानी काठमाडौंको सुकेधारास्थित क्विन्स प्यालेसमा सम्पन्न भएको छ । संघको साधारण सभामा अधिवेशनमा नेपाल वितरक संघका अध्यक्ष तथा नेपाल उद्योग वाणिज्य महासंघ (बागमती प्रदेश) का उपाध्यक्ष प्रेमहरि मैनाली...
४ आश्विन २०८३, आईतवार ०५:४५
काठमाडौं । भोटेकोसी बाढीबाट प्रभावित बालबालिकाको सहयोगका लागि शेष घलेको एमआईटी ग्रुप फाउन्डेसनले दीर्घकालीन सहयोग कार्यक्रम अघि बढाउने भएको छ। बाढीपछि बालबालिकाको शिक्षा, स्वास्थ्य तथा आधारभूत आवश्यकतामा परेको असरलाई ध्यानमा राख्दै फाउन्डेसनले उनीहरूलाई कक्षा १२ सम्म सहयोग गर्ने प्रतिबद्धता जनाएको...
४ आश्विन २०८३, आईतवार ०१:५०
काठमाडौं – संयुक्त राष्ट्रसंघ (यूएन) को ८१औँ महासभामा भाग लिन परराष्ट्रमन्त्री शिशिर खनालको नेतृत्वमा एक टोली आइतबार अमेरिकाको न्युयोर्क प्रस्थान गर्दैछ । परराष्ट्र मन्त्रालयको विज्ञप्तिअनुसार परराष्ट्रमन्त्री खनालले महासभाको उच्चस्तरीय सत्रअन्तर्गत विभिन्न उच्चस्तरीय बैठक, साइड इभेन्ट तथा मन्त्रीस्तरीय कार्यक्रममा सहभागिता जनाउनेछन्...
३ आश्विन २०८३, शनिबार २१:३५
भारतीय लगानीकर्तालाई अर्थमन्त्री वाग्लेको आह्वान– ‘नेपाललाई बजार मात्र होइन, रणनीतिक साझेदारका रूपमा हेरौँ’ काठमाडौं। अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले भारतीय उद्योगी तथा लगानीकर्तालाई नेपालमा लगानी विस्तार गर्न आह्वान गरेका छन्। उनले नेपालमा उच्च आर्थिक वृद्धिको सम्भावना भएका क्षेत्रमा लगानीका पर्याप्त अवसर...
३ आश्विन २०८३, शनिबार २१:२७
काठमाडौं। नेपाल राष्ट्र बैंकले बैंकिङ प्रणालीमा रहेको अधिक तरलता व्यवस्थापन गर्न २८ दिनका लागि तीस अर्ब रुपैयाँ निक्षेप संकलन गर्ने भएको छ। नेपाल राष्ट्र बैंकको मौद्रिक व्यवस्थापन विभागका अनुसार उक्त रकम निक्षेप संकलन उपकरणमार्फत बोलकबोलबाट उठाइनेछ। बोलकबोल शुक्रबार दिउँसो ३...
३ आश्विन २०८३, शनिबार २१:२०
राजविराज। अस्पतालको गेटअगाडि सडकपेटीमै शिशुलाई जन्म दिन बाध्य भएकी बबिता पासवानको अवस्था बुझ्न युवा, श्रम तथा रोजगारमन्त्री रामजी यादव उनको घर पुगेका छन्। बिहीबार गृहजिल्ला सप्तरी पुगेका मन्त्री यादव राजविराज नगरपालिका–१४ पर्साहीस्थित पासवानको घरमै पुगेर आमा र नवजात शिशुको स्वास्थ्य...
३ आश्विन २०८३, शनिबार २१:०१
काठमाडौँ । नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपाल (नाडा)ले रसुवा र नुवाकोटमा गएको भीषण बाढीबाट प्रभावित नागरिकका लागि उपलब्ध गराएको राहत सामग्री नुवाकोटमा हस्तान्तरण गरेको छ। नाडाले २०८३ भदौ १० गते नुवाकोट, टिमुरे र रसुवामा गएको बाढीबाट प्रभावित नागरिकका लागि विभिन्न...