Economic News

नागरिक लगानी कोषका सहभागीलाई मनकामना अस्पतालमा २० प्रतिशत छुट

२७ श्रावण २०८३, बुधबार २०:०९

काठमाडौं । नागरिक लगानी कोषका सहभागी, सेयरधनी तथा कर्मचारीले चितवनको भरतपुरस्थित मनकामना अस्पताल प्रा.लि.मा उपचार गराउँदा २० प्रतिशत छुट पाउने भएका छन्। नागरिक लगानी कोष र मनकामना अस्पतालबीच भएको सम्झौताअनुसार अस्पतालले उपलब्ध गराउने विभिन्न स्वास्थ्य सेवामा कोषका सहभागी, सेयरधनी र...

कागजात प्रमाणीकरण (Consular Attestation) सेवाका लागि अब अनलाइन आवेदन दिन सकिने

२७ श्रावण २०८३, बुधबार १०:४६

कागजात प्रमाणीकरण (Consular Attestation) सेवाका लागि अब अनलाइन आवेदन दिन सकिने भएको छ। विभागले साउन २७ गतेदेखि (१२ अगस्ट २०२६) Nepal e-Attestation System (NEATS) सञ्चालनमा ल्याउँदै कागजात प्रमाणीकरणका लागि अनलाइन आवेदन गर्ने व्यवस्था गरेको हो। यससँगै सेवाग्राहीले कागजात प्रमाणीकरणका लागि...

नाइमा अटो शोमा छैन रसरंग: गाडी र स्टल मात्रै  चम्किए, तर व्यवस्थापनको कमजोरीले ग्राहक र आगन्तुकको आगमनमा फिक्का 

२७ श्रावण २०८३, बुधबार ०५:१०

“नेपालको ‘सबैभन्दा ठूलो’ अटो शो दाबी गर्ने आयोजकलाई प्रश्न; ठूला स्टलभन्दा पहिले किन बनेन व्यवस्थित पार्किङ, भेन्टिलेसन र भीड व्यवस्थापनको योजना?” काठमाडौं, नेपालको सबैभन्दा ठूलो अटो शोका रूपमा प्रचार गरिएको नाइमा मोविलिटी अटो शोमा नयाँ मोडलका गाडी, विद्युतीय सवारी, अत्याधुनिक प्रविधि...

Ather Nepal Unveils the New Ather 450X Overtones Series with Intelligent Riding Technologies at NAIMA Mobility Expo 2026

२६ श्रावण २०८३, मंगलवार १३:४४

Kathmandu, Ather Nepal, under Vaidya Energy Pvt. Ltd., will be present at the NAIMA Nepal Mobility Expo 2026, running from 11th to 16th August 2026. At the expo, Ather Nepal will unveil the new Ather 450X Overtones, alongside new features,...

ग्लोबल आइएमई बैंकको नाइमा विशेष अफर, न्यूनतम् ५.२५% ब्याजदरमै अटो लोन

२६ श्रावण २०८३, मंगलवार १२:०८

काठमाडौं। ग्लोबल आइएमई बैंक लिमिटेडले नाइमा अटो एक्सपोको अवसर पारेर व्यक्तिगत गाडी कर्जामा विशेष छुट योजना सार्वजनिक गरेको छ । बैंकले सार्वजनिक गरेको उक्त विशेष योजनाअनुसार नाइमा अटो एक्सपोमा नयाँ गाडी खरिद गर्ने ग्राहकले बैंकको आधारदरमा न्यूनतम शून्य दशमलब पाँच...

फर्स्ट माइक्रोफाइनान्स र महिला लघुवित्त मर्जरमा जाने प्रारम्भिक समझदारी

२६ श्रावण २०८३, मंगलवार १०:०९

“मर्जर प्रयोजनका लागि आधारभूत शेयरधनीको शेयर कारोबार रोक्का गर्न नेप्सेलाई आग्रह” काठमाडौं। फर्स्ट माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्था र महिला लघुवित्त वित्तीय संस्थाबीच मर्जरमा जाने प्रारम्भिक समझदारी भएको छ। दुवै संस्थाले सोमबार अपराह्न मर्जरसम्बन्धी प्रारम्भिक समझदारीपत्र (MoU) मा हस्ताक्षर गरेका हुन्।...

शेयर बजार किन यति सजिलै हल्लिन्छ?

२६ श्रावण २०८३, मंगलवार ०९:१४

१. बजार अझै खुद्रा लगानीकर्ताको मनोविज्ञानमा अत्यधिक निर्भर नेपाली बजारमा खुद्रा लगानीकर्ताको सहभागिता ठूलो छ। यो बजार विस्तारका लागि सकारात्मक भए पनि यसको अर्को पाटो अस्थिरता हो। जब संस्थागत दीर्घकालीन पूँजीको भूमिका कमजोर हुन्छ, बजारको मूल्य निर्धारणमा छोटो अवधिको मनोविज्ञान...

बजेट कार्यान्वयन सरकारको पहिलो प्राथमिकता, उत्पादनशील क्षेत्रमा लगानी बढाउन बैंकसँग अर्थमन्त्रीको सुझाव

२६ श्रावण २०८३, मंगलवार ०९:०४

काठमाडौं । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले आर्थिक वर्ष २०८३/८४ को बजेटले नेपालको आर्थिक रूपान्तरणका लागि स्पष्ट मार्गचित्र प्रस्तुत गरेको उल्लेख गर्दै यसको प्रभावकारी कार्यान्वयनलाई सरकारको पहिलो प्राथमिकता रहेको बताएका छन्।

आईपीडीएफको कृषि तथा अनुसन्धान विभाग प्रमुखमा केशव शर्मा

२६ श्रावण २०८३, मंगलवार ०८:३३

काठमाडौं । अन्तर्राष्ट्रिय परियोजना विकास मञ्च (आईपीडीएफ) अन्तर्गत कृषि, अर्गानिक तथा अनुसन्धान विभागको विभाग प्रमुखको महत्वपूर्ण जिम्मेवारी केशव शर्माले सम्हालेका छन्। शर्मालाई विभाग प्रमुखको जिम्मेवारी प्रदान गरिएकोमा आईपीडीएफका अध्यक्ष मुकुन्द ढुंगानाले हार्दिक बधाई तथा सफल कार्यकालको शुभकामना व्यक्त गरेका छन्। अध्यक्ष ढुंगानाले...

ताजा समाचार