Economic News

मलेसियामा नेपाली श्रमिकका अधिकार संरक्षण गर्न नेपाल–मलेसिया मानव अधिकार आयोगबीच सहकार्य नवीकरण

१४ आश्विन २०८३, बुधबार ०६:२५

काठमाडौं। मलेसियामा कार्यरत नेपाली श्रमिकको मानव अधिकार संरक्षण र न्यायमा पहुँच सुनिश्चित गर्न नेपाल र मलेसियाका राष्ट्रिय मानव अधिकार आयोगबीचको सहकार्य थप तीन वर्षका लागि नवीकरण भएको छ। मलेसियाको मानव अधिकार आयोग (SUHAKAM) र राष्ट्रिय मानव अधिकार आयोग, नेपाल (NHRCN)...

धितोपत्र बोर्डको नयाँ नीति: ब्रोकर चार वर्गमा वर्गीकरण

१४ आश्विन २०८३, बुधबार ०२:५१

काठमाडौं। नेपाल धितोपत्र बोर्डले ‘धितोपत्र दलाल व्यवसाय सुदृढीकरण नीति, २०८३’ मार्फत ब्रोकरहरूलाई क, ख, ग र घ गरी चार वर्गमा वर्गीकरण गर्ने प्रस्ताव गरेको छ। यस नीति अन्तर्गत ब्रोकरको पुँजी, मार्जिन ट्रेडिङ, सर्ट सेलिङ, जोखिम व्यवस्थापन, साइबर सुरक्षा र प्रविधिमा...

पर्यटन क्षेत्रको समस्या समाधानमा बागमती प्रदेश सरकार लागिरहेको छ: मन्त्री प्रजापति

१३ आश्विन २०८३, मंगलवार १६:४०

काठमाडौँ । बागमती प्रदेशका उद्योग, पर्यटन, श्रम तथा यातायातमन्त्री राजेन्द्र प्रजापतिले बागमती प्रदेशभित्रको पर्यटन समस्या समाधानका लागि प्रदेश सरकार लागिरहेको बताउनुभएको छ । ४७ औँ विश्व पर्यटन दिवसका अवसरमा बागमती प्रदेश पर्यटन कार्यालयले आज यहाँ आयोजना गरेको कार्यक्रममा उहाँले प्रदेशभित्रका...

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालत काठमाडौँमा आरोपपत्र दायर 

१३ आश्विन २०८३, मंगलवार १४:१६

काठमाडौँ। आर्थिक हिनामिना गरेका भन्दै आज अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालत काठमाडौँमा आरोपपत्र दायर गरेको छ । लमजुङको राइनास नगरपालिकाका तत्कालीन रोजगार संयोजक शेखरनाथ न्यौपाने, तत्कालीन प्रशासकीय अधिकृत रामचन्द्र अधिकारीसहित १० जनाले आर्थिक हिनामिना गरेका भन्दै आज अख्तियार दुरुपयोग...

नेप्सेमा ९.६२ अंकको गिरावट, ४ अर्ब ६५ करोड बढीको सेयर कारोबार

१३ आश्विन २०८३, मंगलवार १०:५३

काठमाडौं। शेयर बजार आज ९ दशमलव ६२ अंकले घटेर २,६०३ को विन्दुमा बन्द भएको छ। बजारमा आएको यस गिरावटसँगै आज ६९ कम्पनीको शेयर मूल्य बढेको छ भने १९९ कम्पनीको घटेको छ र १० कम्पनीको मूल्य स्थिर रहेको छ। दिनभरिमा ३६३...

टीभीएसले सार्वजनिक गर्‍यो नेपालकै पहिलो १५० सीसी हाइपर स्पोटर्स स्कुटर ‘एनटर्क १५०’

१२ आश्विन २०८३, सोमबार ०७:४१

काठमाडौं। TVS Motor Company ले नेपालका लागि आफ्नो आधिकारिक वितरक Jagdamba Motors सँगको सहकार्यमा TVS NTORQ 150, नेपालकै पहिलो Hyper Sport Scooter सार्वजनिक गरेको छ। 149.7cc race-tuned engine र stealth aircraft बाट प्रेरित design सहित आएको यो नयाँ स्कुटरले उच्च...

पर्यटन दिवसमा होटल व्यवसायी महासंघको राष्ट्रिय डिजिटल साक्षरता अभियान शुभारम्भ, 

१२ आश्विन २०८३, सोमबार ०४:४९

विश्व पर्यटन दिवसमा होटल व्यवसायी महासंघको राष्ट्रिय डिजिटल साक्षरता अभियान शुभारम्भ, सातै प्रदेशका होटल तथा रेस्टुरेन्ट व्यवसायलाई डिजिटल प्रविधि र कृत्रिम बुद्धिमत्ता (AI) सँग जोड्न एकवर्षे राष्ट्रिय अभियान सुरु काठमाडौं। ४७औँ विश्व पर्यटन दिवसको अवसरमा होटल व्यवसायी महासंघ नेपाल (HPFN)...

पर्यटन विकासका लागि अन्तरमन्त्रालय समन्वय र प्रविधिमैत्री संस्थागत क्षमता बढाउन जोड- पाैडेल

११ आश्विन २०८३, आईतवार ११:०८

काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री खडक राज पौडेल ‘गनेस’ले नेपालको पर्यटन विकासलाई प्रभावकारी बनाउन अन्तरमन्त्रालय समन्वय, सरकारी संस्थाको क्षमता अभिवृद्धि र निजी क्षेत्रसँगको निरन्तर सहकार्य आवश्यक रहेको बताउनुभएको छ। ४७औँ विश्व पर्यटन दिवसका अवसरमा संस्कृति, पर्यटन तथा नागरिक...

अष्ट्रेलिया अध्ययनसम्बन्धी नीति र विश्वासबारे काठमाडौंमा ‘इम्प्याक्ट फोरम’

१० आश्विन २०८३, शनिबार ११:२१

काठमाडौं । नेपालमा अष्ट्रेलियाली शिक्षा क्षेत्रमा देखिएका पछिल्ला परिवर्तन, विद्यार्थी भिसा, शैक्षिक परामर्शदाताको नियमन तथा सरोकारवालाबीचको विश्वासका विषयमा छलफल गर्न ‘इम्प्याक्ट फोरम–अष्ट्रेलियन एजुकेशन’ आयोजना हुँदैछ। अष्ट्रेलियन एजुकेसन रिप्रेजेन्टेटिभ्स इन नेपाल (AAERI Nepal) को आयोजनामा शुक्रबार, २५ सेप्टेम्बर २०२६ मा काठमाडौंस्थित...