३ आश्विन २०८३, शनिबार १०:५९
काठमाडौं। राष्ट्रिय खेलकुद परिषद् (राखेप) ले नायब वरिष्ठ तेक्वान्दो प्रशिक्षक संगीना वैद्यलाई राखेपअन्तर्गत तालिम तथा प्रशिक्षण विभागको निर्देशकको जिम्मेवारी दिइएको छ। तालिम तथा प्रशिक्षण विभागको जिम्मेवारी पाउने संगीना पहिलो महिला हुन्। संगीना आठौं र नवौं दक्षिण एसियाली महासंघीय खेलकुद (साफ)...
३ आश्विन २०८३, शनिबार ०७:१०
काठमाडौं। एनसेलले नेपाल एसोसिएसन अफ ट्राभल अपरेटर्स (नाटो)सँग साझेदारीको घोषणा गरेको छ। यसको मुख्य उद्देश्य नेपाल भ्रमणमा आएका अन्तर्राष्ट्रिय पर्यटकहरूको दूरसञ्चार सेवामा पहुँच सहज र सरल बनाउनु रहेको छ । बिहीबार नेपाल पर्यटन बोर्डमा आयोजित एक कार्यक्रमबिच एनसेलका चिफ कन्ज्युमर...
२ आश्विन २०८३, शुक्रबार २०:०२
काठमाडौं। सरकारले भारत, चीन, संयुक्त राज्य अमेरिका र बेलायतलगायत १३ मुलुकका लागि नयाँ राजदूत नियुक्त गर्न नाम सिफारिस गरेको छ। शुक्रबार बसेको मन्त्रिपरिषद् बैठकले विभिन्न कूटनीतिक नियोगहरूमा पठाउन १३ जना विज्ञ तथा विशिष्ट व्यक्तिहरूको नाम अघि बढाउने निर्णय गरेको हो।...
२ आश्विन २०८३, शुक्रबार १२:४२
काठमाडौं। संस्कृती, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले सञ्चालन गरेको ‘नेपाल कलिङ’ अभियानले सकारात्मक सन्देश प्रवाह गरिरहेको छ। नेपाल पर्यटन बोर्डका निमित्त निर्देशक सुनिल शर्मा र वरिष्ठ अधिकृत प्रेम प्रसाद भट्टराईले बंगलादेशबाट आएको १८५ जनाको कर्पोर्ट टोलीलाई बुधबार बेलुका त्रिभुवन अन्तर्राष्ट्रिय...
२ आश्विन २०८३, शुक्रबार ०८:१७
Ktm; inDrive, a global mobility and delivery platform, has taken a significant step toward safer mobility with the launch of its Safe Driving Online Course in Nepal. More than 1,500 driver partners in Nepal completed the inDrive Safe Driving Online Course, marking...
१ आश्विन २०८३, बिहीबार १८:५३
काठमाडौं- नेशनल लाईफ इन्स्योरेन्स कम्पनी लिमिटेड र नेपाल बैंक लिमिटेडबीच नेपाल बैंक लिमिटेडमा कार्यरत कर्मचारीहरूको जीवन बीमा सम्बन्धी सम्झौता सम्पन्न भएको छ । सम्झौता पत्रमा नेशनल लाईफ इन्स्योरेन्स कम्पनी लिमिटेडका नायव प्रमुख कार्यकारी अधिकृत (Deputy CEO) स्मृती राज कंडेल र...
१ आश्विन २०८३, बिहीबार १८:४३
काठमाडौँ । भोटेकोशी नदीमा आएको बाढीबाट प्रभावित परिवारको उद्धार, राहत तथा पुनःस्थापनाका लागि गरिमा विकास बैंकले १ करोड १ लाख ११ हजार १११ रुपैयाँ सहयोग गर्ने भएको छ। बैंकले तत्काल राहत तथा उद्धारका लागि प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा ५१...
१ आश्विन २०८३, बिहीबार १८:३०
काठमाडौँ। संस्थामा पद माथि जाँदा जिम्मेवारी बढ्छ, निर्णयको भार बढ्छ र स्वाभाविक रूपमा पारिश्रमिक पनि त्यसैअनुसार बढ्ने अपेक्षा गरिन्छ। तर नेपाल कृषि अनुसन्धान परिषद् (नार्क) का S2 र S3 तहको तलब संरचनामा सिनियर तहभन्दा जुनियर तहको कुल कायम तलब बढी...
१ आश्विन २०८३, बिहीबार १६:४८
काठमाडौँ। वैदेशिक रोजगारीमा जाने नेपाली श्रमिकलाई कस्तो काममा पठाउन लागिएको हो, काम गर्ने ठाउँ कस्तो हुन्छ र दैनिक कति घण्टा काम गर्नुपर्ने हो भन्ने विवरण अब श्रमिक मागपत्रमै स्पष्ट खुलाउनुपर्ने भएको छ। नेपाल सरकारले श्रमिक मागपत्र प्रमाणीकरणको विद्यमान ढाँचा संशोधन...