१७ असार २०८३, बुधबार ०६:०८
काठमाडौं। नेपाल आयल निगम लिमिटेडले मंगलबार रातीबाट लागू हुने गरी पेट्रोलमा २० डिजेल तथा मट्टितेल ३० र हवाइ इन्धना ४० रुपैयाँ प्रतिलिटर घटाएको छ । खाना पकाउने एलपी ग्याँस सय रुपैयाँ प्रतिसिलिण्डर घटेको छ। नयाँ मुल्य शुचि: मूल्य घटेपछि पेट्रोल...
१७ असार २०८३, बुधबार ०४:०१
Kathmandu. WordCamp Kathmandu 2026, the premier conference of the WordPress community that has played a crucial role in developing Nepal’s information technology sector, is scheduled for September 18 and 19. Organized by WordPress Kathmandu, the grand event will take place...
१७ असार २०८३, बुधबार ०३:५९
काठमाडौँ । वर्डप्रेस समुदायको सबैभन्दा ठूलो सम्मेलन ‘वर्डक्याम्प काठमाडौं २०२६’ आगामी सेप्टेम्बर १८ र १९ मा आयोजना हुने भएकाे छ। नेपालको सूचना प्रविधि र डिजिटल अर्थतन्त्रको विकासमा महत्त्वपूर्ण भूमिका खेल्दै आएको उक्त सम्मेलन वर्डप्रेस काठमाडौंकाे आयाेजनामा गैरीधारास्थित एलिस रिसेप्सनमा हुन...
१६ असार २०८३, मंगलवार १६:४३
काठमाडौँ। नेपाल राष्ट्र बैंकका डेपुटी गभर्नर किरण पौडेलले आगामी आर्थिक वर्षको मौद्रिक नीति आर्थिक वृद्धिलाई गति दिने र समष्टिगत आर्थिक स्थायित्व कायम राख्ने दुई प्रमुख उद्देश्यबीच सन्तुलन कायम गर्ने गरी तर्जुमा भइरहेको बताएका छन्। उनले सरकारको बजेटसँग तादम्यता मिलाउँदै निजी...
१६ असार २०८३, मंगलवार १२:१७
काठमाडौं । सर्वोच्च अदालतले नेपाल राष्ट्र बैंकबाट नसियत पाएका र कारवाहीमा परेका बैंकका सिईओ र सञ्चालकलाई पदमुक्त गर्न सर्वाेच्चको आदेश दिएको छ । न्यायाधीशद्वय डा. नहकुल सुवेदी र नृपध्वज निरौलाको संयुक्त इजलासले सुनाएको फैसलाको पूर्णपाठ हालै सार्वजनिक भएको हो ।...
१६ असार २०८३, मंगलवार ११:०१
काठमाडौं। राष्ट्रिय प्रकृति संरक्षण कोषको इतिहास र गरिमालाई मध्यनजर गर्दै सरकारले विख्यात ३ जना व्यक्तित्वहरूलाई सदस्यमा मनोनयन गरेको छ। संस्थाकी अध्यक्ष समेत रहेकी कृषि,वन तथा पर्यावरण मन्त्री गिता चौधरीले कोषको ऐनमा भएको प्रबधान अनुसार अन्तर्राष्ट्रिय व्यक्तित्वहरू मध्येबाट तीनजनालाई मनोनयन गरेकी...
१६ असार २०८३, मंगलवार १०:३९
काठमाडौं । नेपाललाई अन्तर्राष्ट्रिय उच्च शिक्षाको आकर्षक गन्तव्यका रूपमा विकास गर्ने उद्देश्यले शैक्षिक परामर्श क्षेत्रका दुई प्रमुख संस्थाबीच ऐतिहासिक समझदारी भएको छ। स्वतन्त्र शैक्षिक परामर्शदाता संघ नेपाल (ECAN) र इन्डिपेन्डेन्ट एजुकेसन प्रोभाइडर्स एसोसिएसन नेपाल (IEPAN) ले नेपाललाई विश्वस्तरीय उच्च शिक्षाको...
१६ असार २०८३, मंगलवार १०:१७
खोटाङ। खोटाङको हलेसी तुवाचुङ नगरपालिकाले परम्परागत रूपमा उत्पादन हुँदै आएको कोदोबाट बनाइने तीनपाने रक्सीलाई ब्रान्डिङ, लेबलिङ तथा गुणस्तरीय प्याकेजिङसहित बजारमा ल्याउने पहल थालेको छ। स्थानीय उत्पादनलाई व्यावसायिक स्वरूप दिँदै किसानको आय वृद्धि, घरेलु उद्योगको प्रवर्द्धन र गाउँमै रोजगारी सिर्जना गर्ने...
१६ असार २०८३, मंगलवार १०:०६
गोरखा। गोरखाको पालुङटार नगरपालिका र काठमाडौंको टोखा नगरपालिकाबीच भगिनी सम्बन्ध स्थापना भएको छ। आपसी मैत्री, सहयोग तथा दिगो विकासका क्षेत्रमा अनुभव आदान–प्रदान गर्ने उद्देश्यसहित दुवै नगरपालिकाबीच समझदारीपत्र (एमओयू) मा हस्ताक्षर गरिएको हो। पालुङटार नगरपालिकाको सभाहलमा आयोजित कार्यक्रममा पालुङटार नगरपालिकाका नगर...