Business

युएईमा ५ हजार घरेलु श्रमिक पठाउने अन्तिम तयारीमा सरकार

१० असार २०८२, मंगलवार १७:३९

काठमाडौँ– सरकारले संयुक्त अरब इमिरेट्स (युएई)मा ५ हजार घरेलु श्रमिक पठाउने तयारी अन्तिम चरणमा पुगेको जनाएको छ। मंगलबारको प्रतिनिधिसभा बैठकमा विनियोजन विधेयक २०८२ माथि सांसदहरूले उठाएको प्रश्नको जवाफ दिने क्रममा मन्त्री सरतसिंह भण्डारीले यस्तो बताएका हुन्। घरेलु श्रमिकमाथिको प्रतिबन्धले महिलाहरू...

नागरिक लगानी कोष र हिमालयन बैंकबीच सेयर प्रत्याभूति सम्झौता

१० असार २०८२, मंगलवार १३:१७

काठमाडौं। नागरिक लगानी कोषले हिमालयन बैंक लिमिटेडको थप सार्वजनिक निष्कासन -एफपिओ) को प्रत्याभूति गर्ने भएको छ। सो सम्बन्धी सम्झौतामा आइतबार कोषको तर्फबाट कार्यकारी निर्देशक पर्वत कुमार कार्की र बैंकको तर्फबाट प्रमुख कार्यकारी अधिकृत अशोक शम्सेर राणाले हस्ताक्षर गर्नु भएको हो।...

नेप्से परिसूचक १.९८ अंकले वृद्धि

१० असार २०८२, मंगलवार १२:४२

काठमाडौँ । शेयर बजारमा आज सामान्य अंकको वृद्धि भएर सुधार आएको छ । आज नेप्से परिसूचक १.९८ अंकले वृद्धि भएर २६०१.८४ को बिन्दु कायम भएको हो । आज कारोबार भएका ३१६ वटा कम्पनीहरूको एक करोड ३८ लाख १८ हजार कित्ता...

NICCI Welcomes Mr. Paolo Nugari, Honorary Consul of Nepal to Italy

१० असार २०८२, मंगलवार १०:५७

Kathmandu – June 24, 2025, The Nepal-Italy Chamber of Commerce and Industry (NICCI) hosted a brief interaction to welcome Mr. Paolo Nugari, Honorary Consul of Nepal to Italy. The meeting focused on strengthening Nepal-Italy relations and exploring avenues for economic...

सहकारी व्यवस्थापन तथा सुदृढीकरण तालिम सम्पन्न

६ असार २०८२, शुक्रबार २०:१०

बागमती प्रदेश सहकारी तथा गरिबी निवारण मन्त्रालय र बागमती प्रदेश सहकारी संघ लिमिटेडको साझेदारीमा सहकारी व्यवस्थापन तथा सुदृढीकरण तालिम सम्पन्न भएको छ। आज आषाढ ६ गते काभ्रेपलाञ्चोक जिल्लाको बनेपा स्थित होटल उग्रचण्डीको सभाहलमा एक दिवशीय बागमती प्रदेश स्तरीय सहकारी व्यवस्थापन...

नेशनल लाईफ इन्स्योरेन्सको ३७ औं वार्षिक साधारण सभा सम्पन्न

५ असार २०८२, बिहीबार २०:०५

काठमाडौं। नेशनल लाईफ इन्स्योरेन्स कम्पनीको ३७ औं वार्षिक साधारण सभा सम्पन्न भएको छ। कम्पनीकी अध्यक्ष प्रेमा सिंहको अध्यक्षतामा साधारण सभा सम्पन्न भएको हो । ३७ औं वार्षिक साधारण सभाले आ.व. २०८०/०८१ को लागि कम्पनीको अद्यावधिक चुक्ता पूँजी रु.५,२१,२१,३३,०८२ मा १०...

आइएमई पे र खल्तीबीच हुने मर्जरमा नेपाल राष्ट्र बैंकबाट अन्तिम कारोबार स्वीकृति प्रदान

४ असार २०८२, बुधबार १७:२४

काठमाडौं । नेपाल राष्ट्र बैंकबाट अनुमतिपत्र प्राप्त भुक्तानी सेवा प्रदायक संस्था मध्ये नेपालको पहिलो डिजिटल वालेट आइएमई पे र खल्तीलाई मर्जरका लागि अन्तिम स्वीकृति पत्र प्रदान गरिएको छ। नेपालको इतिहासमै दुई ठूला डिजिटल वालेट एक भएर एकीकृत कारोवार हुन लागेको...

सुनचाँदी व्यवसायी र प्रधानमन्त्री आमनेसामनेः कर फिर्ता नभए आन्दोलन गछौं–व्यवसायी,

४ असार २०८२, बुधबार ०५:४६

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीलाई सुनचाँदी व्यवसायसँग सम्बन्धित सङ्घ–संस्थाका नेतृत्वले आगामी आर्थिक वर्षको बजेट वक्तव्यमा सुनचाँदी कारोबारमा दुई प्रतिशत विलासिता कर लगाउने व्यवस्थाप्रति ध्यानाकर्षण गराएका छन्। प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरबारमा भएको भेटमा नेपाल सुनचाँदी रत्न तथा आभुषण महासङ्घका अध्यक्ष...

एग्री बस्तु कृषि तारा २०८२ भब्यताका साथ सम्पन्न

३ असार २०८२, मंगलवार १७:३९

कपिलवस्तु जिल्लाका कृषकहरूको सम्मान र कृषि क्षेत्रको प्रवर्धन गर्ने लक्ष्यका साथ आयोजना गरिएको ‘एग्रिवस्तु कृषि तारा २०८२’बाट कृषक बहरैची केवट सम्मानित भएका छन्। लामो समय देखि कृषि पेशामा आवद्ध केबटलाई नगद १ लाख सहित सम्मान गरिएको हो। ‘कृषक देवो भवः’मूलमन्त्रलाई...