Business

अपि हिमाल गाउँपालिकामा ट्रेकिङ तथा पोर्टर गाइड तालिम सुरु

१४ मंसिर २०८२, आईतवार १९:४६

काठमाडौं। नेपाल पर्वतीय प्रशिक्षण प्रतिष्ठान (Nepal Mountain Academy) ले मङ्सिर १४ गते देखि नेपाल पर्यटन बोर्डको दिगो पर्यटन परियोजना (UNDP सँगको साझेदारी परियोजना) र अपिहिमाल गाउँपालिका, दार्चुलासँगको सहकार्यमा अपिहिमाल गाउँपालिका, दार्चुलाको खण्डेश्वरीमा ट्रेकिङ गाइड तालिम सुरु गरेको छ। साथै मङ्सिर...

सिटी सेन्टरको ‘फेस्टिभ सेलिब्रेसन–२०२५’ का विजेताहरु पुरस्कृत

१४ मंसिर २०८२, आईतवार १९:३६

काठमाडौँ । काठमाडौँस्थित सिटी सेन्टरले दसैँ, तिहार तथा छठको अवसरमा आयोजना गरेको ‘फेस्टिभ सेलिब्रेसन–२०२५’ का विजेताहरु पुरस्कृत भएका छन्। शनिबार सिटी सेन्टरमा आयोजित समारोहका बीच सेलिब्रेसन अन्तर्गतको बम्पर उपहारसहित अन्य उपहार प्रदान गरिएको हो । ६० दिनसम्म सञ्चालन गरिएको सो...

आईआईएमएस 2.0 विधिवत् उद्घघाटन :

१४ मंसिर २०८२, आईतवार १८:४४

काठमाडौं। भगवतीबहालस्थित आधुनिक र प्रगतिशील क्याम्पस IIMS 2.0 को भव्य उद्घाटन गर्दै IIMS College ले नेपालमा विश्वस्तरको उच्च शिक्षालाई नयाँ परिभाषा दिने महत्त्वपूर्ण ऐतिहासिक कदम चालेको छ। अन्तर्राष्ट्रिय साझेदारी, उद्भावनशीलता, तथा उद्योग–अभिमुख शिक्षण पद्धतिबाट व्यवस्थित यो क्याम्पसले नेपालमा उच्च शिक्षाको...

एनआरएनएमा ऐतिहासिक एकताको घोषणा

१४ मंसिर २०८२, आईतवार ०५:४१

काठमाडौं। विश्वभर छरिएर रहेका नेपालीहरुको छाता संगठनको रुपमा स्थापना भएको गैरआवासीय नेपाली संघ (एनआरएनए)को पछिल्लो ४ वर्षदेखि कायम विवादै विवाद तथा फुटको अवस्था रहेकोमा  आज बाट समाप्त भएको छ। विभिन्न आरोह–अवरोह, मुद्धा–मामिला र बेमेलमा रुमल्लिएको संघ आजबाट ऐतिहासिक मोडतर्फ उन्मुख...

यससाता प्रति तोला ८ हजार ९०० रुपैयाँले सुन महँगियो

१३ मंसिर २०८२, शनिबार २१:४९

यस साताको ७ दिन अवधिमा सुन र चाँदी दुबैको मूल्यमा उल्लेख्य वृद्धि भएको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंसिर ५ गते तोलामा २ लाख ४१ हजार ७०० रुपैयाँ रहेको छापावाल सुनको मूल्य मंसिर १२ गते बढेर २ लाख ५०...

नेपाल उत्कृष्ट साहसिक पर्यटन गन्तव्यको रूपमा सम्मानित

१३ मंसिर २०८२, शनिबार १९:५९

काठमाडौँ। भारतको पुणेमा आयोजित भारत इन्टरनेशनल ट्राभल मार्ट (आईआईटीएम)मा नेपाललाई वर्षको उत्कृष्ट साहसिक पर्यटन गन्तव्यका रूपमा सम्मान गरिएको छ। यही नोभेम्बर २७ देखि २९ सम्म आयोजित आईआईटीएममा अवाड्र्स नाइट, ०२५ मा नेपाललाई यो प्रतिष्ठित अवार्ड प्रदान गरिएको जनाइएको छ ।...

मलेशिया कर्निवल २०२५ बौद्ध इन्टरनेशनल स्कुल अत्तरखेलमा शुरु,

१३ मंसिर २०८२, शनिबार १०:१०

काठमाडौं।  मलेशिया कर्निवल २०२५, मलेशिया दुताबास काठमाडौँ, नेपालको सहकार्यमा आज मंसिर १३ गते बाट बौद्ध इन्टरनेशनल स्कुल, अत्तरखेलमा शुरुआत भयो। मलेसियन दूतावास काठमाडौं, स्टडी प्लस प्रा. लि. र जोम नेपालसँगको सहकार्यमा मलेसियाको सहायक राजदूतको प्रमुख अतिथिमा कार्यक्रम संचालन भयाे। यस...

सामाजिक सुरक्षा कोषले गर्याे १ खर्ब २६ अर्ब रुपैयाँ लगानी,

१२ मंसिर २०८२, शुक्रबार १९:४१

काठमाडौँ। सामाजिक सुरक्षा कोषले हालसम्म विभिन्न क्षेत्रमा १ खर्ब २६ अर्ब रुपैयाँ लगानी गरेको छ। योगदानकर्ताबाट संकलित ९५ अर्ब रुपैयाँसहित कोषको अतिरिक्त पूँजीलाई मुद्दती खाता, सरकारी ऋणपत्र, डिबेन्चर र म्युचुअल फन्डमा लगानी गरिएको छ। कोषका कार्यकारी निर्देशक कविराज अधिकारीका अनुसार...

बैंक, निर्माण सामग्री फर्म र घरधनी भेट्ने साझा मञ्च: घर निर्माण फेस्ट २०८२

१२ मंसिर २०८२, शुक्रबार १८:०४

काठमाडौं । घर निर्माण फाउण्डेसनद्वारा आगामी पुस १२ देखि १५ गतेसम्म काठमाडौस्थित भुकुटीमण्डपमा गर्न लागिएको घर निर्माण फेस्ट २०८२ को दोस्रो संस्करणको औपचारीक घोषणा आज भएको छ । आज काठमाडौंमा आयोजना भएको पत्रकार सम्मेलनमा फाउण्डेसनले नेपालको निर्माण व्यवसाय क्षेत्रलाई आधुनिक...

ताजा समाचार