Business

एमसिसी नेपाल कम्प्याक्ट : ५० मिलियन अमेरिकी डलर थप सहयोग सुनिश्चित

३ मंसिर २०८२, बुधबार १९:४१

काठमाडौं। नेपाल सरकार र संयुक्त राज्य अमेरिकी सरकारको मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) ले एमसिसी नेपाल सम्झौतामा अमेरिकाले पाँच करोड अमेरिकी डलर (करिब सात अर्ब रुपैयाँ) को अनुदान रकम थप गर्ने घोषणा गरेका छन् । यससँगै उक्त सम्झौताअन्तर्गत उपलब्ध कूल रकम...

उत्कृष्ट करदाता सम्मानित

१ मंसिर २०८२, सोमबार ०७:२८

काठमाडौं। राष्ट्रिय कर दिवस–२०८२ का अवसरमा उत्कृष्ट करदातालाई सम्मानित गरिएको छ । आन्तरिक राजस्व विभागले आज एक कार्यक्रमबीच आर्थिक वर्ष २०८०÷८१ को आय विवरणअनुसार क्षेत्रगत रुपमा सबैभन्दा बढी कर तिर्ने करदातालाई सम्मानित गरेको हो । सबैभन्दा बढी आयकर दाखिला गर्ने...

सानिमा बैंकको प्रमुख कार्यकारी अधिकृतमा पवन कुमार आचार्य नियुक्त

१ मंसिर २०८२, सोमबार ०४:३६

सानिमा बैंकको सञ्चालक समितिको कार्तिक २४ गते बसेको बैठकको निर्णयानुसार पवन कुमार आचार्यलाई २०८२ माघ १२ गतेदेखि लागू हुनेगरी प्रमुख कार्यकारी अधिकृतमा नियुक्त गरेको छ । आचार्य, २०६० सालमा सानिमा बैंकको स्थापनाकालदेखि नै बैंकमा कार्यरत रहि बैंकिङ्ग क्षेत्रमा २१ वर्ष...

 ‘लक्जरी’, ‘स्टाइल’ र ‘टेक’ ले ‘पर्फेक्ट’  दिपल एस-०५ विर्तामोडमा सार्वजनिक, विशेष टेस्ट ड्राइभ र एक्सचेन्ज

२९ कार्तिक २०८२, शनिबार २१:४२

विर्तामोड, नेपालका लागि ‘फ्युचरिस्टिक’ र ‘इन्टेलिजेन्ट’ इभी ब्रान्ड दिपलको आधिकारिक विक्रेता एमएडब्लु वृद्धिले कोशी प्रदेशको केन्द्र विर्तामोडमा ‘लक्जरी’, ‘स्टाइल’ र ‘टेक्नोलोजी’ले ‘पर्फेक्ट’ बनेको इलेक्ट्रिक एसयुभी दिपल एस ०५ सार्वजनिक गरेको छ । बिहीबार आयोजना गरिएको विशेष कार्यक्रममा विर्तामोड नगरपालिका प्रमुख...

सानिमा रिलायन्स लाईफ इन्स्योरेन्सद्वारा समता एजुकेशन फाउन्डेशनलाई आर्थिक सहयोग

२९ कार्तिक २०८२, शनिबार २१:४०

काठमाडौँ। सानिमा रिलायन्स लाईफ इन्स्योरेन्सद्वारा संस्थागत सामाजिक उत्तरदायित्व ९ऋक्च्० अन्तर्गत समता एजुकेशन फाउन्डेशनलाई पाँच लाख रुपैयाँ आर्थिक सहयोग हस्तान्तरण गरिएको छ। समता एजुकेशन फाउन्डेशन नेपालको शैक्षिकक्षेत्रमा स्थापित एक गैर–नाफामुखी संस्था हो, जसले “शिक्षा सबैका लागि” भन्ने मूल नारा अनुरूप आर्थिकरूपमा...

आउदो शनिबारबाट विर्तामोडमा दिपाल र नामीको टेस्ट ड्राइभ र एक्सचेन्ज

२९ कार्तिक २०८२, शनिबार २०:४१

काठमाडौं। विर्तामोडमा दिपाल र नामीको नयाँ सोरुम उद्घाटन हुने अवसरमा एमएडब्लु वृिद्धले आगामी शनिबार देखि चार दिन लामो टेस्ट ड्राइभ र एक्सचेन्ज आयोजना गर्नेभएको छ। यस कार्यक्रमा आगन्तुकहरूले दिपाल, नामी, सेरेस र अवतार ब्रान्डकाअत्याधुनिक र फ्युचरिस्टिक इलेक्ट्रिक सवारी साधनहरूको अनुभव...

डाबर नेपाल सुदूरपश्चिम रोयल्सको ‘एसोसियट’ पार्टनर

२८ कार्तिक २०८२, शुक्रबार २१:२३

काठमाडौँ। डाबर नेपाल दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) मा सुदूरपश्चिम रोयल्सको ‘एसोसियट’ प्रायोजक बनेको छ। डाबर नेपाल र सुदूरपश्चिम रोयल्स बीच बुधबार काठमाडौँमा सम्झौता भएको हो जस्मा डाबर रेड पेस्ट र डावर हनि सुदुरपश्चिम रोयल्सलाई समर्थन गर्दै जोडिने छन्।...

ग्लोबल आइएमई बैंकको १९औं वार्षिक साधारण सभा सम्पन्न

२७ कार्तिक २०८२, बिहीबार २१:२४

काठमाडौं। ग्लोबल आइएमई बैंक लिमिटेडको १९औँ वार्षिक साधारणसभा बुधबार काठमाडौँमा सम्पन्न भएको छ । साधारणसभाले आर्थिक वर्ष २०८१/८२ को सञ्चित मुनाफा समेतबाट बैंकले आफ्ना शेयरधनीहरूलाई प्रस्ताव गरेको चुँक्ता पुँजीको ८ प्रतिशत नगद लाभांश (कर सहित) प्रस्ताव सर्वसम्मतिबाट स्वीकृत गरेको छ...

डब्लुटीएम-२०२५ : जिम्मेवार र दिगो पर्यटनप्रतिको नेपालको प्रतिबद्धता

२२ कार्तिक २०८२, शनिबार २०:०४

काठमाडौं। नेपाल पर्यटन बोर्डका प्रमुख कार्यकारी अधिकृत दीपकराज जोशीले जिम्मेवार र दीगो पर्यटन विकासका लागि नेपाल प्रतिबद्ध रहेको बताएका छन् । लन्डनको एक्सल लन्डनमा भएको वर्ल्ड टुरिजम् मार्केट (डब्लुटीएम)- २०२५ का क्रममा ‘सस्टेनेबल सिफ्ट: ट्रान्सफर्मिङ टुरिजम् थ्रु अ सर्कुलर इकोनमी’...

ताजा समाचार