३० आश्विन २०८३, शुक्रबार ०५:२०
काठमाडौं । डिजिटल भुक्तानी कारोबारमा उत्कृष्ट प्रदर्शन गर्दै मुक्तिनाथ विकास बैंक लिमिटेडले ‘फोनपे अनर्स’मा विकास बैंकतर्फ तीनवटा अवार्ड प्राप्त गरेको छ। फोनपेले आयोजना गरेको कार्यक्रममा बैंकले हाइएस्ट फोनपे डाइरेक्ट भोल्युम (इसुअर), हाइएस्ट फोनपे क्यूआर भोल्युम (इसुअर) र हाइएस्ट फोनपे क्यूआर...
३० आश्विन २०८३, शुक्रबार ०५:१०
काठमाडौं । परम्परागत शैलीमा सञ्चालन हुँदै आएको नेपाली सुनचाँदी तथा गहना व्यवसायलाई प्रविधिमैत्री र व्यवस्थित बनाउने उद्देश्यले ‘जेजे लाइट’ (JJ Lite) सफ्टवेयर सार्वजनिक गरिएको छ। मातृका टेक्नोलोजीले विकास गरेको यो सफ्टवेयरले गहना पसलको बिक्री, लेखा, मौज्दातदेखि कालिगढ व्यवस्थापनसम्मका कामलाई एउटै...
२९ आश्विन २०८३, बिहीबार १५:२७
काठमाडौं। नागरिक लगानी कोष र एभरेस्ट अस्पताल प्रा.लि.बीच कोषका सहभागी, कर्मचारी, उनीहरूका आश्रित परिवार तथा सदस्यलाई सहुलियत दरमा स्वास्थ्य सेवा उपलब्ध गराउने सम्बन्धी सम्झौता भएको छ । सो सम्बन्धी सम्झौता कोषका निमित्त कार्यकारी निर्देशक हेमन्त पोखरेल र अस्पतालका स.प्रशासक यादवप्रसाद...
२९ आश्विन २०८३, बिहीबार १३:३७
वंशजको नागरिकता, लगानी, कृषि विकास, जलविद्युत् र दोस्रो पुस्ताका मुद्दा प्राथमिकतामा काठमाडौं । गैरआवासीय नेपाली संघ (एनआरएनए) अमेरिकाज क्षेत्रको १०औँ क्षेत्रीय सम्मेलन सन २०२७ अप्रिल २४ र २५ मा क्यानडाको टोरन्टोस्थित होटल रेडिसनमा आयोजना हुने भएको छ। ‘समृद्धि : Connecting...
२९ आश्विन २०८३, बिहीबार ०८:१४
काठमाडौं । महिला किसानले उत्पादन गरेका कृषि उपजको प्रवर्द्धन, स्वच्छ उत्पादनलाई प्रोत्साहन र ग्रामीण महिलाको आर्थिक सशक्तीकरण गर्ने उद्देश्यले ‘दशैं विशेष मौलिक मेला–२०८३’ आयोजना हुने भएको छ। राष्ट्रिय कृषक समूह महासंघ, नेपाल, मौलिक बजार प्रा.लि. र नेपाल कृषि सहकारी केन्द्रीय...
२९ आश्विन २०८३, बिहीबार ०८:०५
काठमाडौं । नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष कमलेश कुमार अग्रवाल र नेपालका लागि दक्षिण अफ्रिकाका राजदूत अनिल सुुकलालबीच द्विपक्षीय व्यापार, लगानी तथा निजी क्षेत्रको सहकार्य विस्तार गर्ने विषयमा छलफल भएको छ । बुधबार चेम्बर भवनमा भएको भेटमा पूर्वाधार विकास, खानी...
२९ आश्विन २०८३, बिहीबार ०७:५९
काठमाडौं। दसैँको उत्साह र उमङ्गलाई हर्षोल्लासपुर्वक मनाउन यामाहा नेपालको लेगेसी राइडिङ कम्युनिटी यामाहा ब्लु स्ट्रिक्सले ‘चङ्गा चेट’ फेस्टिभ राइडको आयोजना गरेको छ। साहसिक यात्रा र आपसी सम्बन्धलाई प्राथमिकता दिँदै आयोजना गरिएको यस कार्यक्रमले दसैँको खुसी र उल्लासलाई राइडमार्फत अभिव्यक्त गरेको...
२९ आश्विन २०८३, बिहीबार ०७:५०
पोखरा । माछापुच्छ्रे बैंक लिमिटेडको २८औँ वार्षिक साधारणसभाले आर्थिक वर्ष २०८२/८३ का लागि ६ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव पारित गरेको छ। असोज २८ गते पोखरामा सम्पन्न सभाले ३ प्रतिशत बोनस सेयर र ३ प्रतिशत नगद लाभांश (करसहित) वितरण गर्ने...
२७ आश्विन २०८३, मंगलवार ०४:५७
“गुडिरहेको गाडीको पछाडिको एक्सेल छुट्टिएपछि मलेसियामा चेरीको रिकल अभियान, नेपालमा पनि आयात भएका गाडीको सुरक्षा अवस्था स्पष्ट पार्नुपर्ने आवश्यकता छ।” काठमाडौं । गुडिरहेको अवस्थामा गाडीको पछाडिको एक्सेल र पाङ्ग्रा नै छुट्टिने घटना भएपछि चिनियाँ सवारी उत्पादक चेरीले मलेसियामा ८ हजार...