Business

व्यापारिक उधारो असुली सम्बन्धी विधेयकको मस्यौदा उद्योगमन्त्रीलाई हस्तान्तरण

१० आश्विन २०८३, शनिबार १०:५४

काठमाडौं। नेपाल चेम्बर अफ कमर्सले उद्योग तथा व्यवसाय क्षेत्रमा लामो समयदेखि देखिँदै आएको व्यापारिक उधारो रकम असुलीको समस्या समाधान गर्न तयार पारिएको ‘व्यापारिक उधारो रकम असुली विधेयक, २०८३’ को प्रारम्भिक मस्यौदा उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दीपकुमार साहलाई हस्तान्तरण गरेको छ।...

फार्मेसी सेवाका लागि कानुनी, सैद्धान्तिक र वैज्ञानिक आधार तयार गर्न आवश्यक छ,’ भुसाल

१० आश्विन २०८३, शनिबार ०८:४०

काठमाडौं । नेपाल फार्मेसी संघका केन्द्रीय कार्यसमिति अध्यक्ष युवराज भुसालले नेपालमा गुणस्तरीय फार्मेसी सेवा तथा औषधि उत्पादनलाई प्रभावकारी बनाउन विद्यमान ऐन, कानुन तथा नीतिनियममा आवश्यक सुधार गर्नुपर्ने बताएका छन्। विश्व फार्मेसी दिवसका अवसरमा नेपाल फार्मेसी संघले संघीय सांसदहरूसँग आयोजना गरेको...

मुक्तिनाथ विकास बैंक र अटोवेजबीच सम्झौता

९ आश्विन २०८३, शुक्रबार १२:४४

काठमाडौं। मुक्तिनाथ विकास बैंक र नेपालका लागि निर्माण उपकरण ‘बुल मेसिन’को आधिकारिक वितरक अटोवेज प्रालिबीच बुल मेसिन खरिद गर्न चाहने ग्राहकलाई सहज कर्जा उपलब्ध गराउनेसम्बन्धी समझदारीपत्र (एमओयू)मा हस्ताक्षर भएको छ। सम्झौताअनुसार बैंकले बुल मेसिनलाई नै धितोका रूपमा राखी डिलरको बिल...

३० हजार मेट्रिक टन युरिया मल खरिदका लागि कृषि सामग्री कम्पनीको बोलपत्र

९ आश्विन २०८३, शुक्रबार ०५:५५

काठमाडौं । कृषि सामग्री कम्पनी लिमिटेड (केएससीएल) ले ३० हजार मेट्रिक टन युरिया मल खरिदका लागि अन्तर्राष्ट्रिय बोलपत्र आह्वान गरेको छ। कम्पनीले कृषि प्रयोजनका लागि आवश्यक युरिया मल आपूर्ति गर्न इच्छुक योग्य अन्तर्राष्ट्रिय आपूर्तिकर्ताबाट बोलपत्र माग गरेको हो। कम्पनीले निर्धारित...

SEBONले सार्वजनिक गर्‍यो नेपालमा अन्तरदिवसीय कारोबार (Intraday Trading) सम्बन्धी अवधारणापत्र:

८ आश्विन २०८३, बिहीबार १६:०९

काठमाडौं । नेपालको धितोपत्र बजारमा पहिलोपटक अन्तरदिवसीय कारोबार (Intraday Trading) कार्यान्वयनको औपचारिक तयारी अघि बढेको छ। नेपाल धितोपत्र बोर्ड (SEBON) ले बजारमा तरलता बढाउने र मूल्य अन्वेषण प्रक्रियालाई प्रभावकारी बनाउने उद्देश्यसहित अन्तरदिवसीय कारोबारसम्बन्धी अवधारणापत्र सार्वजनिक गरेको हो। बोर्डले सार्वजनिक गरेको...

बेनी हाइड्रोपावरको आईपीओ बाँडफाँट, आठ लाख ६३ हजार २०० आवेदकले पाए दश कित्ता

७ आश्विन २०८३, बुधबार १६:५८

काठमाडौं । बेनी हाइड्रोपावर प्रोजेक्ट लिमिटेडको प्राथमिक सेयर (आईपीओ) बाँडफाँट भएको छ। गोलाप्रथाबाट भएको बाँडफाँटमा ८ लाख ६३ हजार २०० भाग्यमानी आवेदकले १० कित्ताका दरले सेयर पाएका छन्। आईपीओमा मागभन्दा बढी आवेदन परेपछि गोलाप्रथाबाट सेयर बाँडफाँट गरिएको हो। बाँडफाँटमा परेका...

नेप्सेमा सर्भरमा समस्या भएपछि शेयर कारोबार स्थगित

५ आश्विन २०८३, सोमबार ११:१६

काठमाडौं। नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा सूचीकृत धितोपत्रको नियमित कारोबार सोमबार स्थगित भएको छ । नेप्सेका ७२ कारोबार सदस्य कम्पनीका सर्भर राखिएको डाटा हब प्रालिको डाटा सेन्टरमा असोज ४ गते बिहानदेखि प्राविधिक समस्या आएपछि कारोबार सञ्चालन प्रभावित भएको हो ।...

बाढीले हाेटेल तथा पर्यटन व्यवसाय थला, पुनरुत्थान प्याकेज र ऋण सहुलियत माग

५ आश्विन २०८३, सोमबार ०८:१५

काठमाडौं । तिब्बततर्फबाट आएको बाढीले रसुवा, नुवाकोट, धादिङ र गोरखालगायतका पर्यटकीय क्षेत्रमा होटल, रेस्टुरेन्ट तथा खाजाघरमा ठूलो क्षति पुर्‍याएपछि प्रभावित व्यवसायीले विशेष पुनरुत्थान प्याकेज, ऋण पुनर्संरचना, ब्याज छुट र बिमा दाबीको तत्काल भुक्तानी माग गरेका छन्।   बाढी प्रभावित पर्यटन...

ट्राभल बजारमा छुटको प्रतिस्पर्धा, ग्राहक तान्न ट्रिप डटकमको नयाँ रणनीति

५ आश्विन २०८३, सोमबार ०४:४८

ललितपुर। नेपाली ट्राभल बजारमा ग्राहक आकर्षित गर्न छुट र रिवार्डलाई केन्द्रमा राखेर डिजिटल प्लेटफर्मबीचको प्रतिस्पर्धा बढिरहेका बेला ट्रिप डटकमले नयाँ सेल अभियान सुरु गरेको छ। कम्पनीले ‘ट्राभल मेला २०२६’ मार्फत हवाई टिकटदेखि होटल र बस टिकटसम्मका सेवामा छुट तथा विभिन्न...