Business

नेपाल इन्फ्रास्ट्रक्चर बैंकले प्रस्ताव गर्‍यो ५.२६३२ प्रतिशत नगद लाभांश

१६ भाद्र २०८३, मंगलवार १३:१६

काठमाडौं । नेपाल इन्फ्रास्ट्रक्चर बैंक लिमिटेड (निफ्रा) ले आर्थिक वर्ष २०८२/८३ को नाफाबाट शेयरधनीलाई ५.२६३२ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ। बैंकको भदौ १४ गते बसेको १९१औँ सञ्चालक समिति बैठकले हाल कायम रहेको २१ अर्ब ६० करोड रुपैयाँ...

विकास बैंकमा कम ‘पब्लिक फ्लोट’ भएका १० कम्पनी : मूल्यांकन, खराब कर्जा र प्रतिफलको अवस्था कस्तो ?

१५ भाद्र २०८३, सोमबार २३:३६

नारायणी डेभलपमेन्ट बैंकको सार्वजनिक सेयर सबैभन्दा कम, लुम्बिनी विकास बैंकको पी/ई अनुपात न्यून; मितेरीको खराब कर्जा ०.२६ प्रतिशत काठमाडौं। नेपालमा हाल १७ वटा ‘क्लास बी’ विकास बैंक सञ्चालनमा छन्। नेपाल स्टक एक्सचेन्ज (नेप्से)मा सूचीकृत यी विकास बैंकमध्ये सार्वजनिक लगानीकर्ताको हातमा...

भोटेकोशी बाढीपीडितका लागि चेम्बरको राहत : सरकारलाई खाद्यान्नदेखि औषधिसम्म हस्तान्तरण

१५ भाद्र २०८३, सोमबार २३:१७

“नेपाल चेम्बर अफ कमर्सको नेतृत्वमा संकलित राहत सामग्री नेपाल प्रहरीमार्फत प्रभावित क्षेत्रमा पठाइँदै” काठमाडौं। रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकका लागि नेपाल चेम्बर अफ कमर्सले संकलन गरेको राहत सामग्री सरकारलाई हस्तान्तरण गरेको छ। भदौ १० गते आएको बाढीबाट...

दैवी प्रकोप उद्धार कोषमा नागरिक लगानी कोषको एक करोड एक लाख रुपैयाँ सहयोग

१४ भाद्र २०८३, आईतवार १९:४३

भोटेकोशी–त्रिशूली बाढीपीडितको राहत, उद्धार र पुनःस्थापनाका लागि सहयोग काठमाडौं । नागरिक लगानी कोषले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा एक करोड एक लाख रुपैयाँ सहयोग गरेको छ। रसुवाको भोटेकोशी तथा त्रिशूली नदीमा आएको विनाशकारी बाढी र प्राकृतिक विपद्बाट ठूलो मानवीय तथा...

विनाशकारी बाढीपहिरो प्रभावित परिवार तथा समुदायको राहत तथा पुनस्र्थापनार्थ पद्यम ज्योति ग्रुपद्वारा एक करोड रुपैयाँ सहयोग

१२ भाद्र २०८३, शुक्रबार १३:२९

काठमाडौं। हालै नेपालको विभिन्न क्षेत्रमा आएको विनाशकारी बाढीपहिरोले जनजीवनमा गम्भीर असर पुर्‍याएको छ। यस्तो दुःखद परिस्थितिमा प्रभावित परिवार तथा समुदायलाई राहत तथा पुनस्र्थापनार्थ सहयोग पुर्‍याउने उद्देश्यका साथ पद्यम ज्योति ग्रुप अन्तर्गत रहेको स्याकार ट्रेडिङ कम्पनी प्रालिले प्रधानमन्त्री दैवी प्रकोप उद्धार...

नेपाल लाइफद्वारा प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा रु. २ करोड ५१ लाख सहयोग

१२ भाद्र २०८३, शुक्रबार १३:२३

काठमाडौं। रसुवा जिल्लाको भोटेकोशी नदीमा आएको बाढी तथा प्राकृतिक विपद्बाट प्रभावित परिवारहरूको उद्धार, राहत, पुनर्स्थापना तथा मानवीय सहयोगका लागि नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले नेपाल सरकारको प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा रु. २ करोड ५१ लाख आर्थिक सहयोग प्रदान गरेको...

कृषि विकास बैंकबाट प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा तीन करोड रुपैयाँ आर्थिक सहयोग

१२ भाद्र २०८३, शुक्रबार १२:५०

काठमाडौं। कृषि विकास बैंकले हालै आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकको राहत, उद्धार तथा पुनःस्थापनाका लागि प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा तीन करोड रुपैयाँ आर्थिक सहयोग प्रदान गरेको छ। अर्थ मन्त्रालयमा आज शुक्रबार अर्थमन्त्री स्वर्णिम वाग्लेलाई बैंकको तर्फबाट संचालक समितिका अध्यक्ष...

कृषि कर्जालाई किसानमैत्री बनाउनुपर्छः कृषि मन्त्री चौधरी

१० भाद्र २०८३, बुधबार ०२:५७

काठमाडौं। कृषि, वन तथा पर्यावरणमन्त्री गिता चौधरीले कृषि कर्जाको पहुँच विस्तारसँगै किसानले बुझ्ने भाषामा वित्तीय तथा कृषि सम्बन्धी चेतना अभिवृद्धि गर्नुपर्ने बताउनुभएको छ। कृषि कर्जाको वर्तमान अवस्था तथा सहुलियतपूर्ण कृषि कर्जा प्रवाहका क्रममा देखिएका समस्या, चुनौती र समाधानका उपायबारे आयोजित...

वन हेल्थ प्रवर्द्धनका लागि हेफर नेपाल र नेपाल वन हेल्थ इन्स्टिच्युटबीच समझदारी

९ भाद्र २०८३, मंगलवार १६:४१

समुदायस्तरका स्वास्थ्य चुनौती पहिचानदेखि वैज्ञानिक समाधानसम्म सहकार्य गर्ने काठमाडौं। नेपालमा मानव, पशु र वातावरणीय स्वास्थ्यलाई एकीकृत रूपमा सम्बोधन गर्ने उद्देश्यले हेफर प्रोजेक्ट इन्टरनेशनल नेपाल (HPIN) र नेपाल वन हेल्थ इन्स्टिच्युट (NOHI) बीच समझदारीपत्र (एमओयू)मा हस्ताक्षर भएको छ। अगस्ट २४, २०२६...