Business

कृषि कर्जालाई किसानमैत्री बनाउनुपर्छः कृषि मन्त्री चौधरी

१० भाद्र २०८३, बुधबार ०२:५७

काठमाडौं। कृषि, वन तथा पर्यावरणमन्त्री गिता चौधरीले कृषि कर्जाको पहुँच विस्तारसँगै किसानले बुझ्ने भाषामा वित्तीय तथा कृषि सम्बन्धी चेतना अभिवृद्धि गर्नुपर्ने बताउनुभएको छ। कृषि कर्जाको वर्तमान अवस्था तथा सहुलियतपूर्ण कृषि कर्जा प्रवाहका क्रममा देखिएका समस्या, चुनौती र समाधानका उपायबारे आयोजित...

एनआरएनए र नेपाल चेम्बर अफ कमर्सबीच लगानी, व्यापार तथा आर्थिक सहकार्य विस्तारसम्बन्धी समझदारीपत्रमा हस्ताक्षर

७ भाद्र २०८३, आईतवार १४:३८

काठमाडौं। गैरआवासीय नेपाली संघ (एनआरएनए) र नेपाल चेम्बर अफ कमर्सबीच नेपालमा लगानी प्रवर्द्धन, व्यापार तथा व्यवसाय विस्तार र आर्थिक सहकार्यलाई थप प्रभावकारी बनाउने उद्देश्यले आज एक महत्वपूर्ण समझदारीपत्र (एमओयू) मा हस्ताक्षर भएको छ। समझदारीपत्रमा एनआरएनएका अध्यक्ष डा. हेमराज शर्मा र...

टोयोटा विजय उत्सव सुरु हुँदै, दशैंसम्म आकर्षक छुट र अफर

७ भाद्र २०८३, आईतवार ११:०६

नाडा अटो शोमा छुटेको अवसर पुनः दिने उद्देश्य, विभिन्न मोडलमा विशेष योजना काठमाडौं । टोयोटा नेपालले नेपालीहरूको महान् पर्व दशैंलाई लक्षित गर्दै ‘टोयोटा विजय उत्सव’ सञ्चालन गर्ने भएको छ। कम्पनीका अनुसार आगामी अगस्ट २४ देखि दशैंसम्म चल्ने अभियानमा ग्राहकले टोयोटाका...

कास्कीको पोखरामा रानीमहल इभेन्ट एण्ड रेष्टुरेन्ट सञ्चालनमा

७ भाद्र २०८३, आईतवार ०३:३६

कास्की। साहित्यकार नेपालहरि रानाभाट र गायक रामजी पौडेल व्यावसायिक जोडीका रूपमा देखा परेका छन् । रानाभाट र पौडेलको संयुक्त लगानीमा शनिबारदेखि रानीमहल इभेन्ट एण्ड रेष्टुरेन्ट सञ्चालनमा आएको छ । कास्कीको पोखराको न्युरोडस्थित रेष्टुरेन्टको गण्डकी प्रदेशका सांसद प्रकाश बरालले उद्घाटन गरेका...

अटो शो गाडी बेच्ने मेला मात्रै होइन, नेपालको अटोमोबाइल उद्योगको भविष्य देखाउने मञ्च हो’

६ भाद्र २०८३, शनिबार ०८:२७

नाडा अध्यक्ष सुरेन्द्र कुमार उप्रेतीसँगको कुराकानी काठमाडौं । नेपालमा अटोमोबाइल क्षेत्रलाई सरकारले अझै पनि मुख्यतः निजी सवारीसाधन आयात र बिक्रीसँग जोडेर हेर्ने गरेको छ। तर यस क्षेत्रले रोजगारी, राजस्व, व्यापार, कृषि तथा औद्योगिक उत्पादनको ढुवानी र पूर्वाधार विकासमा पुर्‍याएको योगदान...

व्यवसायीको मनोबल खस्किँदै, वातावरण सुधार्न सरकारसँग महासंघको आग्रह

६ भाद्र २०८३, शनिबार ०५:४७

काठमाडौं। नेपाल उद्योग वाणिज्य महासंघले निजी क्षेत्र अहिले कमजोर माग, बिग्रँदो व्यावसायिक वातावरण र बढ्दो त्रासका कारण दबाबमा रहेको भन्दै अर्थतन्त्र चलायमान बनाउन तत्काल व्यवसायमैत्री वातावरण निर्माण गर्न सरकारसँग आग्रह गरेको छ। महासंघको वस्तुगत परिषद्ले विभिन्न वस्तुगत संघका नवनिर्वाचित अध्यक्ष...

नेप्सेमा दोहोरो अंकको गिरावट, कारोबार ४ अर्ब १६ करोडमा सीमित

५ भाद्र २०८३, शुक्रबार १८:३५

काठमाडौं । साताको अन्तिम कारोबार दिन नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक दोहोरो अंकले घटेको छ। बिहीबार नेप्से १०.६७ अंक अर्थात् ०.४० प्रतिशतले घटेर २,६१८.७२ विन्दुमा बन्द भएको हो। यसअघि अघिल्लो कारोबार दिन नेप्से ७.१७ अंकले बढेको थियो। बिहीबार बजार २,६२६.०७...

हेमबहादुर मल्ल सम्मान २०८१ का लागि डा. रामकण्ठ माकजु श्रेष्ठ र २०८२ का लागि पूर्वसचिव रामेश्वरप्रसाद खनाललाई सम्मान प्रदान गर्ने

५ भाद्र २०८३, शुक्रबार १६:५१

काठमाडौं। नेपाल जन–प्रशासन संघले सार्वजनिक प्रशासन, सार्वजनिक सेवा, व्यवस्थापन तथा संस्थागत विकासका क्षेत्रमा उल्लेखनीय योगदान पुर्‍याएका दुई विशिष्ट व्यक्तित्वलाई हेमबहादुर मल्ल सम्मान प्रदान गर्ने घोषणा गरेको छ। संघले हेमबहादुर मल्ल सम्मान २०८१ का लागि डा. रामकण्ठ माकजु श्रेष्ठ र २०८२...

‘१८औँ नाडा अटो शो २०२६’ नाडाको स्वर्ण जयन्ती संस्करणका रूपमा भदौ ९ देखि भृकुटीमण्डपमा आयोजना हुने

५ भाद्र २०८३, शुक्रबार १६:०२

दुई सयभन्दा बढी स्टल र दर्ता भएका ५५ लाख सवारीसाधनको पृष्ठभूमिमा नेपालकैठूलो मोबिलिटी मेला लाग्दै। काठमाडौँ। सन् १९७५ मा नेपालका सीमित सवारीसाधन आयातकर्ता र व्यवसायीहरू मिलेर स्थापना गरेको सानो संगठन आज पाँच दशक पूरा गरी स्वर्ण जयन्ती मनाउने मोडमा आइपुगेको...