३१ असार २०८३, बुधबार १९:२८
काठमाडौं। नेपालको कृषि तथा खाद्य प्रणालीलाई जलवायु परिवर्तनका चुनौतीसँग जुध्न सक्षम बनाउने उद्देश्यले नेपाल सरकार, संयुक्त राष्ट्रसंघीय खाद्य तथा कृषि संगठन (एफएओ) र चीन सरकारबीच नयाँ सहकार्य सुरु भएको छ। ‘Strengthening Agrifood Systems in Nepal’ नामक २४ महिनाको परियोजना आइतबार...
३० असार २०८३, मंगलवार ०८:२६
ललितपुर। पूँजी बजार सुधारको माग गर्दै नेपाल धितोपत्र बोर्ड (सेबोन) घेराउ गर्न पुगेका सेयर लगानीकर्ताहरूले तत्कालका लागि आन्दोलन स्थगित गरेका छन्। बोर्ड नेतृत्वले लगानीकर्ताका माग सम्बोधन गर्ने प्रतिबद्धता जनाएपछि पूर्वघोषित तालाबन्दी कार्यक्रम स्थगित गरिएको हो। मंगलबार बोर्ड कार्यालयमा पूँजी बजार...
२९ असार २०८३, सोमबार ११:३८
काठमाडौं । नेपाली घरपरिवारमा रेफ्रिजरेटर आज केवल खाना चिसो राख्ने उपकरण मात्र रहेन,यो परिवारको स्वास्थ्य, दैनिक सुविधा, समय व्यवस्थापन र घरको समग्र शान्तिसँग जोडिएको महत्वपूर्ण हिस्सा बनेको छ । यही भावनालाई केन्द्रमा राख्दै सीजी इलेक्ट्रोनिक्स, गोदरेज एप्लायन्सेसको नेपालका लागि आधिकारिक वितरकले...
२९ असार २०८३, सोमबार ०२:०७
काठमाडौं । नेपालको होलिस्टिक हेल्थ, एस्थेटिक्स र वेलनेस सेवामा दुई दशकभन्दा बढी समयदेखि सक्रिय हेल्दी होमले २१औँ वार्षिकोत्सव मनाउँदै संस्थाको नेतृत्व नयाँ पुस्तामा हस्तान्तरण गरेको छ। वार्षिकोत्सवलाई कम्पनीले केवल उत्सवका रूपमा नभई आगामी विस्तार, प्रविधिमैत्री सेवा र दीर्घकालीन व्यावसायिक रूपान्तरणको...
२८ असार २०८३, आईतवार ०४:१०
बेइजिङ। नेपाल र चीनबीच व्यापार, लगानी तथा आर्थिक सहकार्यलाई नयाँ उचाइमा पुर्याउने उद्देश्यले जुलाई २ देखि ८, २०२६ सम्म चीनको राजधानी बेइजिङमा आयोजित नेपाल–चाइना व्यापार तथा लगानी सम्मेलन २०२६ सम्पन्न भएको छ। नेपाली राजदूतावास, बेइजिङको आयोजनामा भएको सम्मेलनमा नेपाल...
२८ असार २०८३, आईतवार ०२:३९
काठमाडौं। नेपाल र मलेसियाबीचको मित्रता, सांस्कृतिक आदान–प्रदान तथा खेलकुद सहकार्यलाई थप सुदृढ बनाउने उद्देश्यले ‘नेपाल–मलेसिया खेलकुद तथा सांस्कृतिक सप्ताह २०२६’ आज (असार २७) देखि काठमाडौंमा सुरु भएको छ। जोम नेपाल, स्टडी प्लस प्रालि. र रिम रनर स्पोर्ट्स एकेडेमीको संयुक्त आयोजनामा...
२६ असार २०८३, शुक्रबार ०९:१७
काठमाडौँ । पोखरा फाइनान्स लिमिटेड र समृद्धि फाइनान्स लिमिटेड एक आपसमा गाभिएर (मर्ज भई) आज असार २६ गते शुक्रबारदेखि एकीकृत कारोबार सुरु गरेका छन् । दुई फाइनान्सहरू बीच मर्जर सम्बन्धी सम्पूर्ण कार्य सम्पन्न भएसँगै अब ‘पोखरा फाइनान्स लिमिटेड’ (PFL) को नामबाट...
२४ असार २०८३, बुधबार २१:३५
“किसानको खेतसम्म सिँचाइ मात्र होइन, उत्पादनदेखि बजारीकरणसम्मको एकीकृत प्रणाली निर्माणमा सरकारको जोड: ३ प्रदेश र ५ जिल्लाको स्थलगत भ्रमणबाट प्राप्त सुझावलाई आधार बनाउँदै सिँचाइदेखि उत्पादन र बजारीकरणसम्मको एकीकृत कार्ययोजनामा जोड” काठमाडौं । सिँचाइ र कृषि कार्यक्रमबीच नीतिगत तथा कार्यान्वयन तहमा...
२४ असार २०८३, बुधबार ००:४४
चितवन। सिन्धु विकास बैंक लिमिटेडको चनौली शाखाले संस्थागत सामाजिक उत्तरदायित्व (सीएसआर) अन्तर्गत चितवनको गुञ्जनगर माध्यमिक विद्यालयमा शैक्षिक तथा सरसफाइ सामग्री हस्तान्तरण गर्नुका साथै वित्तीय साक्षरता कार्यक्रम सम्पन्न गरेको छ। विद्यालयका विद्यार्थीहरूको अध्ययन, खेलकुद तथा स्वच्छ वातावरणलाई प्रवर्द्धन गर्ने उद्देश्यले बैंकले...