१९ असार २०८३, शुक्रबार १२:४०
काठमाडौं। बैंकिङ प्रणालीमा बढ्दो तरलता व्यवस्थापन गर्न नेपाल राष्ट्र बैंकले लगातार तीनवटा ऋणपत्र जारी गर्दै कुल एक सय ५ अर्ब रुपैयाँ बजारबाट तान्ने भएको छ। छोटो अवधिमै यति ठूलो परिमाणमा ऋणपत्र जारी गर्ने निर्णयलाई बजारमा अधिक तरलता नियन्त्रण र मौद्रिक व्यवस्थापनलाई...
१९ असार २०८३, शुक्रबार ०७:३६
सानिमा बैंकले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व ९ऋक्च्० अन्तर्गत शिक्षा, स्वास्थ्य, मानवियहित, वित्तीय साक्षरता लगायत अन्य विभिन्न जनसरोकारमा क्षेत्रहरुमा निरन्तर योगदान पुराउँदै आएको छ । यसै सिलसिलामा, समाजका लक्षितवर्गलाई प्रत्यक्ष लाभान्वित गराउने उद्देश्यका साथ बैंकले देशका सातै प्रदेशमा गर्भवती तथा सुत्केरी...
१९ असार २०८३, शुक्रबार ०६:२१
काठमाडौं। नेपाल पर्यटन बोर्डले सोसाइटी अफ ट्राभल एण्ड टुर अपरेटर्स नेपाल (सोट्टो) नेपालसँगको सहकार्यमा ट्राभल एण्ड टुर एजेन्सीहरुलाई काठमाडौंमा कर र कानुनी अनुपालनासम्बन्धी तालिम दिएको छ । काठमाडौंमा दुई दिने तालिम बिहीबारदेखि सुरु भएको हो । तालिममा विभिन्न ट्राभल तथा...
१९ असार २०८३, शुक्रबार ००:०१
काठमाडौं। नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य घटाएपछि देशका विभिन्न स्थानमा केही निजी पेट्रोल पम्पले केही समयका लागि इन्धन बिक्री रोकेको घटना देखिएको छ। मूल्य समायोजन लागू भएसँगै पुरानो मूल्यमा खरिद गरिएको मौज्दातबाट घाटा हुने भन्दै केही पम्प सञ्चालकले बिक्री स्थगित...
१८ असार २०८३, बिहीबार २३:३५
फोटोन मोटर्स नेपालले नयाँ शोरुमको उद्घाटन मार्फत् पश्चिम नेपालको बुटवलमा आफ्नो उपस्थिति अझ सशक्त बनाएको छ। बुटवल – फोटोन मोटर्स नेपालले असार १५ गते बुटवलमा आफ्नो नयाँ शोरुमको औपचारिक उद्घाटन गरेको छ। यो विस्तारसँगै कम्पनीले नेपालभरी आफ्नो पहुँच विस्तार गर्ने...
१७ असार २०८३, बुधबार ०६:०८
काठमाडौं। नेपाल आयल निगम लिमिटेडले मंगलबार रातीबाट लागू हुने गरी पेट्रोलमा २० डिजेल तथा मट्टितेल ३० र हवाइ इन्धना ४० रुपैयाँ प्रतिलिटर घटाएको छ । खाना पकाउने एलपी ग्याँस सय रुपैयाँ प्रतिसिलिण्डर घटेको छ। नयाँ मुल्य शुचि: मूल्य घटेपछि पेट्रोल...
१६ असार २०८३, मंगलवार १६:४३
काठमाडौँ। नेपाल राष्ट्र बैंकका डेपुटी गभर्नर किरण पौडेलले आगामी आर्थिक वर्षको मौद्रिक नीति आर्थिक वृद्धिलाई गति दिने र समष्टिगत आर्थिक स्थायित्व कायम राख्ने दुई प्रमुख उद्देश्यबीच सन्तुलन कायम गर्ने गरी तर्जुमा भइरहेको बताएका छन्। उनले सरकारको बजेटसँग तादम्यता मिलाउँदै निजी...
१६ असार २०८३, मंगलवार १०:१७
खोटाङ। खोटाङको हलेसी तुवाचुङ नगरपालिकाले परम्परागत रूपमा उत्पादन हुँदै आएको कोदोबाट बनाइने तीनपाने रक्सीलाई ब्रान्डिङ, लेबलिङ तथा गुणस्तरीय प्याकेजिङसहित बजारमा ल्याउने पहल थालेको छ। स्थानीय उत्पादनलाई व्यावसायिक स्वरूप दिँदै किसानको आय वृद्धि, घरेलु उद्योगको प्रवर्द्धन र गाउँमै रोजगारी सिर्जना गर्ने...
१५ असार २०८३, सोमबार १८:३५
काठमाडौँ, सवारीसाधनमा प्रयोग हुँदै आएको कालो सिसा (टिन्टेड ग्लास/फिल्म) हटाउने अभियानलाई प्रभावकारी र व्यावहारिक रूपमा कार्यान्वयन गर्ने विषयमा नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपाल (नाडा) र काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयबीच विस्तृत छलफल भएको छ। नाडाका अध्यक्ष सुरेन्द्रकुमार उप्रेतीको नेतृत्वमा गएको प्रतिनिधिमण्डलले...