५ भाद्र २०८३, शुक्रबार १६:२७
काठमाडौं। ग्रोथ लिडरशिप एकेडेमीले शुक्रबार होटल सोल्टीमा आयोजना गरेको सेल्स समिटलाई सम्बोधन गर्दै अध्यक्ष अग्रवालले प्रतिस्पर्धात्मक बजारमा प्रविधि, डेटा र डिजिटल इन्टेलिजेन्सको भूमिका तीव्र रूपमा बढिरहेको बताए। अग्रवालले आधुनिक बिक्री प्रणाली केवल वस्तु वा सेवा बेच्ने प्रक्रिया नभई ग्राहकलाई बुझ्ने, मूल्य...
५ भाद्र २०८३, शुक्रबार १६:०२
दुई सयभन्दा बढी स्टल र दर्ता भएका ५५ लाख सवारीसाधनको पृष्ठभूमिमा नेपालकैठूलो मोबिलिटी मेला लाग्दै। काठमाडौँ। सन् १९७५ मा नेपालका सीमित सवारीसाधन आयातकर्ता र व्यवसायीहरू मिलेर स्थापना गरेको सानो संगठन आज पाँच दशक पूरा गरी स्वर्ण जयन्ती मनाउने मोडमा आइपुगेको...
४ भाद्र २०८३, बिहीबार १०:५८
काठमाडौं। नेपाल राष्ट्र बैंकका नवनियुक्त डेपुटी गभर्नर दीर्घबहादुर रावलले पद तथा गोपनीयताको शपथ ग्रहण गरी पदभार सम्हालेका छन्। गभर्नर प्रा. डा. विश्वनाथ पौडेलसमक्ष रावलले आज पद तथा गोपनीयताको शपथ लिएका हुन्। शपथ ग्रहणपछि उनले डेपुटी गभर्नरका रूपमा पदभारसमेत ग्रहण गरेका...
४ भाद्र २०८३, बिहीबार ०८:४८
काठमाडौं । एमएडब्लू वृद्धि मोटर्सले नामी भिगो ई२ फुल एसयूभीलाई विशेष प्रारम्भिक मूल्य रु. ३५.९९ लाखमा सार्वजनिक गरेको छ। यो विशेष मूल्य नाडा अटो शोको समापनसम्म मात्र लागू हुनेछ। नाडापछि यसको नियमित मूल्य रु. ३७.९९ लाख कायम हुनेछ। थप प्रिमियम...
४ भाद्र २०८३, बिहीबार ०८:३२
Kathmandu. Kumari Bank Limited (KBL), reaffirming its commitment to sustainability across its products, people and strategic partnerships, has entered into a landmark Memorandum of Understanding (MoU) with HELVETAS Swiss Intercooperation Nepal (HELVETAS Nepal). The partnership seeks to expand access to...
४ भाद्र २०८३, बिहीबार ०६:१८
नेपालका लागी टाटा मोटर्सको एकमात्र अधिकारिक वितरक, सिप्रदी ट्रेडिंगले यहि बिहिबारदेखि टाटा कार्निभलको चौथो संस्करण सुरु गर्न लागेको छ। ४ भदौ देखि ७ भदौसम्म चल्ने यस क्याम्पमा पुराना गाडीसँग हालै नेपालमा लन्च गरिएको नयाँ पन्च इभि र नयाँ टियागो इभिसंग...
४ भाद्र २०८३, बिहीबार ०२:३३
काठमाडौं। भारतीय बजारमा ऐतिहासिक सफलता हासिल गरेको बहुप्रतीक्षित Sierra.ev भदौ १० देखि १५ सम्म हुने नाडा अटो शो २०२६ मा नेपालमा आधिकारिक रूपमा सार्वजनिक हुँदैछ। भारतीय अटोमोबाइल बजारमा आफ्नो उत्कृष्ट पर्फर्मेन्स, अत्याधुनिक प्रविधि र फ्युचरिस्टिक डिजाइनका कारण ऐतिहासिक सफलता हासिल गरेपछि...
३ भाद्र २०८३, बुधबार १९:५७
काठमाडौं। गरिमा विकास बैंकको रजिस्टर्ड (केन्द्रीय) कार्यालय काठमाडौंको लाजिम्पाटबाट बालुवाटारमा स्थानान्तरण भएको छ। बैंकले २०८२ कात्तिक २७ गते सम्पन्न १९औँ वार्षिक साधारणसभाको निर्णयअनुसार लाजिम्पाटस्थित कार्यालयलाई काठमाडौं महानगरपालिका–३, बालुवाटारमा रहेको आफ्नै भवनमा सरेको छ। बैंकका अनुसार नयाँ स्थानबाट बुधबार (भदौ ३...
२ भाद्र २०८३, मंगलवार २०:२३
काठमाडौं। नेपालको जलविद्युत क्षेत्रमा निजी क्षेत्रको हालसम्मकै ठूलो लगानीमध्ये एक मानिएको ४४० मेगावाट क्षमताको तिला–१ जलविद्युत आयोजनाको वित्तीय व्यवस्थापन सम्पन्न भएको छ। कालिकोटको तिला कर्णाली क्षेत्रमा निर्माण हुने आयोजनाको वित्तीय व्यवस्थापन ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री बिराज भक्त श्रेष्ठको प्रमुख आतिथ्यतामा...