Business

सानिमा रिलायन्स लाइफ इन्स्योरेन्सद्वारा कालिकोटका बाढी तथा आगलागी पीडितलाई राहत वितरण

२३ बैशाख २०८३, बुधबार १५:४९

कालिकोट। Sanima Reliance Life Insurance Limited ले संस्थागत सामाजिक उत्तरदायित्व (CSR) अन्तर्गत कर्णाली प्रदेशको कालिकोट जिल्लामा बाढी र आगलागीबाट प्रभावित परिवारलाई राहत स्वरूप कम्बल वितरण गरेको छ। कम्पनीका अनुसार २०७९ असोज १८ देखि २४ गतेसम्म परेको अविरल वर्षाका कारण कर्णाली...

MRP स्टिकर अनिवार्यताबारे उद्योगी–सरकार गम्भीर छलफल, कार्यान्वयन अघि मोडालिटी परिमार्जन हुने

२३ बैशाख २०८३, बुधबार १४:१२

काठमाडौँ। अटोमोबाइल तथा स्पेयर पार्ट्समा अधिकतम खुद्रा मूल्य (MRP) अनिवार्य गर्ने सरकारी तयारीबारे उद्योगी र सरकारबीच उच्चस्तरीय छलफल भएको छ। NADA का अध्यक्ष सुरेन्द्रकुमार उप्रेतीको नेतृत्वमा गएको प्रतिनिधिमण्डलले उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रीसँग भेट गरी प्रस्तावित MRP स्टिकर व्यवस्थाका प्राविधिक तथा...

अब काठमाडौँ र हेटौँडामा पनि ‘सिएमसी मोडल’ : १४ अर्ब लगानीमा अतिविशिष्ट अस्पताल विस्तार

२३ बैशाख २०८३, बुधबार ११:५५

चितवन। Chitwan Medical College ले स्वास्थ्य क्षेत्रमा आफ्नो विस्तारलाई तीव्र बनाउँदै काठमाडौँ र हेटौँडामा अत्याधुनिक अतिविशिष्ट अस्पताल सञ्चालन गर्ने भएको छ। भरतपुरमा स्थापित सिएमसी अब राजधानी र मधेस–पहाड जोड्ने रणनीतिक क्षेत्रमा प्रवेश गर्दै निजी स्वास्थ्य क्षेत्रमा नयाँ प्रतिस्पर्धा सिर्जना गर्ने...

महासंघ चुनाव परिणाम सार्वजनिक, व्यवसायिक नेतृत्वमा नयाँ अनुहारहरू

२३ बैशाख २०८३, बुधबार ११:४६

काठमाडौं। नेपाल उद्योग वाणिज्य महासंघ (एफएनसीसीआई)को अन्तिम मतपरिणाम सार्वजनिक भएको छ। निर्वाचन समितिले बुधबार सार्वजनिक गरेको परिणामअनुसार विभिन्न समूह तथा पदमा निम्न उम्मेदवारहरूले आफ्ना प्रतिस्पर्धीहरुलाई पछि पार्दै विजय हासिल गरेका हुन्। यस्तो छ नयाँ कार्यसमितिः उपाध्यक्षमा निर्वाचित यस पटक जिल्ला, नगर...

टोखामा ५० लाख रकममा सिसिटिभी क्यामेरा जडानका लागि काठमाडौं उपत्यका प्रहरी कार्यालयसँग सम्झौता

२२ बैशाख २०८३, मंगलवार १७:२४

काठमाडौं । टोखा नगरपालिका र काठमाडौं उपत्यका प्रहरी कार्यालय रानीपोखरीबीच आज सिसिटिभी क्यामेरा जडानका लागि सम्झौता पत्रमा हस्ताक्षर भएको छ । टोखा नगरपालिकाको ५० लाख लागतमा काठमाडौं उपत्यका प्रहरी कार्यालयले सार्वजनिक खरिद ऐन २०६३ मा तोकिए वमोजिम ठेक्का आह्वान गरी...

इन्ड्राइभ वर्ल्ड इकोनोमिक फोरमको ‘युनिकर्न कम्युनिटी’मा आबद्ध

२२ बैशाख २०८३, मंगलवार १७:२४

काठमाडौँ। विश्वव्यापी मोबिलिटी तथा डेलिभरी प्लेटफर्म inDrive World Economic Forum (WEF) को प्रतिष्ठित ‘युनिकर्न कम्युनिटी’मा औपचारिक रूपमा आबद्ध भएको छ। निमन्त्रणामार्फत मात्र सदस्यता दिइने यस समूहमा उच्च मूल्याङ्कन भएका, तीव्र गतिमा विस्तार भइरहेका र नवप्रवर्तनमार्फत विश्वव्यापी प्रभाव पार्ने कम्पनीहरूलाई समेटिन्छ।...

फर्वार्ड माइक्रोफाइनान्सको १३औँ वार्षिक साधारण सभा सम्पन्न, पूँजी संरचना परिमार्जनदेखि नयाँ नेतृत्व चयनसम्मका प्रस्ताव पारित

२२ बैशाख २०८३, मंगलवार १५:४५

सुनसरी। Forward Microfinance Laghubitta Bittiya Sanstha Limited को १३औँ वार्षिक साधारण सभा सुनसरीको दुहबीस्थित दिनेश स्मृति भवनमा सम्पन्न भएको छ। सभाले संस्थाको वित्तीय प्रगति, पूँजी संरचना परिमार्जन र नेतृत्व चयनसँग सम्बन्धित महत्वपूर्ण प्रस्तावहरू पारित गरेको छ। कार्यक्रमको उद्घाटन गर्दै पूर्व...

चौधरी ग्रुप र अष्ट्रेलियाको सगुन ग्रुपबीच सम्झौता

२० बैशाख २०८३, आईतवार ०९:१६

काठमाडौ। लामो समयदेखी पुरा अष्ट्रेलिया नेपाली स्वादका उत्पादनको बजार ब्यबस्थापन गर्दै आएको अष्ट्रेलियाको सगुन ग्रुप र नेपालको चौधरी ग्रुपबीच सम्झौता भएको छ । पाँच बर्षको लागि गरिएको यो सम्झौता अनुरूप अब चौधरी ग्रुप ( सिजी ) बाट उत्पादित बस्तुहरूको अष्ट्रेलियाको...

प्रणव र आयुशमानको जोडी विजेता भए सिटिजन्स बैंक खुला टेनिस प्रतियोगिताको पुरुष डबल्समा

१९ बैशाख २०८३, शनिबार १२:२७

काठमाडौं। प्रणव खनाल र आयुशमान हजुर घलेको जोडी १२ औं सिटिजन्स बैंक खुला टेनिस प्रतियोगिताको पुरुष डबल्समा शुक्रबार पहिलो भएका छन् । त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद्को कोर्टमा भएको फाइनलमा प्रणव र आयुशमानको जोडीले प्रदीप खड्का र प्रितम परियारको जोडीलाई ६–२,...

ताजा समाचार