१४ जेष्ठ २०८३, बिहीबार ०८:२६
काठमाडौं। नेपालको अग्रणी डिस्टिलरी कम्पनी, प्रिमियर डिस्टिलरी लिमिटेडले ८ पिक्स नामक नयाँ ब्रान्ड औपचारिक रूपमा सार्वजनिक गरेको छ । द हिमालयन रिजर्भ ब्लेन्डेड ह्विस्की, ओल्ड मंक ७ वर्षे रम, ओल्ड मंक लेजेन्ड रम र ब्ल्याक स्टालियन जस्ता प्रिमियम ब्रान्डद्वारा ग्राहकहरूको...
१४ जेष्ठ २०८३, बिहीबार ०८:२०
काठमाडौं–जिल्ला प्रशासन कार्यालय काठमाडौंले नेपाल वैदेशिक रोजगार व्यवसायी संघलाई जेठ २४ गते कार्यसमिति निर्वाचन गराउन निर्देशन दिएको छ। संघको सल्लाहकार समितिले वैशाख २९ गते बहुमत पदाधिकारीको राजीनामाका कारण विधानअनुसार कार्यसमिति स्वतः विघटन भएको निर्णय गरेको पत्र समेत प्रशासनमा आएको थियो।...
१४ जेष्ठ २०८३, बिहीबार ०८:१४
काठमाडौं । दोस्रो सगरमाथा समिटर समिट आज काठमाडौंस्थित The Soaltee Kathmandu मा सम्पन्न भएको छ। समिटमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री खडकराज पाैडेल, पर्यटन सचिव मुकुन्द प्रसाद निराैला लगायतको सहभागिता रहेको थियो। आयोजक सुदर्शन नेपालको संयोजकत्वमा सम्पन्न कार्यक्रममा सगरमाथा...
१३ जेष्ठ २०८३, बुधबार १९:५२
काठमाडौं । नागरिक लगानी कोष र नबिल बैंक लिमिटेडबीच बैंकका कर्मचारीहरूको अवकाश कोषको व्यवस्थापन गर्ने सम्बन्धी सम्झौता भएको छ । उक्त सम्झौतामा कोषका निर्देशक छबिरमण अधिकारी र बैंकका मानव संसाधन विभाग प्रमुख दिवस कार्कीले हस्ताक्षर गर्नु भएको हो । सम्झौतामा...
१२ जेष्ठ २०८३, मंगलवार १४:५७
काठमाडौं । कम्प्युटर एशोसिएशन नेपाल (क्यान महासंघ) को कार्यवाहक अध्यक्ष चिरञ्जीवी अधिकारीले नेपाललाई ‘ग्लोबल टेक हब’ बनाउन सूचना प्रविधि क्षेत्रमा व्यापक नीतिगत सुधार आवश्यक रहेको बताएका छन्। मंगलबार आयोजनामा भएको कार्यक्रममा ‘आगामी बजेट र उद्योगी एवं व्यवसायीका साझा मुद्दा’ विषयक...
१२ जेष्ठ २०८३, मंगलवार ०६:५२
पोखरा। नेपाली मौलिक खान संस्कृति, पाककला तथा पर्यटन प्रवर्द्धनलाई अन्तर्राष्ट्रिय स्तरसम्म पुर्याउने उद्देश्यसहित नेपाली सेफ सोसाइटी (NCS) गण्डकी प्रदेशको नयाँ कार्यसमिति सर्वसम्मत रूपमा गठन गरिएको छ। मिति २०८३ जेठ ११ गते पोखरा स्थित होटल म्याजेस्टिकमा सम्पन्न भेलाले ४० सदस्यीय गण्डकी...
११ जेष्ठ २०८३, सोमबार १९:१६
काठमाडौं । सानिमा रिलायन्स लाइफ इन्स्योरेन्सले व्यतित बीमालेखको नवीकरण गर्दा लाग्ने विलम्ब शुल्कमा शतप्रतिशत छुटसहितको “पुनर्जागरण अभियान” सुरु गरेको छ। विभिन्न कारणले समयमै बीमाशुल्क भुक्तानी गर्न असमर्थ ग्राहकवर्गलाई मध्यनजर गर्दै कम्पनीले यो योजना सार्वजनिक गरेको हो। यो पुनर्जागरण अभियान जेठ...
११ जेष्ठ २०८३, सोमबार १५:४६
काठमाडौँ। नेपालको सूचना तथा सञ्चार प्रविधि (ICT) क्षेत्रको सर्वोच्च छाता संगठन कम्प्युटर एशोसिएशन नेपाल (क्यान महासंघ) को कार्यवाहक अध्यक्षको रूपमा चिरञ्जीवी अधिकारीले आधिकारिक रूपमा कार्यभार सम्हाल्नुभएको छ। प्रविधिको तीव्र विकास र नीतिगत सुधारको पर्खाइमा रहेको नेपाली प्रविधि क्षेत्रका लागि यो...
१० जेष्ठ २०८३, आईतवार १३:४८
काठमाडौं। नेपाली महिला राष्ट्रिय फुटबल टोलीका खेलाडीहरू STC Ride र STC Energy को ब्रान्ड एम्बासेडर नियुक्त भएका छन। स्वदेशमै उत्पादन हुँदै आएका ब्याट्री ब्रान्डहरू STC Ride तथा STC Energy ले नेपाली खेलकुद क्षेत्रसँगको सहकार्यलाई थप सुदृढ बनाउने उद्देश्यसहित नेपाली महिला...