२६ असार २०८३, शुक्रबार ०९:१७
काठमाडौँ । पोखरा फाइनान्स लिमिटेड र समृद्धि फाइनान्स लिमिटेड एक आपसमा गाभिएर (मर्ज भई) आज असार २६ गते शुक्रबारदेखि एकीकृत कारोबार सुरु गरेका छन् । दुई फाइनान्सहरू बीच मर्जर सम्बन्धी सम्पूर्ण कार्य सम्पन्न भएसँगै अब ‘पोखरा फाइनान्स लिमिटेड’ (PFL) को नामबाट...
२४ असार २०८३, बुधबार २१:३५
“किसानको खेतसम्म सिँचाइ मात्र होइन, उत्पादनदेखि बजारीकरणसम्मको एकीकृत प्रणाली निर्माणमा सरकारको जोड: ३ प्रदेश र ५ जिल्लाको स्थलगत भ्रमणबाट प्राप्त सुझावलाई आधार बनाउँदै सिँचाइदेखि उत्पादन र बजारीकरणसम्मको एकीकृत कार्ययोजनामा जोड” काठमाडौं । सिँचाइ र कृषि कार्यक्रमबीच नीतिगत तथा कार्यान्वयन तहमा...
२४ असार २०८३, बुधबार ००:४४
चितवन। सिन्धु विकास बैंक लिमिटेडको चनौली शाखाले संस्थागत सामाजिक उत्तरदायित्व (सीएसआर) अन्तर्गत चितवनको गुञ्जनगर माध्यमिक विद्यालयमा शैक्षिक तथा सरसफाइ सामग्री हस्तान्तरण गर्नुका साथै वित्तीय साक्षरता कार्यक्रम सम्पन्न गरेको छ। विद्यालयका विद्यार्थीहरूको अध्ययन, खेलकुद तथा स्वच्छ वातावरणलाई प्रवर्द्धन गर्ने उद्देश्यले बैंकले...
२३ असार २०८३, मंगलवार १२:००
काठमाडौं – नेपाल राष्ट्र बैंकले आर्थिक वर्ष २०८३/८४ को मौद्रिक नीति सार्वजनिक गरेको छ । मंगलबार राष्ट्र बैंकका गभर्नर विश्व पौडेलले आगामी आवको मौद्रिक नीति प्रस्तुत गरेका हुन् । नयाँ मौद्रिक नीतिमा ब्याजदर करिडोर अन्तर्गतका नीतिगत दर स्थायी निक्षेप सुविधा...
२३ असार २०८३, मंगलवार ०९:११
काठमाडौँ, कम्प्युटर एशोसिएसन नेपाल महासंघ (क्यान महासंघ) को सफ्टवेयर तथा सेवा समितिको आयोजना तथा प्रेसिडेन्सियल कलेजको सहयोगमा “केन्द्रीकृत सफ्टवेयर विकास कि खुला बजार? नेपाली प्रविधि र रोजगारीको भविष्य” विषयक वृहत् नीतिगत अन्तरक्रिया कार्यक्रम काठमाडौँको थापागाउँस्थित प्रेसिडेन्सियल ग्राजुएट स्कुलमा सम्पन्न भएको...
२३ असार २०८३, मंगलवार ०२:४३
काठमाडौं। नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको आर्थिक वर्ष २०८२/८३ को तेस्रो त्रैमाससम्मको घरजग्गा कारोबार प्रतिवेदन ले दुई वर्षदेखि सुस्त रहेको रियल इस्टेट बजारमा पुनः सुधारको संकेत देखाएको छ। कारोबार संख्या, कारोबार रकम, क्षेत्रफल, राजस्व र पूँजीगत लाभकर सबै सूचक बढेका छन्।...
२३ असार २०८३, मंगलवार ०२:२३
काठमाडौं, नेपाल उद्योग परिसंघ ९सीएनआई० को युवा संगठन सीएनआई युवा उद्यमी मञ्च ९सीएनआईवाइईएफ० ले सीइओ फोरमस् इन्जिनभन्दा परे, नेपालको अटोमोबाइल उद्योगको कथा (CEO’s Forum: Beyond the Engine: The Story of Nepal’s Automotive Industry)विषयक एक उच्चस्तरीय अन्तर्क्रिया सम्पन्न गरेको छ। कार्यक्रममा...
२२ असार २०८३, सोमबार २३:०८
काठमाडौं नेपाल राष्ट्र बैंकले आगामी मौद्रिक नीति सार्वजनिक गर्ने तयारी गरिरहेका बेला वाणिज्य बैंकका सञ्चालकहरूसँग आयोजना गरेको अन्तरक्रिया कार्यक्रमलाई सामान्य छलफलभन्दा बढी अर्थपूर्ण रूपमा हेरिएको छ। बैंकिङ क्षेत्र तरलता, कमजोर कर्जा विस्तार, बढ्दो निष्क्रिय कर्जा (NPL) र नाफामा आएको दबाबसँग...
२२ असार २०८३, सोमबार २२:३५
काठमाडौं। नेपाल अटोमोबाइल आयातकर्ता तथा उत्पादक संघ (NAIMA) ले दोस्रो संस्करणको ‘NAIMA Nepal Mobility Expo 2026’ आगामी साउन २६ देखि ३१ गते (अगस्ट ११–१६, २०२६) सम्म काठमाडौंको भृकुटीमण्डपमा आयोजना गर्ने घोषणा गरेको छ। सोमबार द सोल्टी होटलमा आयोजित पत्रकार सम्मेलनमार्फत एक्स्पोका...