Business

चौधरी ग्रुप र अष्ट्रेलियाको सगुन ग्रुपबीच सम्झौता

२० बैशाख २०८३, आईतवार ०९:१६

काठमाडौ। लामो समयदेखी पुरा अष्ट्रेलिया नेपाली स्वादका उत्पादनको बजार ब्यबस्थापन गर्दै आएको अष्ट्रेलियाको सगुन ग्रुप र नेपालको चौधरी ग्रुपबीच सम्झौता भएको छ । पाँच बर्षको लागि गरिएको यो सम्झौता अनुरूप अब चौधरी ग्रुप ( सिजी ) बाट उत्पादित बस्तुहरूको अष्ट्रेलियाको...

प्रणव र आयुशमानको जोडी विजेता भए सिटिजन्स बैंक खुला टेनिस प्रतियोगिताको पुरुष डबल्समा

१९ बैशाख २०८३, शनिबार १२:२७

काठमाडौं। प्रणव खनाल र आयुशमान हजुर घलेको जोडी १२ औं सिटिजन्स बैंक खुला टेनिस प्रतियोगिताको पुरुष डबल्समा शुक्रबार पहिलो भएका छन् । त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद्को कोर्टमा भएको फाइनलमा प्रणव र आयुशमानको जोडीले प्रदीप खड्का र प्रितम परियारको जोडीलाई ६–२,...

बैंकिङ क्षेत्रमा संकटको संकेत: लिलामीमा मिलेमतो, ऋणी अन्यायमा

१९ बैशाख २०८३, शनिबार ०४:१५

काठमाडौँ। कागजमा कर्जा बढेको छ, तर जमिनमा धेरै ऋणीहरू घरजग्गा जोगाउन संघर्षरत छन्। चालु आर्थिक वर्षको चैत मसान्तसम्म वाणिज्य बैंकहरूले ६.१२ प्रतिशतले कर्जा विस्तार गर्दै ५१ खर्ब रुपैयाँ नाघेको तथ्यांक सार्वजनिक गरेका छन्। तर यही वृद्धिको चमकभित्र ऋणीलाई ‘डिफल्ट’तर्फ धकेल्ने...

सानिमा बैंक र फिनटारा सोलुसन्सबीच सहकार्य, शुन्य प्रतिशतब्याजदरमा EMI सुविधा सुरु

१७ बैशाख २०८३, बिहीबार १३:३१

काठमाडौं। सानिमा बैंक ले आफ्ना क्रेडिट कार्ड प्रयोगकर्ताका लागि शुन्य प्रतिशत ब्याजदरमा EMI (Equated Monthly Installment) सुविधा सुरु गरेको छ। यस सहकार्यअन्तर्गत, सानिमा बैंकका ग्राहकहरूले फिनटारासँग आबद्ध विभिन्न मर्चेन्ट स्टोरहरूमा बैंकको क्रेडिट कार्ड प्रयोग गरी सामान खरिद गर्दा अधिकतम १२...

राष्ट्रिय बाणिज्य बैंकले कृषिमा लगानी बढाउँदै

१६ बैशाख २०८३, बुधबार २०:३८

काठमाडौँ। राष्ट्रिय बाणिज्य बैंकले प्राथमिकताका साथ कृषिमा लगानी बढाउँदै लगेको छ। विशेषगरी कृषि क्षेत्रमा गरिने कर्जा लगानीलाई प्राथमिकतामा राख्दै बैंकले २०८२ चैत मसान्तसम्म ३९ अर्ब ५३ करोड २० लाख कृषि कर्जा प्रवाह गरेको छ। बैंकको आधार दरमा न्यूनतम प्रिमियम कायम...

चक्रपथ विस्तार दोस्रो चरणमा चीनसँग सहायता सम्झौता, तीव्र गतिमा कार्यान्वयन गर्ने सरकारको प्रतिबद्धता

१६ बैशाख २०८३, बुधबार १९:४९

काठमाडौँ। राजधानीको यातायात संरचना सुधार गर्ने लक्ष्यसहित अघि बढाइएको चक्रपथ विस्तार आयोजनाको दोस्रो चरणका लागि नेपाल सरकार र चीनबीच सहायता सम्बन्धी महत्वपूर्ण सम्झौता सम्पन्न भएको छ। बुधबार आयोजित एक औपचारिक कार्यक्रममा भौतिक पूर्वाधार तथा यातायात मन्त्री सुनिल लम्साल र नेपालका...

विकास बैंकहरूको नाफामा उछाल: पचास प्रतिशत वृद्धिसँग Garima Bikas Bank अग्रस्थानमा, Lumbini Bikas Bank को १०२८ प्रतिशत छलाङ

१६ बैशाख २०८३, बुधबार १९:०७

काठमाडौँ। चालु आर्थिक वर्षको पछिल्लो वित्तीय विवरणअनुसार नेपालका विकास बैंकहरूको नाफामा उल्लेख्य सुधार देखिएको छ। समग्र रूपमा करिब ५० प्रतिशतले नाफा वृद्धि हुँदा क्षेत्रभित्र प्रतिस्पर्धा तीव्र बनेको छ। उपलब्ध तथ्यांकअनुसार गरिमा विकास Bank नाफाको हिसाबले अग्रस्थानमा देखिएको छ। स्थिर कर्जा विस्तार,...

नयाँ दिल्लीमा नेपाललाई उत्कृष्ट वेडिङ डेस्टिनेसनका रूपमा प्रवर्द्धन

१६ बैशाख २०८३, बुधबार ०५:००

काठमाडौं । पछिल्लो समय पश्‍चिम एसियामा बढ्दो द्वन्द्वका कारण हवाई मार्गमा देखिएको अवरोध तथा विश्व पर्यटन बजारमा आएको अस्थिरताबीच नेपाल पर्यटन बोर्डले सीमा जोडिएको छिमेकी मुलुक भारतमा लक्षित पर्यटन प्रवर्द्धन अभियानलाई तीव्रता दिएको छ । सोही रणनीतिअनुसार भारतको नयाँ दिल्लीमा...

नेपाल राष्ट्र बैंकको ७१औँ वार्षिकोत्सव: वित्तीय स्थिरता र सुधारको नयाँ प्रतिबद्धता

१५ बैशाख २०८३, मंगलवार १९:४६

काठमाडौं । नेपाल राष्ट्र बैंक ले २०८३ वैशाख १४ गते आफ्नो ७१औँ वार्षिकोत्सव विभिन्न कार्यक्रमका साथ मनाएको छ। मुलुकको केन्द्रीय बैंकका रूपमा स्थापित राष्ट्र बैंकले सात दशकभन्दा बढीको यात्रामा वित्तीय स्थिरता कायम गर्दै मौद्रिक नीति निर्माण, बैंक तथा वित्तीय संस्थाको...

ताजा समाचार