Business

छब्बीसाैं वर्षमा आइएमई: डिजिटल प्रविधिको उच्चतम उपयोग गर्दै रेमिटेन्स सेवालाई सामाजिक–आर्थिक रूपान्तरणको माध्यम बनाउने प्रतिबद्धता

३० जेष्ठ २०८३, शनिबार ११:२५

काठमाडौँ -नेपाली रेमिटेन्स सेवाको पर्यायवाची बन्न पुगेको ‘आइएमई’ ले स्थापनाको २६ औं वार्षिकोत्सव शुक्रवार काठमाडौँमा सम्पन्न भयाे। वार्षिकोत्सवको अवसरमा आइएमई लिमिटेडका संस्थापक तथा अध्यक्ष हेम राज ढकालले वित्तीय समावेशिता र आर्थिक रूपान्तरणलाई मूल मन्त्र बनाउँदै आगामी दिनमा डिजिटल इनोभेसनमार्फत अझ...

इप्पानको २४औं साधारणसभा: मोहनकुमार डाँगीको नेतृत्वमा नयाँ कार्यसमिति चयन

२९ जेष्ठ २०८३, शुक्रबार २१:०८

काठमाडौं। स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था, नेपाल (इप्पान) को २४औं वार्षिक साधारणसभाबाट मोहनकुमार डाँगीको नेतृत्वमा नयाँ कार्यसमिति चयन भएको छ। शुक्रबार मध्यरातमा सम्पन्न साधारणसभाबाट संस्थाको विधानबमोजिम डाँगी स्वतः अध्यक्ष पदमा चयन भएको निर्वाचन समितिले जनाएको छ। नयाँ कार्यसमितिको वरिष्ठ उपाध्यक्ष पदमा...

एन्कर पावर हंगामा २०२६’ का विजेता घोषणा, बम्पर उपहारमा डोङफेङ नाम्मी बक्स कार

२९ जेष्ठ २०८३, शुक्रबार २०:५२

काठमाडौं। विद्युतीय सामग्री उत्पादक कम्पनी एन्कर नेपालले सञ्चालन गरेको ‘एन्कर पावर हंगामा २०२६’ योजनाका विजेताहरू घोषणा गरेको छ। उपभोक्तामाझ उत्साहजनक सहभागिता रहेको उक्त योजनाअन्तर्गत बम्पर उपहारस्वरूप प्रदान गरिने डोङफेङ नाम्मी बक्स विद्युतीय कार सहित विभिन्न आकर्षक पुरस्कारका विजेताहरू सार्वजनिक गरिएको हो।...

पूर्वआयुक्त बिन्द्रा हाडा (भट्टराई) ग्लोबल आइएमई बैंकको सञ्चालक समिति सदस्यमा नियुक्त

२९ जेष्ठ २०८३, शुक्रबार ०९:४८

काठमाडौं। ग्लोबल आइएमई बैंक लिमिटेडको सञ्चालक समिति सदस्यमा बिन्द्रा हाडा भट्टराई नियुक्त हुनुभएको छ । शुक्रबार बसेको बैंकको सञ्चालक समितिको बैठकले भट्टराईलाई रिक्त रहेको स्वतन्त्र महिला सञ्चालक पदमा नियुक्त गर्ने निर्णय गरेको हो । नवनियुक्त सञ्चालक भट्टराईलाई बैंकका अध्यक्ष चन्द्रप्रसाद...

नेप्सेमा सामान्य करेक्सन, परिसूचक ८.१४ अंकले घट्दा कारोबार ३ अर्ब ९० करोडमा सीमित

२९ जेष्ठ २०८३, शुक्रबार ०५:१६

काठमाडौं। साताको अन्तिम कारोबार दिन नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक सामान्य दबाबमा देखिएको छ। अघिल्लो कारोबार दिनको सुधारलाई निरन्तरता दिन नसक्दा नेप्से ८.१४ अंक अर्थात् ०.२९ प्रतिशतले घटेर २,७२८.०३ बिन्दुमा बन्द भएको छ। यसअघि बुधबार बजार २.५७ अंकले बढेको थियो। तर...

फ्लाई दुबईले आगामी असोज ७ गतेदेखि पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट सिधा उडान गर्ने

२९ जेष्ठ २०८३, शुक्रबार ०४:३३

पोखरा – संयुक्त अरब इमिरेट्स (युएई) को विमान कम्पनी फ्लाई दुबईले आगामी असोज ७ गतेदेखि पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट सिधा उडान गर्ने भएको छ। नियमित उडान सञ्चालन हुने खबरले यहाँका पर्यटन व्यवसायी उत्साहित बनेका छन्। विमानस्थल सञ्चालनमा आएको तीन वर्षपछि नियमित...

म्यारियट र सीजी हस्पिटालिटीबीच रिट्ज–कार्लटन र वेस्टिन सञ्चालन सम्झौता

२८ जेष्ठ २०८३, बिहीबार २१:३३

काठमाडौं । म्यारियट इन्टरनेशनल इन्कले सीजी हस्पिटालिटी ग्लोबलसँग नेपालमा दुई नयाँ होटल – द रिट्ज-कार्लटन काठमाडौं र द वेस्टिन काठमाडौं – सञ्चालन गर्ने सम्झौतामा हस्ताक्षर गरेको छ । यससँगै म्यारियटको पोर्टफोलियोमा करिब ३०० वटा ‘की’ थपिनेछन् भने म्यारियटका विश्वप्रसिद्ध लक्जरी तथा...

कृषि विकास बैंकको अध्यक्षमा टंकप्रसाद पाण्डेय नियुक्त

२८ जेष्ठ २०८३, बिहीबार १९:०९

काठमाडौं। कृषि विकास बैंक लिमिटेडको सञ्चालक समितिको अध्यक्षमा टंकप्रसाद पाण्डेय नियुक्त भएका छन्। बैंकको सञ्चालक समितिको २०८३ जेठ २५ गते बसेको बैठकले पाण्डेयलाई अध्यक्ष पदमा नियुक्त गर्ने निर्णय गरेको हो। नवनियुक्त अध्यक्ष पाण्डेयले निजामती सेवामा करिब २५ वर्ष लामो अनुभव हासिल...

मोक्सी काठमाडौंमा डेभिड मेरियटको अविस्मरणीय भ्रमण

२७ जेष्ठ २०८३, बुधबार १३:३३

काठमाडौं, नेपाल,  हालै होटल भ्रमणका क्रममा आउनु भएका मेरियट इन्टरनेशनलका बोर्ड अध्यक्ष श्री डेभिड मेरियटलाई स्वागत गर्न पाउँदा मोक्सी काठमाडौं गौरवान्वित महसुस गर्दछ। उहाँको भ्रमण होटलका लागि एक महत्वपूर्ण उपलब्धि हुनुका साथै यस क्षेत्रको इनोभेसन, संस्कृति तथा उत्कृष्ट आतिथ्य अनुभवप्रति...

ताजा समाचार