Business

नेप्सेमा सर्भरमा समस्या भएपछि शेयर कारोबार स्थगित

५ आश्विन २०८३, सोमबार ११:१६

काठमाडौं। नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा सूचीकृत धितोपत्रको नियमित कारोबार सोमबार स्थगित भएको छ । नेप्सेका ७२ कारोबार सदस्य कम्पनीका सर्भर राखिएको डाटा हब प्रालिको डाटा सेन्टरमा असोज ४ गते बिहानदेखि प्राविधिक समस्या आएपछि कारोबार सञ्चालन प्रभावित भएको हो ।...

बाढीले हाेटेल तथा पर्यटन व्यवसाय थला, पुनरुत्थान प्याकेज र ऋण सहुलियत माग

५ आश्विन २०८३, सोमबार ०८:१५

काठमाडौं । तिब्बततर्फबाट आएको बाढीले रसुवा, नुवाकोट, धादिङ र गोरखालगायतका पर्यटकीय क्षेत्रमा होटल, रेस्टुरेन्ट तथा खाजाघरमा ठूलो क्षति पुर्‍याएपछि प्रभावित व्यवसायीले विशेष पुनरुत्थान प्याकेज, ऋण पुनर्संरचना, ब्याज छुट र बिमा दाबीको तत्काल भुक्तानी माग गरेका छन्।   बाढी प्रभावित पर्यटन...

ट्राभल बजारमा छुटको प्रतिस्पर्धा, ग्राहक तान्न ट्रिप डटकमको नयाँ रणनीति

५ आश्विन २०८३, सोमबार ०४:४८

ललितपुर। नेपाली ट्राभल बजारमा ग्राहक आकर्षित गर्न छुट र रिवार्डलाई केन्द्रमा राखेर डिजिटल प्लेटफर्मबीचको प्रतिस्पर्धा बढिरहेका बेला ट्रिप डटकमले नयाँ सेल अभियान सुरु गरेको छ। कम्पनीले ‘ट्राभल मेला २०२६’ मार्फत हवाई टिकटदेखि होटल र बस टिकटसम्मका सेवामा छुट तथा विभिन्न...

डलरको भाउ एक सय ५३ रुपैयाँ ७० पैसा, खाडीका मुद्रामध्ये कुवेती दिनार पाँच सय नाघ्यो

५ आश्विन २०८३, सोमबार ००:३७

काठमाडौं। अमेरिकी डलरको भाउ नेपाली बजारमा १५३ रुपैयाँ ७० पैसा पुगेको छ। नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको आजको विदेशी मुद्रा विनिमयदरअनुसार एक अमेरिकी डलरको खरिददर १५३ रुपैयाँ १० पैसा र बिक्रीदर १५३ रुपैयाँ ७० पैसा कायम भएको हो। डलरसँगै अन्य...

स्टार्टअपदेखि विस्तारसम्म उद्यमीलाई सघाउन चेम्बर–बृहतप्रेनर्स सहकार्य, ‘उद्यमी संलग्नता कार्यक्रम’ सुरु

४ आश्विन २०८३, आईतवार ०९:५२

काठमाडौँ। नयाँ व्यवसाय सुरु गर्ने तर त्यसलाई दिगो रूपमा सञ्चालन र विस्तार गर्न नसक्ने नेपाली उद्यमीका लागि नेपाल चेम्बर अफ कमर्स र वृहतप्रेनर्सले सहकार्य थालेका छन्। स्टार्टअपलाई व्यावसायिक संरचना, विशेषज्ञ परामर्श, लगानी तथा बजारसँग जोड्दै विस्तारको चरणसम्म पु¥याउने उद्देश्यले दुई...

मुक्तिनाथ विकास बैंकले ल्यायो विशेष घरकर्जा योजना, ५.७८ प्रतिशत ब्याजदरमै कर्जा

४ आश्विन २०८३, आईतवार ०९:२९

काठमाडौं। मुक्तिनाथ विकास बैंकले ’नवौं नेपाल जग्गा तथा आवास एवं निर्माण प्रदर्शनी– २०८३’ तथा दशैं, तिहार र छठ पर्वलाई लक्षित गर्दै विशेष घरकर्जा योजना सार्वजनिक गरेको छ। योजना अन्तर्गत ग्राहकले घर निर्माण, घर खरिद तथा आवाससम्बन्धी आवश्यकताका लागि आधार दरमा...

OPPO Launches Reno16 Series in Nepal with a Glamorous Fashion Show and Special OPPO Bubble Offer

४ आश्विन २०८३, आईतवार ०९:१०

Kathmandu: OPPO has officially launched the Reno16 Series in Nepal, comprising the OPPO Reno16 and Reno16 F. The smartphones were unveiled through a glamorous fashion show, bringing together technology, fashion, and modern lifestyle. The launch presentation featured Priyanka Rani Joshi,...

एक्स्ट्रिम इनर्जी ड्रिंक ‘विराट एक्स्पो: २०२६’ को मुख्य प्रायोजक

४ आश्विन २०८३, आईतवार ०८:३६

काठमाडौं । विराट एक्स्पो २०२६ को मुख्य प्रायोजकका रूपमा एक्स्ट्रिम इनर्जी ड्रिंक रहने भएको छ। यस सम्बन्धमा एक्स्ट्रिम इनर्जी ड्रिंक्स र उद्योग संगठन मोरङ बीच आज विराटनगरमा औपचारिक सम्झौता भएको हो । सम्झौतासँगै म्याक्स टाइगर इनर्जी ड्रिंक ‘इनर्जी पार्टनर’ तथा...

नेपाल मार्ट व्यवसायी संघको प्रथम वार्षिक साधारण सभा तथा अधिवेशन सम्पन्न, संघको नयाँ नेतृत्वमा भुपेन्द्र विष्ट

४ आश्विन २०८३, आईतवार ०७:४८

निराज रानाभाट: नेपाल मार्ट व्यवसायी संघको प्रथम वार्षिक साधारण सभा तथा अधिवेशन राजधानी काठमाडौंको सुकेधारास्थित क्विन्स प्यालेसमा सम्पन्न भएको छ । संघको साधारण सभामा अधिवेशनमा नेपाल वितरक संघका अध्यक्ष तथा नेपाल उद्योग वाणिज्य महासंघ (बागमती प्रदेश) का उपाध्यक्ष प्रेमहरि मैनाली...