९ चैत्र २०८१, शनिबार ०५:१५
सानिमा रिलायन्स लाईफ इन्स्योरेन्स लि. को आ.व. २०८०/०८१ को आठौं वार्षिक साधारण सभा चैत्र ८ शुक्रबार अनमोल बैंक्वेट, नयाँबानेश्वर, काठमाण्डौंमा सम्पन्न भयो । कम्पनीका अध्यक्ष श्री रतनलाल केडियाज्यूको अध्यक्षतामा सञ्चालन भएको साधारण सभामा सभाध्यक्ष ले स्वागत मन्तव्य राख्नुको साथै वार्षिक...
२८ फाल्गुन २०८१, बुधबार १७:३६
काठमाडौँ। हिमालयन एभरेष्ट इन्स्योरेन्स लिमिटेडको ३१ औं वार्षिक साधारणसभा सम्पन्न भएको छ । हिमालयन एभरेष्ट इन्स्योरेन्स लिमिटेडको साधारणसभा अध्यक्ष महेन्द्र कृष्ण श्रेष्ठ ज्यूको अध्यक्षतामा अनमोल बैंक्वेट, शंखमुल, काठमाडौँमा सम्पन्न भएको थियो। साधारणसभा र लाभांश वितरणको प्रयोजनका लागि कम्पनीको शेयरधनी दर्ता २०८१...
२२ फाल्गुन २०८१, बिहीबार १८:४६
काठमाण्डाैं। प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले व्यतित बीमालेख नविकरणमा ७५ प्रतिशत सम्म छुट दिने भएको छ। कम्पनीले एक सूचना जारी गर्दै फागुन २२ गते देखि २९ गतेसम्मको अवधिमा व्यतित बीमालेख नबिकरणमा ७५ प्रतिशत छुट दिने निर्णय गरेको हो। कम्पनीका...
२१ फाल्गुन २०८१, बुधबार ०७:४२
काठमाडौं । क्रेष्ट माइक्रो लाइफ इन्स्योरेन्स लिमिटेडे भोलि (फागुन २२ गते) देखि सर्वसाधारणका लागि प्रारम्भिक सार्वजनिक निष्कासन (आईपीओ) गर्दैछ। नेपाल धितोपत्र बोर्डले यस कम्पनीलाई प्रतिकित्ता १ सय रुपैयाँमा जम्मा २२ लाख ५० हजार कित्ता आईपीओ निष्कासन गर्न अनुमति दिएको थियो।...
१२ फाल्गुन २०८१, सोमबार २१:१४
काठमाडौं । बीमा कम्पनीहरूको नियामक निकाय नेपाल बीमा प्राधिकरण अध्यक्षमा शरद ओझा नियुक्त भएका छन् । सोमबार बसेको मन्त्रिपरिषद् बैठकले कञ्चनपुरका ओझालाई अध्यक्ष नियुक्त गरेको हो । सञ्चार, वकालत र कर्पोरेट क्षेत्रमा काम गरेका ओझाले व्यवस्थापनमा स्नातकोत्तर र कानुनमा स्नातक...
९ फाल्गुन २०८१, शुक्रबार ०७:३२
काठमाडौं । सननेपाल लाइफ इन्स्योरेन्सको बरिष्ठ नायब प्रमुख कार्यकारी अधिकृत (सिनियर डेपुटी सीईओ) कवि फुँयालले आज पद बहाली गरेका छन्। सननेपाल लाइफ इन्स्योरेन्स कम्पनीको केन्द्रीय कार्यालयमा आज उनले औपचारिक रुपमा पद बहाली गरेका हुन्। यसअघि आइएमई लाइफ इन्स्योरेन्सको प्रमुख कार्यकारी...
८ फाल्गुन २०८१, बिहीबार २१:४९
काठमाडौं– नेपाल बीमा प्राधिकरणको कार्यकारी निर्देशकमा सुशीलदेव सुवेदी बढुवा भएका छन् । रिक्त पदमा बाँकी दुई प्रतिस्पर्धीलाई पछि पार्दै सुवेदी बढुवा भएका हुन् । बुधबार बसेको पदपूर्ति समितिको बैठकले सुवेदीलाई कार्यकारी निर्देशकमा नियुक्त गर्ने निर्णय गरेको हो। कार्यकारी निर्देशक बन्न...
८ फाल्गुन २०८१, बिहीबार १७:३९
EK-VIEWS:- PREM POUDEL नेपालको बिमा क्षेत्र अहिले गम्भीर समस्याको चपेटामा परेको छ। बिमा क्षेत्रले जनतामा विश्वास कायम गर्नुपर्ने ठाउँमा उल्टो अविश्वास र असन्तोषको वातावरण बन्दै गएको छ। बिमा कम्पनीहरूको अनियमितता, पारदर्शिताको अभाव, र नियामक निकायहरूको कमजोरीका कारण यो क्षेत्र दिनप्रतिदिन...
२४ माघ २०८१, बिहीबार ०१:४८
चितवन। सानिमा रिलायन्स लाईफ इन्स्योरेन्सले बिजनेश रिभीउ मीटीङ्ग चितवनको सिराइचुलि होटेलमा सम्पन्न गरेको छ। कार्यक्रममा कम्पनिका अध्यक्ष रतन लाल केडिया, प्रमुख कार्यकारी अधिकृत शिaवनाथ पाण्डे, वरिष्ठ नायब कार्यकारी अधिकृत राकेश पोखरेल, नायब प्रमुख कार्यकारी अधिकृत निराजन कंडेल लगायत व्यापार अधिकृतहरू,...