Business

शरद ओझा बीमा प्राधिकरण अध्यक्षमा नियुक्त

१२ फाल्गुन २०८१, सोमबार २१:१४

काठमाडौं । बीमा कम्पनीहरूको नियामक निकाय नेपाल बीमा प्राधिकरण अध्यक्षमा शरद ओझा नियुक्त भएका छन् । सोमबार बसेको मन्त्रिपरिषद् बैठकले कञ्चनपुरका ओझालाई अध्यक्ष नियुक्त गरेको हो । सञ्चार, वकालत र कर्पोरेट क्षेत्रमा काम गरेका ओझाले व्यवस्थापनमा स्नातकोत्तर र कानुनमा स्नातक...

सननेपाल लाइफका सिनियर डेपुटी सीईओमा कवि फुँयाल

९ फाल्गुन २०८१, शुक्रबार ०७:३२

काठमाडौं । सननेपाल लाइफ इन्स्योरेन्सको बरिष्ठ नायब प्रमुख कार्यकारी अधिकृत (सिनियर डेपुटी सीईओ) कवि फुँयालले आज पद बहाली गरेका छन्। सननेपाल लाइफ इन्स्योरेन्स कम्पनीको केन्द्रीय कार्यालयमा आज उनले औपचारिक रुपमा पद बहाली गरेका हुन्। यसअघि आइएमई लाइफ इन्स्योरेन्सको प्रमुख कार्यकारी...

नेपाल बीमा प्राधिकरणको कार्यकारी निर्देशकमा सुशीलदेव सुवेदी बढुवा

८ फाल्गुन २०८१, बिहीबार २१:४९

काठमाडौं– नेपाल बीमा प्राधिकरणको कार्यकारी निर्देशकमा सुशीलदेव सुवेदी बढुवा भएका छन् । रिक्त पदमा बाँकी दुई प्रतिस्पर्धीलाई पछि पार्दै सुवेदी बढुवा भएका हुन् । बुधबार बसेको पदपूर्ति समितिको बैठकले सुवेदीलाई कार्यकारी निर्देशकमा नियुक्त गर्ने निर्णय गरेको हो। कार्यकारी निर्देशक बन्न...

नेपालको बिमा क्षेत्रमा मौलाएको दुर्घन्ध

८ फाल्गुन २०८१, बिहीबार १७:३९

EK-VIEWS:- PREM POUDEL नेपालको बिमा क्षेत्र अहिले गम्भीर समस्याको चपेटामा परेको छ। बिमा क्षेत्रले जनतामा विश्वास कायम गर्नुपर्ने ठाउँमा उल्टो अविश्वास र असन्तोषको वातावरण बन्दै गएको छ। बिमा कम्पनीहरूको अनियमितता, पारदर्शिताको अभाव, र नियामक निकायहरूको कमजोरीका कारण यो क्षेत्र दिनप्रतिदिन...

सानिमा रिलायन्स लाईफ इन्स्योरेन्सको बिजनेश रिभीउ मीटीङ्ग चितवनमा

२४ माघ २०८१, बिहीबार ०१:४८

चितवन। सानिमा रिलायन्स लाईफ इन्स्योरेन्सले बिजनेश रिभीउ मीटीङ्ग चितवनको सिराइचुलि होटेलमा सम्पन्न गरेको छ। कार्यक्रममा कम्पनिका अध्यक्ष रतन लाल केडिया, प्रमुख कार्यकारी अधिकृत शिaवनाथ पाण्डे, वरिष्ठ नायब कार्यकारी अधिकृत राकेश पोखरेल, नायब प्रमुख कार्यकारी अधिकृत निराजन कंडेल लगायत व्यापार अधिकृतहरू,...

ताजा समाचार