१ माघ २०८२, बिहीबार १३:५७
काठमाडौं। वाणिज्य बैंकहरुले माघ महिनाका लागि व्यक्तिगत मुद्दती निक्षेप (Fixed Deposit) को अधिकतम औसत ब्याजदर ४.६८४५% कायम गरेका छन्, जुन पुस महिनाको औसत ४.८३४% भन्दा ०.१४९५ प्रतिशतले कम हो। यो औसत दर २० वटा वाणिज्य बैंक को ब्याजदरको आधारमा सार्वजनिक...
१ माघ २०८२, बिहीबार ०९:०३
राष्ट्रिय वाणिज्य बैंक (RBB) र नेपाल चार्टर्ड एकाउन्टेन्ट्स संस्था (ICAN) ले तलब बचत खाता र कर्मचारी ऋण सुविधा उपलब्ध गराउने सम्झौता (MoU) गरेका छन्। सम्झौता बुधबार, पौष ३०, २०८२ मा RBB को केन्द्रीय कार्यालयमा सम्पन्न भयो। RBB का प्रमुख कार्यकारी...
३० पुष २०८२, बुधबार १८:२७
काठमाडौं । कुमारी बैंक लिमिटेडको पच्चीसौं वार्षिक साधारण सभा २०८२ साल पुस महिना ३० गते बुधबारका दिन काठमाण्डौंको थिरबम सडक, टंगाल स्थीत आम्रपाली ब्याङ्क्वेटमा सम्पन्न भएको छ । सो सभाबाट सामान्य प्रस्तावको रुपमा पेश गरिएको आ.ब. २०८१/८२ को सञ्चालक समितिको वार्षिक...
२९ पुष २०८२, मंगलवार १९:१६
काठमाडौं। सानिमा बैंक र एनसिएचएलबीच एनपिएस–एनसिएस तथा नेसनल कार्ड स्किम (नेपाल पे कार्ड) को प्रिन्सिपल मेम्बरसिपका लागि सम्झौता भएको छ। यस औपचारिक कार्यक्रममा उक्त सम्झौतापत्रमा दुवै कम्पनीको उच्च पदाधिकारीको उपस्थितिमा हस्ताक्षर तथा आदानप्रदान भएको छ । उक्त सम्झौतापछि एनपिएस–एनसिएसमा बैंकको...
२९ पुष २०८२, मंगलवार ०८:४६
काठमाडौं, नेपाल इन्भेष्टमेण्ट मेगा बैंक लिमिटेड (NIMB) ले ३० पुस २०८२ मा आफ्नो ३९औं वार्षिक साधारण सभा (AGM) सम्पन्न गरेको छ। सभाको अध्यक्ष पृथ्वी बहादुर पाँडेको अध्यक्षतामा सम्पन्न भएको थियो, जसमा बैंकको वार्षिक प्रतिवेदन, लेखापरीक्षकको प्रतिवेदन र वित्तीय विवरण माथि विवरणसहित प्रस्तुतीकरण...
२० पुष २०८२, आईतवार १२:०१
काठमाडौं । बैंक नेपाल बैंक लिमिटेडमा कार्यरत कर्मचारीहरु र कर्मचारीका परिवार, बैंकमा पेन्सन खाता रहेका ग्राहकहरू, बैंकको डेबिट कार्ड होल्डरहरु र नेपाल बैंकका अवकाश प्राप्त कर्मचारीहरुलाई काठमाडौं चावहिलमा रहेको मेडिकेयर हस्पिटलमा उपचार गर्दा लाग्ने शुल्कमा विशेष छुट प्रदान गर्ने सम्बन्धी...
१७ पुष २०८२, बिहीबार २०:०१
काठमाडौँ । नेपालको आर्थिक विकासमा निर्यात क्षेत्रको महत्त्व जगाउनुका साथै निर्यात प्रवर्द्धनमार्फत मुलुकको आर्थिक विकासलाई सक्षम र सबल बनाउन ‘दशौँ निर्यात दिवस’ मनाइने भएको छ । नेपाल निर्यात परिषद्ले आज यहाँ पत्रकार सम्मेलन गरी व्यापार तथा निर्यात प्रवर्द्धन केन्द्रको सहकार्यमा...
१६ पुष २०८२, बुधबार १०:०८
काठमाडौँ । साधारण शेयरधनीहरूलाई अधिकतम ३५ प्रतिशतसम्म लाभांश वितरण गरेको एनएमबि बैंकले आठ दशमलव २५ प्रतिशत निश्चित लाभांश दर रहने गरी अविमोच्य असञ्चिति अग्राधिकार शेयर विक्री गर्दै छ । यस बैंकले प्रतिशेयर सय रुपैयाँ अंकित मूल्यमा तिन करोड कित्ता ‘एनएमबि...
१२ पुष २०८२, शनिबार ०७:४०
काठमाडौं। स्वरोजगार लघुवित्त वित्तीय संस्था लिमिटेड (SLBBL) ले आफ्नो १७औँ वार्षिक साधारण सभा (एजीएम) आगामी माघ ३ गते आयोजना गर्ने भएको छ। सभा कमलादीस्थित नेपाल प्रज्ञा–प्रतिष्ठान मा बिहान ११ः३० बजे देखि सुरु हुनेछ। संस्थाको पौष ४ गते बसेको सञ्चालक समितिको...