१ फाल्गुन २०८२, शुक्रबार १२:५३
काठमाडौं। एनआइसी एसिया बैंकले (गतवर्ष) को नाफाबाट सेयरधनीलाई लाभांश नबाँड्ने निर्णय गरेको छ। बैंकको माघ २९ गते बसेको सञ्चालक समितिको बैठकले नियामकीय प्रावधान, पूँजी पर्याप्तता अवस्था तथा समग्र वित्तीय सुदृढीकरणलाई प्राथमिकता दिँदै लाभांश वितरण नगर्ने निर्णय गरेको जनाएको छ। बैंक...
२७ माघ २०८२, मंगलवार २०:१३
काठमाडौं। नेपाल सरकारले चालु आर्थिक वर्षको अर्धवार्षिक समीक्षामार्फत बजेट संकुचन गर्ने र आर्थिक वृद्धिदरको प्रक्षेपण घटाउने निर्णयले मुलुकको अर्थतन्त्र अहिले कुन अवस्थामा छ भन्ने स्पष्ट संकेत दिएको छ। सुरुमा राखिएको महत्वाकांक्षी लक्ष्य र वास्तविक आर्थिक गतिविधिबीचको खाडल अर्धवार्षिक समीक्षाबाट औपचारिक...
२७ माघ २०८२, मंगलवार १५:४४
सानिमा रिलायन्स लाईफ इन्स्योरेन्स लिमिटेडले छैठौ इमर्जिङ एसिया इन्स्योरेन्स कन्क्लेभ एण्ड अवार्ड्स २०२५ मा ‘बेस्ट स्ट्राटेजिज फर इन्स्योरेन्स कभरेज फर द इयर (Best Strategies for Insurance Coverage for the year, Nepal) को प्रतिष्ठित अन्तर्राष्ट्रिय अवार्ड प्राप्त गरेको छ। थाइल्याण्डको बैंककमा...
२७ माघ २०८२, मंगलवार ००:१६
काठमाडौं। नेपाल र कतार वीच समग्र आर्थिक विकास, पर्यटन प्रवर्द्धन तथा सहयोग आदान प्रदानबारे छलफल भएको छ। संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री अनिल कुमार सिन्हा र नेपालका लागि कतारका राजदूत महामहिम मिसाल बीन मोहम्मद अलि अल अन्सारी तथा नेपाल...
२६ माघ २०८२, सोमबार १९:०३
काठमाडौं। नेपालमा अण्डाको मूल्यमा आएको पछिल्लो गिरावटले कुखुरा पालक किसानको वास्तविक अवस्था उजागर गरेको छ। उत्पादन लागत प्रतिगोटा १९ रुपैयाँभन्दा माथि पुगेको अवस्थामा प्रतिक्रेट ३७५ रुपैयाँमा सीमित हुनु भनेको किसानलाई प्रत्यक्ष नोक्सानीमा धकेलिनु हो। बजार मूल्य र उत्पादन लागतबीचको यो...
२६ माघ २०८२, सोमबार १३:०७
सम्वाददाता: नेपालको कृषि सञ्चार र पत्रकारिताको क्षेत्रमा अशिम सापकोटा एउटा यस्तो स्थापित नाम हो, जसले विगत १७ वर्षदेखि निरन्तर माटो, खेतीपाती र किसानको आवाजलाई मूलधारको सञ्चार माध्यममा स्थापित गर्न नेतृत्वदायी भूमिका निर्वाह गर्दै आएका छन्। स्याङ्जा जिल्लाको गल्याङ नगरपालिका वडा...
२५ माघ २०८२, आईतवार ११:१३
हङकङ। हङकङमा नेपाली समुदायका व्यवसायीद्वारा विकसित गरिएको “JobLink Connect” मोबाइल एपको बेटा संस्करण सोमबार औपचारिक रूपमा सुरुवात गरिएको छ। नेपाली समुदायका लागि लक्षित यो एप सम्भवतः हङकङमा नेपाली व्यवसायीहरूले नै विकास गरेको पहिलो मोबाइल एप भएको दाबी गरिएको छ। JobLink...
२२ माघ २०८२, बिहीबार १४:४२
काठमाडौँ। योगदानमा आधारित सामाजिक सुरक्षा ऐन, २०७४ को प्रभावकारी कार्यान्वयनलाई थप बल पुग्ने गरी अदालतको आदेश कार्यान्वयन भएको छ। यससँगै श्रमिकको सामाजिक सुरक्षा अधिकार व्यवहारमै सुरक्षित हुने दिशामा महत्वपूर्ण उपलब्धि हासिल भएको मानिएको छ। ऐनअनुसार सबै रोजगारदाता र श्रमिकलाई सामाजिक...
२२ माघ २०८२, बिहीबार ०९:०९
काठमाडौं। नेपाल टेलिकमले दुई सय बाईस रुपैयाँको प्याकेज अफर ल्याएको छ। टेलिकमले २२ औं वार्षिकोत्सवको अवसर पारेर उक्त प्याकेज अफर ल्याइएको हो। टेलिकमले २२२ रुपैयाँमा २२ दिनको समयसम्म चलाउन मिल्ने २२ जीबी डेटाको सुविधा दिएको छ। यस्तो सुविधा टेलिकमको प्रिपेड...