Business

एपोलो हाइड्रोपावरको आईपीओ आजदेखि खुल्यो,

११ फाल्गुन २०८२, सोमबार ०४:१०

काठमाडौं। एपोलो हाइड्रोपावर लिमिटेडले आज फागुन ११ गतेदेखि आईपीओ बिक्री खुला गरेको छ। कम्पनीले आयोजना प्रभावित स्थानीय बासिन्दा तथा श्रम स्वीकृति लिई वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि आईपीओ निष्काशन गरेको हो। पहिलो चरणमा ओखलढुंगा र रामेछाप जिल्लाका आयोजना प्रभावित स्थानीय...

किसानका लागि AI आधारित डिजिटल कृषि सल्लाह – NAAMP र Connect Kisan को सहयोगी पहल

१० फाल्गुन २०८२, आईतवार १९:३४

काठमाडौँ । राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रम (एनएएएमपी) र कनेक्ट किसान प्रालिबीच सम्झदारीपत्रमा हस्ताक्षर गरिएको छ, जस अन्तर्गत नेपाली किसानलाई डिजिटल प्लेटफर्म मार्फत कृषि सल्लाह उपलब्ध गराइने भएको छ। सम्झौतामा कनेक्ट किसानका निर्देशक राजन दाहाल र एनएएएमपीका कार्यक्रम निर्देशक हिक्मत कुमार...

रमाडा बाइ विन्धाम इटहरीले पायो नेपाल सरकारको प्रतिष्ठित “अति उत्तम” खाद्य गुणस्तर प्रमाणपत्र

१० फाल्गुन २०८२, आईतवार १६:००

नेपाल। आफ्नो रजिस्टर्ड प्यारेन्ट कम्पनी ग्रान्ड सेन्ट्रल होटल प्रा. लि. अन्तर्गत सञ्चालित रमाडा बाइ विन्धाम इटहरीलाई नेपाल सरकार, खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागद्वारा प्रतिष्ठित “अति उत्तम” फुड बिजनेस स्ट्यान्डर्डाइजेसन सर्टिफिकेट प्रदान गरिएको छ। हालै प्रदान गरिएको “अति उत्तम” रेटिंग...

क्यानडामा नेपालको साहसिक र सांस्कृतिक गन्तव्य प्रवर्द्धन

१० फाल्गुन २०८२, आईतवार १३:४१

काठमाडौं। क्यानडाको आउटबाउन्ड बजारमा नेपाललाई शीर्ष साहसिक तथा सांस्कृतिक गन्तव्यका रूपमा स्थापित गर्ने लक्ष्यसहित नेपाल पर्यटन बोर्डले ओटावास्थित नेपाली दूतावाससँग सहकार्यमा टोरन्टोमा ‘नेपाल इभिनिङ’ आयोजना गरेको छ। यही फेब्रुअरी २० देखि २२ सम्म सञ्‍चालनमा रहेको विश्वप्रसिद्ध आटडोर एड्‌भेन्चर शोको पूर्वसन्ध्यामा...

सात महिनामा वैदेशिक व्यापार घाटा ९ खर्ब ५० अर्ब नाघ्यो, अर्थतन्त्रमा चाप बढ्दो

१० फाल्गुन २०८२, आईतवार ००:००

काठमाडौं। चालु आर्थिक वर्षको पहिलो सात महिनामा नेपालको वैदेशिक व्यापार घाटा ९ खर्ब ५० अर्ब रुपैयाँ नाघेको छ। भन्सार विभागका प्रारम्भिक तथ्यांकअनुसार आयात उच्च दरमा बढ्दा र निर्यात अपेक्षित रूपमा विस्तार हुन नसक्दा व्यापार सन्तुलन थप बिग्रिएको हो। आयात उकालो,...

भारतको केन्द्रीय प्रसारण निकायबाट सीमापार विद्युत् परियोजनामा लिट्मस् इन्डस्ट्रिजलाई स्वीकृति

८ फाल्गुन २०८२, शुक्रबार १२:४७

काठमाडौं, नेपालको तार, केबल तथा कन्डक्टर उत्पादन गर्ने सबैभन्दा ठूलो उद्योग लिट्मस् इन्डस्ट्रिज लिमिटेडले भारतको पावर ग्रिड कर्पोरेशन अफ इन्डिया (पीजीसीआईएल) बाट उच्च क्षमताको विद्युत् प्रसारण लाइन आपूर्ति सम्बन्धी महत्वपूर्ण सम्झौता हासिल गरेको छ। पीजीसीआईएल भारतको केन्द्रीय विद्युत् प्रसारण निकाय...

सहकारी संकट र राजनीतिक प्रतिबद्धता: भरोसा निर्माणको अवसर

७ फाल्गुन २०८२, बिहीबार १३:०७

सहकारी क्षेत्रको संकट केवल आर्थिक समस्या होइन; यो सामाजिक विश्वासको संकट पनि हो। नागरिकले आफ्नो पसिनाको कमाइ सहकारीमा राख्दा उनीहरूलाई सुरक्षा र पारदर्शिताको भरोसा हुन्छ। त्यो भरोसा कमजोर हुँदा राज्य र प्रणालीमाथिको विश्वास पनि डगमगाउँछ। राष्ट्रिय स्वतन्त्र पार्टी ले १००...

जापान रोजगारीका लागि ‘फरडेज नेपाल’ ले ल्यायो प्रभावकारी तालिम कार्यक्रम:

६ फाल्गुन २०८२, बुधबार १९:२४

जापान रोजगारीका लागि ‘फरडेज नेपाल’ ले ल्यायो प्रभावकारी तालिम कार्यक्रम: नेपाली कामदारलाई सीपयुक्त, दक्ष र सुसज्जित बनाउँदै रोजगारीतर्फ अग्रसर काठमाडौं। फरडेज नेपाल प्रा. लि., नेपाल सरकारले कम्पनी ऐन, २०६३ को दफा ५ (१) बमोजिम दर्ता भई स्थापना भएको कम्पनीले जापानमा...

नागरिक लगानी कोषलाई ‘ए प्लस’ रेटिङ

६ फाल्गुन २०८२, बुधबार १८:०६

काठमाडौं। आईसीआरए (इक्रा) नेपाल लिमिटेडले नागरिक लगानी कोषलाई ‘ए प्लस रेटिङ’ प्रदान गरेको छ । कम्पनीले कोषलाई आईसीआरएएनपी–आईआर ‘ए प्लस’ रेटिङ प्रदान गरेको हो । यो रेटिङ प्राप्त गर्नेलाई वित्तीय दायित्वहरूको समयमै सेवा गर्ने सन्दर्भमा पर्याप्त सुरक्षा भएको संस्था मानिन्छ...