२९ फाल्गुन २०८२, शुक्रबार २०:०२
काठमाडौं। पछिल्लो समय मध्यपूर्व क्षेत्रमा बढ्दो भू–राजनीतिक तनाव र इजरायल–अमेरिका तथा इरानबीचको सैन्य द्वन्द्वका कारण विश्वभर ऊर्जा आपूर्ति प्रणालीमा असर परेको छ। विशेषगरी तेल तथा ग्यास ढुवानी हुने प्रमुख समुद्री मार्गहरूमा अवरोध देखिँदा अन्तर्राष्ट्रिय बजारमा इन्धन आपूर्ति अस्थिर हुने चिन्ता...
२९ फाल्गुन २०८२, शुक्रबार १९:५१
काठमाडौं । United Ajod Insurance Limited को स्वामित्वमा रहेको Nepal Reinsurance Company Limited को संस्थापक समूहअन्तर्गत २१ लाख ७१ हजार ९३५ कित्ता शेयर लिलामी प्रक्रियामार्फत बिक्रीमा राखिएको छ। कम्पनीले प्रतिकित्ता न्यूनतम ४०० रुपैयाँ तोक्दै उक्त शेयर सबै लगानीकर्ताले किन्न पाउने...
२९ फाल्गुन २०८२, शुक्रबार १६:१९
नाडा अटोमोवाइल्स एशोसिएशन अफ नेपालको निवर्तमान अध्यक्ष करण चौधरीले नवनिर्वाचित अध्यक्ष सुरेन्द्रकुमार उप्रेतीलाई केन्द्रीय कार्यसमितिको पहिलो बैठकमा आफ्नो पदभार विधिवतरूपमा हस्तान्तरण गर्नुभएको हो। आज मिति २०८२ साल फाल्गुन २८ गते बसेको नाडा अटोमोवाइल्स एशोसिएशन अफ नेपाल (नाडा)को केन्द्रीय कार्यसमितिको पहिलो...
२९ फाल्गुन २०८२, शुक्रबार ०९:२२
काठमाडौं। Palpa Cement Industries Limited ले सर्वसाधारणका लागि निष्कासन गरेको प्रारम्भिक सार्वजनिक निष्कासन (IPO) को बाँडफाँड सम्पन्न भएको छ। बिक्री प्रबन्धक Prabhu Capital Limited ले आज एक कार्यक्रमका बीच उक्त IPO को बाँडफाँड गरेको हो। कम्पनीले सर्वसाधारणका लागि जारी गरेको...
२८ फाल्गुन २०८२, बिहीबार २०:१२
काठमाडौं । NADA Automobiles Association of Nepal (नाडा) को हालै सम्पन्न निर्वाचनसम्बन्धी दायर रिट निवेदन पाटन उच्च अदालतले खारेज गरेको छ। अदालतको निर्णयसँगै नाडामा रहेका सबै कानुनी विवाद समाप्त भएका छन् र नव–निर्वाचित कार्यसमितिले अब कार्यभार सम्हाल्ने अवस्था बनेको छ।...
२७ फाल्गुन २०८२, बुधबार १९:२१
काठमाडौं। चालु आर्थिक वर्ष २०८२/८३ को सात महिनामा (माघसम्म) नेपालका वाणिज्य बैंकहरूले उल्लेख्य नाफा आर्जन गरेका छन्। नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको तथ्यांक अनुसार देशभर सञ्चालनमा रहेका २० वटा वाणिज्य बैंकहरूले माघ मसान्तसम्म कुल ३८ अर्ब १ करोड ६६ लाख...
२७ फाल्गुन २०८२, बुधबार १६:१८
काठमाडौँ। नेपाल उद्योग परिसंघ(सीएनआईंंले नेपाल गुणस्तर तथा नाप तौल विभागलाई प्रयोगशालाका लागि अत्यावश्यक विभिन्न यन्त्र तथा उपकरणहरु हस्तान्तरण गरेको छ। परिसंघले जुत्ता तथा गार्मेन्टको गुणस्तर परीक्षणगर्न आवश्यक करिब २० लाख रुपैयाँ बराबरका यन्त्र तथा उपकरणहरु हस्तान्तरण गरेको हो। गतभदौ २३...
२० फाल्गुन २०८२, बुधबार ०६:२५
मध्यपूर्वमा रहेका नेपाली नागरिकहरूको सुरक्षा तथा आपतकालीन समन्वयका लागि गैरआवासीय नेपाली संघले सरकारको ध्यानाकर्षण गराएको छ। संघका अध्यक्ष डा. बद्री केसीको नेतृत्वमा गएको प्रतिनिधिमण्डलले परराष्ट्र मन्त्रालयका सचिव अमृत बहादुर राईलाई भेटेर ध्यानाकर्षण गराएको हो। सो क्रममा अध्यक्ष केसीले मध्यपूर्व क्षेत्रमा...
१९ फाल्गुन २०८२, मंगलवार १२:५१
काठमाडौं, नेपाल–विश्वव्यापी मोबिलिटी एण्ड अर्बान सर्भिस प्लेटफर्म इनड्राइभले नेपालमा “प्लेटिनम ड्राइभर्स गिभअवे” क्याम्पेन सुरुवात गरेको छ। अघिल्लो संस्करणबाट उल्लेखनीय सफलता र उत्साहजनक प्रतिक्रिया पछि, यस पटक अभियानलाई अझ बढी परिस्कृत बनाउने वाचा गर्दै प्लेटिनम ड्राइभर्स गिभअवे शुरुवात गरेको हो ।...