१४ चैत्र २०८२, शनिबार १७:३६
काठमाडौं। किसानका लागि अत्यावश्यक मानिने रासायनिक मलको आपूर्ति, मौज्दात, वितरण अवस्था र व्यवस्थापन प्रणालीबारे स्थलगत जानकारी लिन आज कृषि तथा पशुपन्छी विकास तथा वन तथा वातावरण मन्त्री श्रीमती गीता चौधरीले कृषि सामग्री कम्पनी लिमिटेडको अनुगमन गर्नुभएको छ। आज दिउँसो २...
१४ चैत्र २०८२, शनिबार १६:५१
काठमाडौं: वर्षौँदेखि नीतिगत अन्योल, सुस्त प्रशासन, जटिल कर प्रणाली, अनुमति प्रक्रियाको झन्झट र अनिश्चित सरकारी व्यवहारको मार खेप्दै आएको निजी क्षेत्र अहिले फेरि एकपटक आशा र प्रतीक्षाको दोबाटोमा उभिएको छ। नयाँ सरकार गठनसँगै बालेन्द्र शाह नेतृत्वप्रति निजी क्षेत्रले अपेक्षाको नयाँ झिल्को...
१४ चैत्र २०८२, शनिबार ११:००
“प्रभावकारी मूल्य दुई लाख ७४ हजार ९९९ रुपैयाँ मा ईभि बाईक, ‘Ather Assurance’ प्याकेजमार्फत स्वामित्व अनुभवलाई सरल बनाउने दाबी”। काठमाडौं । नेपालको विद्युतीय दुईपाङ्ग्रे सवारी बजारमा थप एक नयाँ विकल्प थपिएको छ। Vaidya Energy Pvt. Ltd. ले Ather को नयाँ...
१३ चैत्र २०८२, शुक्रबार १९:४९
विराटनगर / विराटनगरमा कोशी प्रदेशको यातायात क्षेत्रमा बीमा सम्बन्धी नीति, चुनौती र समाधानका उपायबारे केन्द्रित छलफल तथा अन्तरक्रिया कार्यक्रम आज सम्पन्न भएको छ। कार्यक्रम नेपाल बीमा प्राधिकरणको कोशी प्रदेश कार्यालयले आयोजना गरेको हो। कार्यक्रममा यातायात क्षेत्रमा लागू भइरहेका बीमा नीतिहरू,...
१३ चैत्र २०८२, शुक्रबार १७:४०
काठमाडौं। नेपाल सरकारको सार्वजनिक ऋण उल्लेखनीय रूपमा बढ्दै कुल गार्हस्थ्य उत्पादन (जीडीपी) को ४७.१३ प्रतिशत पुगेको छ। सार्वजनिक ऋण व्यवस्थापन कार्यालय को तथ्यांकअनुसार चालु आर्थिक वर्ष २०८२/८३ को फागुन मसान्तसम्म कुल सार्वजनिक ऋण २८ खर्ब ७८ अर्ब रुपैयाँ पुगेको छ।...
१२ चैत्र २०८२, बिहीबार २०:५०
मोरङ। ग्लोबल मनी सप्ताहको अवसरमा नेपाल बीमा प्राधिकरण, कोशी प्रदेश कार्यालयले विराटनगरका विभिन्न कलेजका विद्यार्थीसँग बीमा सम्बन्धी अन्तरक्रिया कार्यक्रम सम्पन्न गरेको छ। हिमालय दर्शन कलेज, सिटी कलेज तथा महेन्द्र मोरङ आदर्श बहुमुखी क्याम्पसमा फरक–फरक समयमा आयोजित कार्यक्रममा बीमाको महत्व, प्रकार,...
११ चैत्र २०८२, बुधबार ११:४९
ग्लोबल आइएमई बैंक लिमिटेडद्वारा पौभा कलाको दिव्य रङ्ग र दर्शन सहितको तस्वीरहरु समावेश नयाँ वर्ष २०८३ सालको क्यालेन्डर सार्वजनिक गरेको छ । बैंकको कर्पोरेट कार्यालय कमलादीमा आयोजित एक समारोहमा बैंकका अध्यक्ष तथा नेपाल उद्मोग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकाल र...
१० चैत्र २०८२, मंगलवार ११:५७
काठमाडौं। नेपाल उद्योग वाणिज्य महासंघ (एफएनसीसीआई) को आसन्न निर्वाचनका लागि जिल्लातर्फबाट वरिष्ठ सौन्दर्यविद् सुष्मा महराले कार्यकारिणी सदस्य पदमा उम्मेदवारी घोषणा गरेकी छिन् । लामो समयदेखि सौन्दर्य तथा सेवा क्षेत्रमा सक्रिय महराले ‘फेसियल हाउस’ ब्रान्डमार्फत देशभर युनिसेक्स ब्युटी सलुन विस्तार...
१० चैत्र २०८२, मंगलवार ११:४४
काठमाडौं। ग्लोबल आइएमई बैंक लिमिटेड र तिलगंगा आँखा प्रतिष्ठानबिच आर्थिक रुपमा कमजोर, जेष्ठ नागरिक तथा विपन्न वर्गका नागरिकहरुमा मोतिबिन्दुको पहिचान गरी निःशुल्क शल्यक्रिया गर्ने सम्बन्धी समझदारी पत्रमा हस्ताक्षर सम्पन्न भएको छ । बैंकको कर्पोरेट कार्यालय कमलादीमा मंगलबार आयोजित एक समारोहमा...