May 12, 2025

Business

अर्बपति व्यवसायी बिनोद चौधरीलाई कोरोना पोजेटिभ

१३ भाद्र २०७७, शनिबार ११:०८

ईकोनोमिक खबर, काठमाडौं। अर्बपति व्यवसायी बिनोद चौधरीलाई कोरोना संक्रमण पुष्टि भएको छ । चौधरी आफैले सामाजिक सञ्जालबाट उक्त कुराको पुष्टि गरेका हुन् । यसबारेमा जानकारी दिँदै चौधरीले लेखेको छन्, ‘प्रिय साथी तथा शुभचिन्तकहरु, आज बिहान गरेको पीसीआर परीक्षणमा मलाई कोरोना...

साल्ट ट्रेडिङले आयात गरेको डिएपी मल भिजेर बिग्रिएका कारणले साल्ट ट्रेडिङलाई करोडौँको घाटा हुने

११ भाद्र २०७७, बिहीबार २२:०८

ईकोनोमिक खबर,वीरगंंज। साल्ट ट्रेडिङ कर्पोरेसनको आयातीत ५० हजार बोरा डिएपी मल वीरगंजको सिर्सिया सुख्खा बन्दरगाह(ड्राईपोर्ट) भन्सारले भिजेर विग्रिएको मल जाँचपास नगर्ने भएको छ। नेपाली किसानको प्रमुख खाद्यबाली धान रोपेर गोड्ने बेलासम्म पनि आउन कठिनाई भयो। नेपाल सरकार अन्तर्गतको कृषि सामग्री...

कुलमानलाई प्राधिकरणमा नियुक्ती दिइएको छैन, सरकार।

११ भाद्र २०७७, बिहीबार २०:०८

ईकोनोमिक खबर, काठमाडौं। नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक अहिले सम्म कोही पनि नियुक्ती नभएको सरकारका प्रवक्ता तथा अर्थमन्त्रि युवराज खतिवडाले बताएका छन । बिहीवारको नियमित पत्रकार सम्मेलनमा बोल्दै संचार मन्त्री युवाराज खतिवडाले सामाजिक संजालले मात्रै नियुक्ती गरेको बताए । भदौं...

काठमाडौं उपत्यकामा निषेधाज्ञा भदौ १० गते सम्मका लागी जारी

३ भाद्र २०७७, बुधबार १७:०८

ईकोनोमिक खबर, काठमाडौं।उपत्यकामा कोभिड १९ संक्रमणको स्थिति बढ्दै गएपछि तीन वटै जिल्ला प्रशासन कार्यालयले निषेधाज्ञा भदौ १० गते सम्मका लागी जारी गरेका छन् । कोरोना रोकथाम तथा नियन्त्रणका लागि मानिसहरुको आवागमन ठप्प नपारे विकराल अवस्था आउन सक्ने देखिएको भन्दै तीनवटै...

महिना दिन थेग्ने भण्डारणका लागी यस वर्ष ३ जिल्लामा भण्डारण गृह निर्माण शुरु हुने

२४ श्रावण २०७७, शनिबार १३:०८

ईकोनोमिक खबर, काठमाडौं।आगामी १५ वर्षको पेट्रोलियम पदार्थको माग र खपतको प्रक्षेपण गरी कम्तीमा एक महिनालाई पर्याप्त हुनेगरी चितवन, झापा र सर्लाहीमा पेट्रोलियम पदार्थको भण्डारण गृह बन्ने भएका छन् । चालू आर्थिक वर्ष २०७७/७८ मा नै सो कार्य प्रारम्भ गरिने नेपाल...

सलह फट्याँग्रा जातीको किरा भारत हुँदै नेपालमा प्रवेश

१३ असार २०७७, शनिबार १६:०६

ईकोनोमिक खबर, काठमाडौं । शनिबार बाराको सीमरा, डुबरबाना र निजगढ क्षेत्रमा सलह कीरा देखिएको छ । सलह फट्याँग्रा जातीको किरा भारत हुँदै नेपालमा प्रवेश गरेको हो । मन्त्रालयका प्रवत्ताका अनुसार कीरा ठूलो झुण्डमा भने देखिएको छैन भने यसबारे थप विवरण...

राष्ट्रिय बाणिज्य बैंकका प्रबन्धक प्रकाउ, किर्ते कागजगरी ऋण प्रवाहमा प्रत्यक्ष संलग्न

१३ असार २०७७, शनिबार १५:०६

ईकोनोमिक खबर, काठमाडौ। सरकारी कागज किर्ते गरी ऋण प्रवाह गरेको प्रकरणमा नेपालगन्ज प्रहरीले राष्ट्रिय वाणिज्य बैैंक त्रिभुवन चोकका शाखा प्रबन्धक ललितबहादुर शाहीलाई पक्राउ गरेको छ । एक करोड २५ लाख ऋण लिएका सुनचाँदी व्यवसायी रिजवान अहमद जसगढको मुद्दा अनुसन्धान गर्ने...

नेपाल आयल निगमबाट रु ५० करोड सहयोग

२० चैत्र २०७६, बिहीबार २१:०४

ईकोनोमिक खबर, काठमाडौं। कोरोना सङ्क्रमण नियन्त्रण तथा रोकथाम उपचार कोषमा आज रु एक अर्ब बढी रकम जम्मा भएको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा आज आयोजना गरेको एक समारोहमा उक्त रकम कोषमा जम्मा भएको हो । कोषका लागि सहयोग गर्नेहरुमा...

कोरोनाको कारण ग्लोबल ईम्प्याक्ट, यसबाट नेपालको अर्थतन्त्रमा पनि असर, प्रा. डा. विश्वम्भर प्याकुरेल

३० फाल्गुन २०७६, शुक्रबार २१:०३

ईकोनोमिक खबर, काठमाडौं।अर्थविद् एवं पूर्व राजदूत प्रा. डा. विश्वम्भर प्याकुरेलले कोरोनाको कारण ग्लोबल ईम्प्याक्ट परेको छ। यसबाट नेपालको अर्थतन्त्रमा पनि असर परिहेको बताए। क्रबार रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको विशेष साक्षात्कार कार्यक्रममा अर्थविद् एवम् पूर्व राजदूत प्रा. डा. विश्वम्भर प्याकुरेलले...