१५ श्रावण २०८२, बुधबार ०७:२९
काठमाडौं। नाडाका अध्यक्ष करण चौधरीको नेतृत्वमा गएको एक प्रतिनिधि मण्डलले यातायात व्यवस्था विभागका महानिर्देशक राजिव पोखरेलसंग भेटगरी सो विभागले ल्याउन लागेको सवारी साधन आयात उत्पादन तथा जडान सम्बन्धी निर्देशिका २०८२ का सम्बन्धमा विस्तृत छलफल गरेको छ । उक्त छलफलमा विशेषगरी...
१४ श्रावण २०८२, मंगलवार १९:३५
काठमाडौं। उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री दामोदर भण्डारीले नेपाल डम्पिङ साइट नभएको बताएका छन्। ३१औं कार्गो डे को अवसरमा मंगलबार काठमाडौंमा आयोजित कार्यक्रममा बोल्दै उनले नेपालको बजार सबैको बजार बन्ने तर नेपालको बजार बन्ने कुरामा समस्या आउने भन्दै नेपाल डम्पिङ...
१४ श्रावण २०८२, मंगलवार १७:०२
लन्डन- बेलायतमा कुलमानसंग साक्षात्कार गर्न नेपाली समुदाय उत्साहित छन, नेपाल विद्युत प्राधिकरणका पूर्व कार्यकारी निर्देशक कुलमान घिसिङले नेपालमा १८ घण्टासम्म लोडसेडिङ भएका बेला मुलुकलाई लोडसेडिङ मुक्त बनाए । जहाँ बत्ती नै थिएन, त्यहाँ बत्ती पुरयाए। अहिले हरेक गाउँमा बत्तीको उज्यालो...
१४ श्रावण २०८२, मंगलवार ११:३४
ललितपुर। नेपाली कांग्रेस पार्टी कार्यालय पश्चिम गेटसँगै सञ्चालन हुँदै आएको ‘जय श्री शम्भो धर्मकाटा’ले गत १५ वर्षदेखि राज्यलाई कर तिर्नु पर्ने रकम नतिरी दैनिक लाखौंको आम्दानी आर्जन गर्दै आएको खुलासा भएको छ। धर्मकाटाले करपाटी नराखी हरेक गाडीबाट एकपटकको लागि १००...
१३ श्रावण २०८२, सोमबार १९:३७
काठमाडौँ। नेपाल अटोमोबाइल इम्पोर्टर्स एण्ड म्यानुफ्याक्चर्स एसोसिएसन (नाइमा) ले पहिलो पटक आयोजना गर्न लागेकाे ‘नाइमा नेपाल मोबिलिटी एक्स्पो २०२५’ भव्य हुने दाबी गरेको छ। सोमबार काठमाडौँको सोल्टी होटलमा आयोजित पत्रकार सम्मेलनमार्फत एक्स्पोको औपचारिक घोषणा गरिएको हो। एक्स्पो आगामी साउन २१...
१३ श्रावण २०८२, सोमबार १८:४१
काठमाण्डाैं। श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री शरत्सिंह भण्डारीले एकीकृत श्रम व्यवस्थापन पोर्टल ‘श्रम संसार’ पोर्टललाई थप सुधार गरेर वैदेशिक रोजगारलाई व्यवस्थित गरिने बताउनुभएको छ । सोमबार श्रम मन्त्रालयमा आयोजित कार्यक्रममा श्रम संसार पोर्टलको थप सुधारका विषयमा जानकारी दिँदै श्रममन्त्री भण्डारीले...
१२ श्रावण २०८२, आईतवार २०:४६
काठमाडौं । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय अन्तर्गतको सामाजिक सुरक्षा कोष र नेपाल बार एसोसिएशनबीच औपचारिक सम्झौतापत्रमा हस्ताक्षर सम्पन्न भएको छ। आइतबार सांझ एक कार्यक्रमबीच कोष र बारबीच सम्झौतापत्रमा हस्ताक्षर सम्पन्न भएको हो। कार्यक्रममा श्रम, रोजगार तथा सामाजिक सुरक्षा...
१२ श्रावण २०८२, आईतवार २०:०६
काठमाडौँ । नेपालका दूरदराजमा विद्युतीकरण गर्न सामुदायिक विद्युत् उपभोक्ता महासङ्घले खेलेको भूमिका सराहनीय रहेको छ। ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्काले महासङ्घ अब पुरानो बिषय भन्दा पनि जनचाहना अनुसार विद्युत् विकासको लक्ष्य प्राप्तिमा लाग्नुपर्ने बताउनुभएको छ । सामुदायिक विद्युत् उपभोक्ता...
१२ श्रावण २०८२, आईतवार १९:०५
काठमाडौँ। नेपालमा भौगोलिक संकेत (Geographical Indications–GI) को विकासका लागि कृषि तथा बाणिज्य मन्त्रालयकाे समन्वयमा, मेरियट हाेटल, काठमाडौँमा आइतबार देखि राष्ट्रियस्तरीय कार्यशाला सम्पन्न भयो। यस कार्यक्रममा उधाेग तथा बाणिज्य सचिव कृष्ण बहादुर रावत, एफएओका नेपाल तथा भुटानक्षेत्रका निर्देशक केन सिजेमु, नेपाल...