६ फाल्गुन २०७६, मंगलवार ०१:०२
ईकोनोमिक खबर, काठमाडौं।नेपाल आयल निगमले मट्टीतेल, डिजेल र पेट्रोलको मूल्य समायोजना गरेको छ। नियमित मूल्य समायोजन प्रक्रिया अन्र्तगत नै इन्धनको मूल्य घटाइएको निगमले जनाएको छ। हरेक १५ दिनमा भारतिय आयल कर्पोरेशन बाट नयाँ मुल्य सुचि आउने हुनाले अन्तर्राष्ट्रिय बजारमा तेलको...
५ फाल्गुन २०७६, सोमबार २१:०२
ईकोनोमिक खबर, काठमाडौं। नेपालकै ठूलो कुषिको प्रदर्शनी ‘नेपाल पोल्ट्री अन्तर्राष्ट्रिय प्रदर्शनी २०२०’ चितवन उद्योग संघको नवप्रविधियुक्त भवन चितवन एक्स्पो सेन्टर, भरतपुरमा फागुन १६–१८ गतेसम्म हुने भएको छ। नेपाल पोल्ट्री महासंघको आयोजना तथा मिडिया स्पेस सोलुसन प्रा. लि. र फ्यूचरेक्स ट्रेड...
५ फाल्गुन २०७६, सोमबार ११:०२
ईकोनोमिक खबर, काठमाडौँ। यही फागुन २ गतेदेखि ७ गतेसम्म ६ दिनसम्म संचालनम रहने ‘क्यान इन्फोटेक २०२०’मा आज पनि घुईचो अत्याधिक भएको छ । अहिलेका युवा पुस्तामा नविनतम प्रविधिमा भएको विकास सँगै यसमा रुचि राख्ने गर्दछ, क्यान इन्फोटेक मुलुककै ठूलो सूचना...
४ फाल्गुन २०७६, आईतवार १३:०२
ईकोनोमिक खबर, काठमाडौं।नेपाली ध्वजावाहक ए ३३० वाइडबडी विमान नेपाल एयरलाइन्सको चार्टर विमानमार्फत आइतबार विहान करिव ४ बजेतिर काठमाडौंमा अवतरण गरेको हो । आज चीनको वुहानमा रहेका १७५ जना नेपालीहरूलाई उद्दार गरेर नेपाल ल्याइएको छ । १८५ जना मध्ये ६ जनामा...
२ फाल्गुन २०७६, शुक्रबार १०:०२
ईकोनोमिक खबर, काठमाडौँ। कम्प्युटर एशोसियशन नेपाल (क्यान) महासंको आयोजनामा फागुन २ गतेदेखि ७ गतेसम्म ६ दिनसम्म भृकुटीमण्डपमा ‘क्यान इन्फोटेक २०२०’ शुभारम्भ भएको छ । शुक्रबार राजधानीमा संचार तथा सुचना प्रविधि मन्त्री गोकुल प्रसाद बस्कोटाले रोबोट र ड्रोन बाट यस मेलाको...
२२ माघ २०७६, बुधबार २१:०२
ईकोनोमिक खबर, काठमाडौं। बैदेशिक रोजगार विभागको महानिर्देशकमा कुमार दाहाल नियुक्त भएका छन् । उनले सोमबार नै सरुवाको पत्र लिईसकेका छन् । डा. भिष्म कुमार भुषाल बैदेशिक रोजगार विभागबाट अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा सरुवा भएका छन। हरेक क्षेत्रका बिकृतिमा कानुनी कारवाहि...
२१ माघ २०७६, मंगलवार १९:०२
ईकोनोमिक खबर, काठमाडौं।नेपाल आयल निगमले पेट्रोल, डिजेल र मट्टीतेलको मूल्य भने प्रतिलिटर एक रुपैयाँ घटाएको छभने, एलपिजि ग्याँसको मूल्य प्रतिसिलिण्डर पच्चिस रुपैयाँ बढेको छ । यो मुल्य सोमबार राति १२ बजे बाट लागु भएको छ। अबनयाँ मुल्य खाना पकाउने ग्याँसको...
२५ कार्तिक २०७६, सोमबार १८:११
ईकोनोमिक खबर, काठमाडौँ। नेपाल उद्योग वाणिज्य महासङ्घको नयाँ नेतृत्व चयन विवाद टुङ्गिएको छ। विवादको मुल विषय विधान संशोधनकालागी विशेष सभा राख्ने योजना थियो, त्यस योजना सफल नभई तुहिएको छ। अव यथावतरुपमा नै समितिहरु संचालन हुनेछ। महासङ्घको आइतबार सम्पन्न कार्यकारी समितिको...
१७ कार्तिक २०७६, आईतवार २३:११
ईकोनोमिक खबर, काठमाडौं।नेपाल मेडिकल काउन्सिलको अध्यक्षमा प्रा.डा. भगवान कोइराला नियुक्त हुनु भएको छ । आज बालुवाटारमा बसेको मन्त्री परिषद्को बैठकले प्रा.डा. कोइरालालाई नियुक्ति गरेको हो। काउन्सिलका अध्यक्ष प्रा.डा. धर्मकान्त बाँस्कोटाको पदावधि सकिएपछि काउन्सिलको अध्यक्ष पद खाली थियो । प्रा.डा. कोइराला...